May 8, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल वादोरियो कराते डो संघले विभिन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई मंगलबार सम्मान गरेको छ । जापानमा भएको १२ औं सिजी निसिमुरा अन्तर्राष्ट्रिय करातेका स्वर्ण विजेता विकबहादुर थामी, रजत विजेता रिमला राई र कांस्य विजेता पुरुषोत्तम पोखरेल सम्मानित भए । त्यस्तै भारतको राजस्थानमा भएको इमास एसियाली खुला कुमुते प्रतियोगिताका […]
May 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चार वर्षअघि इन्चोन एसियाली खेलकुदमा करातेका दुई जना खेलाडी सबै भन्दा निराश भएर स्वदेश फर्केका थिए । कारण थियो स्वदेशबाट एसियाड खेल्ने उत्साहका त्यहाँ पुगेका उनीहरु दर्शक दिर्घामा सिमित भएर फर्केका थिए । यद्दपी आफुनो पीडालाई भुलाउने प्रयास गर्दै उनीहरुले बाँकी साथीको हौसला बढाउन भने कुनै कसर बाँकी राखेनन् । ती […]
April 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली पदक विजेता विमला तामाङमाले अमेरिकामा स्वर्ण पदक जितेकी छिन् । न्यूयोर्कमा भएको २३ औं हिराल्डो बार्षिक सातोकान सोबुकान अन्तर्राष्ट्रिय कराते कप प्रतियोगिताको महिला एकल कातामा विमलाले पहिलो स्थान प्राप्त गरेकी हुन् । एल्मकोर सेन्टरमा भएको प्रतियोगितामा अमेरिकाका विभिन्न राज्य, नेपाली, इक्वेडर र मेक्सिकन खेलाडी गरि ३ सय बढीको सहभागिता रहेको […]
April 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा आउदो सेप्टेम्वरमा हुने १८ औ एशियन गेम्सका लागि कराते बाट ८ खेलाडी छनोट भएका छन् । नेपाल कराँते महासंघले शनिबार खुल्ला प्रतिस्पर्धाबाट आवश्यक ८ कोटाको लागि ८ जना नै खेलाडीको छनोट गरेको हो । कुमुतेमा पुरुष तर्फ र महिलातर्फ समान ३–३ खेलाडी छनोट भएको हो । यस्तै एकल कातामा पुरुषतर्फ १ र […]
April 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियाको जकार्तामा भदौमा हुने १८ औं एसियाली खेलकुदका लागि कराते खेलाडी छनोट गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सोमबार ५ सदस्यीय छनोट समिति गठन गरेको छ । राखेपकी सदस्य शान्ति सिंहको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो । समितिका सदस्यहरुमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिमबहादुर रानाभाट, राष्ट्रिय टिम तयारीका […]
April 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता परशुराम बास्तोलाले जर्मनीमा सम्पन्न आरावाजा कप कराते प्रतियोगिताको मास्टर्स एकल कातामा स्वर्ण पदक जितेका छन् । सेमिफाइनलमा इरानी खेलाडीलाई ४–१ ले पराजित गरेका परशुरामले फाइनलमा जर्मन खेलाडीलाई ३–२ ले हराएका थिए । सिनियर एकल कातामा भने परशुराम पदक विहिन विहिन रहे । पहिलो बाउटमा […]
March 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीकाद्वय सनीसिंह सुनार र मन्जु विक १५ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १४ औं राष्ट्रिय महिला खुला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको खुला तौल समूहमा च्याम्पियन बनेका छन् । सनी पुरुषमा र मञ्जु महिलामा च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको पुरुष फाइनलमा सनीले प्रदेश […]
March 11, 2018
काठमाडौं (हाम्रो खेलकुद)– गोदावरी नगरपालिकाले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा नगरभित्रका अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तर सफलता प्राप्त गरेका खेलाडीलाई आइतबार सम्मान गरेको छ । करातेका दीपक श्रेष्ठ, गंगाराम महर्जन र अमृता शाक्यलाई अन्तर्राष्ट्रिय स्तरमा तथा उसुका निकेश श्रेष्ठलाई राष्ट्रिय स्तरको सफलता प्राप्त गरेकोमा नगरपालिकाको प्रतिष्ठा बढाएकोमा सम्मान गरिएको बताइएको छ । दीपक, गंगाराम र अमृतालाई […]
March 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्योकुसिन कराते–डो संघ बज्रको आयोजनामा चैत पहिलो साता १५औं राष्ट्रिय पुरुष तथा १४औं राष्ट्रिय महिला खुल्ला फुलकन्टयाक्ट कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता त्रिपरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कवर्डहलमा चैत २ र ३ गते हुने नेपाल क्योकुसिन कराते–डो संघ बज्रका अध्यक्ष जगत गौचनले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए । […]
February 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – करातेका प्रशिक्षक दीपक श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषदले सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको छ । २०५२ सालमा सहायक प्रशिक्षकको रुपमा राखेपमा प्रवेश गरेका कराते राष्ट्रिय टिम तयारीको समेत प्रशिक्षक रहेका श्रेष्ठलाई समान पद, श्रेणी तथा सेवा कायम रहने गरि सदस्य सचिवस्तरिय निर्णयानुसार फागुन १५ गते देखि लागु हुने गरि उक्त जिम्मेवारी […]