default_image

कराते

February 4, 2019

कराते खेलाडी बिप्लबलाल सम्मानित

काठमाडौं – करातेका राष्ट्रिय खेलाडी बिप्लब लाल श्रेष्ठलाई हाईड एण्ड सिक किन्डर गार्डेन स्कुलले नगद सहित सम्मान गरेको छ । बनस्थलीस्थित स्कुलले आफ्नो बार्षिक कार्यक्रमका अवसरमा प्रत्येक बर्ष खेलाडीहरुलाई सम्मान गर्दै आई रहेकोमा यस पटक ब्रिटेनको लेसिस्टरमा आयोजना भएको ब्रिटिश कराते च्याम्पियनसिप २०१८ मा ८४ केजी मुनिको तौल समूहमा रजत पदक प्राप्त गर्न सफल श्रेष्ठलाई […]

January 24, 2019

स्वर्ण पदक विजेता दुई खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)–क्यामेलिया उच्च माध्यमिक विद्यालय कुलेश्वरले भारतको राजस्थानमा भएको आइमास वल्ड कुमुते च्याम्पियनसिपमा स्वर्णपदक जित्न सफल आफ्ना दुई विद्यार्थी खेलाडीलाई बिहीबार नगदसहित सम्मानित गरेको छ । विद्यालयले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै स्वर्णधारी आयुसा तामाङ र आर्यन रन्जितलाई जनही १० हजार रुपैयाँसहित ताम्रपत्रले सम्मानित गरेको हो । विद्यार्थीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का […]

January 15, 2019

रौतहटमा कराँते ग्रेडिङ सम्पन्न

रौतहट (हाम्रो खेलकुद) – नेपाल सितोरियो करांते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा कराँतेको बेल्ड टेष्ट (ग्रेडिङ) सम्पन्न भएको छ । चन्द्रनिगाहपुरस्थित कराँते कभर्डहलमा भएको ग्रेडिङमा सोही डोजोमा नियमित रुपमा प्रशिक्षण गर्ने ४० जना खेलाडीको सहभागिता रहेको स्वयमसेवक प्रशिक्षक भिम बहादुर पहरीले जानकारी दिए । १० जना ह्वाईट बेल्टबाट अरेन्ज बेल्ड, २५ जना अरेन्ज बेल्डबाट हाफ ग्रीन […]

December 21, 2018

कराते टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – भारतको मुम्बईमा आयोजना हुने एशिया कप चौंथो अन्तरास्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । कराते टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं नेपाल कराते महासंघका तथा नेपाल सितोरियो कराते संघका अध्यक्ष दाबा गुरुङले खेलाडीहरुलाई सफलताको शुभकामना व्यक्त गर्दै शुक्रबार बिदाई गरे । प्रतियोगिता डिसेम्बर २३ र २४ […]

December 15, 2018

पर्शुराम र प्रज्ज्वललाई युरो किड्सको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – युरो किड्स गोंगबुले राष्ट्रिय कराते खेलाडी पर्शुराम बास्तोला र पूर्व फुटबल खेलाडी तथा प्रशिक्षक प्रज्वलप्रताप क्षत्रीलाई सम्मान गरेको छ । युरो किड्सले वार्षिक खेलकुद दिवसका अवसर पारेर शनिबार सम्मानित गरेको हो । बानियाँटारस्थित विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद पाण्डे, निर्देशक मुकुन्दप्रसाद पाण्डेलगायतले ताम्रपत्र प्रदान गरी उनीहरुलाई सम्मान गरेका हुन् । […]

December 7, 2018

गणेशमान स्मृति किक बक्सिङ पुस पहिलो साता

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको गणेशमान सिंह स्मृति किक बक्सिङ प्रतियोगिता पुस पहिलो साता हुने भएको छ । आयोजक ललितपुर जिल्ला किक बक्सिङ संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता पुस ५, ६ र ७ गते हुने जानकारी गराएको हो । प्रतियोगिता गोदावारी नगरपालिकास्थित प्याङगाँउ चौरमा हुनेछ । प्रतियोगितामा कराते, उसु, बक्सिङ, तेक्वान्दो, […]

November 25, 2018

नेपाल ६३ स्वर्ण सहित टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल १६ औं डब्लुकेआई अन्तराष्ट्रिय कराते च्याम्पियनसिप २०१८ मा टिम च्याम्पियन बन्न सफल भएको छ । आइतबर सम्पन्न प्रतियोगितामा नेपालले ६३ स्वर्ण हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको हो । दोश्रो भएको भारतले १५ स्वर्ण हात पा¥यो । यस्तै बंगलादेशले ५ स्वर्ण सहित तेश्रो स्थान बनायो भने चौथो स्थानमा रहेको […]

November 25, 2018

जाकार्तामा पर्शुरामलाई कास्य

काठमाडौं (हाम्रो खेलकुद) – जाकार्तामा जारी एसिया प्यासिफिक सितोरियो कराते प्रतियोगिताको सिनियर एकल कातामा नेपालका पर्शुराम बास्तोलाले कास्य पदक प्राप्त गरेका छन् । नेपाली राष्ट्रिय टिमका कप्तान समेत रहेका पर्शुराम बास्तोलाले कास्यपदकका लागि भएको खेलमा चाइनिज ताइपेइका खेलाडीलाई ४–१ ले पराजित गर्दै कास्य जित्न सफल भएका हुन् । उनले यसअघि आयोजक इन्डोनेसियालाई ३–२ र श्रीलंकालाई […]

November 22, 2018

अन्तर्राष्ट्रिय डब्लुकेआइ कराते हुने

काठमाडौं (हाम्रो खेलकुद) – इन्टरनेशनल वादो फेडरेशन (आइडब्लुएफ) नेपालको आयोजनामा १६औं अन्तराष्ट्रिय डब्लुकेआई कराते च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा आयोजक नेपाल सहित श्रीलङका, बंगलादेश, भुटान र भारतका गरि कुल ३ सय खेलाडी सहभागी हुने इन्टरनेशनल वादो फेडरेशन (आइडब्लुएफ) नेपालका कार्यवाहक अध्यक्ष शम्भु तामाङले जानकारी दिए । श्रीलङकामा १५औं अन्तराष्ट्रिय डब्लुकेआई कराते च्याम्पियनसिप प्रतियोगीता […]

November 20, 2018

पुलिसलाई बडिगाड अध्यक्ष कप कराँतेको उपाधि

बागलुङ (हाम्रो खेलकुद) – बागलुङको बडिगाड गाउँपालिकामा भएको प्रथम गाउँपालिका अध्यक्षकप राष्ट्रिय कराँते प्रतियोगिता नेपाल पुलिस क्लब प्रथम भएको छ । बडिगाड गाउँपालिकाको आर्थिक सहयोग तथा बडिगाड डोजोको आयोजनामा १ गतेदेखि ३ गतेसम्म चलेको प्रतियोगितामा नेपाल पुलिस क्लब प्रथम, शसस्त्र प्रहरी बलको एफपिएफ क्लब द्धितिय र आयोजक बडिगाड डोजो तृतीय हुन सफल भएका छन् । प्रथम […]

Success

Thank you for your time.