December 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कराँतेका मन्डेकाजी श्रेष्ठले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष एकल काँतामा विजयी हुँदै नेपाललाई पहिलो स्वर्ण दिलाएका छन् । सातदोबाटोस्थित नवनिर्मित कराँते हलमा सोमबार बिहान भएको फाइनलमा मन्डेले पाकिस्तानका नियामतुल्लाहलाई हराउँदै स्वर्ण जित्न सफल भएका हुन् । मन्डेले २५.७२ अंक जोड्दा पाकिस्तानका प्रतिस्पर्धिले २४.९२ अंक मात्र जोडे । त्यसअघि […]
December 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी चन्चला दनुवारले कराँतेको महिला एकल काँतातर्फ रजत जित्दै नेपाललाई १३ अौं दक्षिण एसियाली खेलकुदमा पहिलो पदक दिलाएकी छिन् । सातदोबाटोस्थित कराँते हलमा सोमबार भएको प्रतिस्पर्धामा चन्चला फाइनलमा पाकिस्तानकी साहीदासँग पराजित भइन् । चन्चलाले फाइनलमा २४.६२ अंक जोड्दा साहीदाले २४.६२ अंक जोड्न सकिन् । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा श्रीलंकाकी […]
November 28, 2019
सुबास हुमागाईं, काठमाडौं पाँच पटक कराँतेका विश्व च्याम्पियन रहिसकेका एन्जेलो स्पाटारो बिहीबार विहान गौशालास्थित शिवम प्लाजा होटेलको कन्फेरेन्स हलमा नेपाली राष्ट्रिय कराँते टोलीका खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका थिए । नेपाली कराँते नजिकबाट नियाल्नेका लागि स्पाटारो नयाँ अनुहार होइनन् । पछिल्लो २५ वर्षदेखि नेपाली कराँतेका लागि आफूलाई नियमित समर्पित गर्दै आएका उनको हालको परिचय भने कराँतेभन्दा बाहिरको […]
November 27, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिने कराते टोलीलाई खेलप्रेमीहरुले खेल पोशाकलगायतका सामाग्री प्रायोजन गरेका छन् । सम्झना ल्याबका उर्दिप जोशी, क्लासिक डायमन्डले समान १ लाख, नेपाल कराते महासंघका सदस्य ध्वजमान मोक्तानले ८० हजार, महर्जन निर्माण सेवका वीरेन्द्र महर्जन, ऐला रेष्टुरेन्टका निदेश राई, नविव पाण्डे, राजेश […]
November 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ दक्षिण एसियन क्याडेड, जुनियर, यु–२१ र सिनियर कराते च्याम्पियनसिपमा नेपाली सिनियर कराते टोली टिम च्याम्पियन बन्न सफल भएको छ । नेपाली सिनियर टोली ८ स्वर्ण, ३ रजत र ८ कास्यपदक गरी कुल १९ पदक जित्दै टिम च्याम्पियन बन्न सफल भएको हो । सिनियरमा सबै खेलाडीहरु १३औं सागको प्रशिक्षणमा रहेका खेलाडीहरु […]
October 14, 2019
काठमाडौं – अमेरिका बसोबास गर्दै आएका दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामा न्युयोर्क ओपन कराते च्याम्पियनसिपमास्वर्णपदकसहित ग्रान्ड च्याम्पियन बनेका छन् । न्युयोर्कस्थित वेस्टचेस्टरमा सम्पन्न खेलमा नेपालको च्याम्पियन मार्सल आर्टस् एकेडेमीबाट प्रतिनिधित्व गर्दै च्याम्पियनसिपमा सहभागिता जनाएका ११औं सागका स्वर्णधारी सुनिलले ७५ केजीमुनि अमेरिकी प्रतिद्धन्द्धीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएका हुन् । […]
September 30, 2019
बिर्तामोड (हाम्रो खेलकुद) –शरीरिक सुगठनका उमेश राई र करातेका एस्तर राईले झापा स्पोर्टस अवार्ड २०७५ जितेका छन् । शारीरिक सुगठनका उमेश राईले पुरुष बर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्दै मोटरसाइकल प्राप्त गरे । उनले फुटबलर नवयुग श्रेष्ठ र शारीरिक सुगठनका राम दाहाललाई पछि पारेका हुन् । उमेश दक्षिण एसियाली च्याम्पियन हुन् । स्पोर्टस् अवार्डको बर्ष उत्कृष्ट […]
September 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा परिचय दिलाउन सबै भन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्ने चार ओलम्पियनले मासिक भत्ता उपलब्ध नगराएकोमा गुनासो गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पिकमा भाग लिने खेलाडी तथा दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडीलाई मासिक भत्ता दिने परम्पराको सुरुवात गरेकोमा धन्यवाद दिदै पुर्व ओलम्पियन वैकुण्ठ मानन्धर,संगिना […]
September 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चिलीको स्यान्टियागोमा जारी डब्लु के एफ कराते वान सिरिज ए मा सुनिल लामा दोस्रो चरणमा रोकिएका छन् । विश्व कराते महासंघद्वारा मान्यता प्राप्त प्रतियोगिताको ७५ केजी तौल समूहमा सुनिल दोस्रो चरणमा साइप्रसका खेलाडी सँग पराजित भएका हुन् । पहिलो चरणमा वाई पाएका सुनिलले दोस्रो चरणको नजिता ६–०ले सुम्पिएका थिए । शुरुमा […]
September 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिका बसोबास गर्दै आएका दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामाले चिलीमा आयोजना हुने कराते वान सिरिज ए च्याम्पियनसिप खेल्ने भएका छन् । चिलीको सान्टियागोमा सेप्टेम्बर २० देखि २२ सम्म हुने च्याम्पियनसिपमा भाग लिन लागेको सुनिलले हाम्रो खेलकुदलाई जानकारी दिए । उनले ७५ केजी मुनिको तौल […]