October 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – जर्मनीमा भएको चेम्निज ओपन कराते च्याम्पियनसिपका पदक विजेता नेपाली खेलाडी मन्डेकाजी श्रेष्ठ र मुकुन्द्र महर्जन शनिबार स्वदेश फर्किएका छन् । अक्टोबर २ तारिखमा भएको प्रतियोगितामा मन्डेले दोहोरो स्वर्ण पदक जितेका थिए । मुकुन्द्रले १ स्वर्ण र १ कांस्य हात पारेका थिए । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य इन्दिरा निरौलालगायतले त्रिभूवन […]
October 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एनआरएनए एलसीसी साल्जवर्गले गत आइतबार जर्मनीमा भएको चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा दोहोरो स्पर्णपदक मन्देकाजी श्रेष्ठ र एक स्वर्ण र एक कास्यपदक जित्न सफल मुकुन्द्र महर्जनलाई सम्मानित गरेका छन् । एनआरएनए एलसीसी साल्जवर्गका अध्यक्ष शिव खड्का, अष्ट्रियाका आइसीसी सदस्य बिकास कार्की, एलसीसी साल्जवर्गका संरक्षक तथासंघका सम्पुर्ण सदस्यले उनीहरुलाई सम्मान पत्र र […]
October 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी मन्देकाजी श्रेष्ठले जर्मनीमा भएको चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा दोहोरो स्पर्णपदक जित्न सफल भएका छन् । मन्देले सिनियर एकल काता र ३० वर्षमाथिको उमेर समूहमा स्वर्ण जित्न सफल भएका हुन् । यस्तै च्याम्पियनसिपमा नेपालले ४ स्वर्ण र २ कास्यपदक जित्न सफल भएको टिमका […]
October 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अनु अधिकारीले रसियाको मस्कोमा सुरु भएको कराते वान प्रिमियर लिगमा विजयी सुरुवात गरेकी छिन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता अनुले ५५ केजी कुमुतेमा आफू भन्दा माथिल्लो वरियताकी स्पेनिस खेलाडीलाई ४–१ ले हराउँदै अर्को चरणको यात्रा पक्का गरेकी हुन् । करातेको विश्व वरियताको १ सय ६३ औंमा […]
September 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कराते खेलाडी मन्देकाजी श्रेष्ठ र मुकुन्द्र महर्जन चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन बिहीबार जर्मनीको चिम्निज जाँदैछन् । अक्टोबर २ तारिखमा हुने प्रतियोगिताको पुरुष एकल काता मन्दे तथा ७५ केजीमुनि मुकुन्द्र महर्जनले प्रतिस्पर्धा गर्नेछन् । दुवै १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन् । उक्त सागमा मन्डेले दोहोरो […]
September 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन कराते खेलाडी सुमन तिमल्सिना बिहीबार जर्मनीको चिम्निज जाँदै छन् । अक्टोबर २ तारिखमा हुने प्रतियोगितामा सुमनले पुरुष सिनियर कातामा प्रतिस्पर्धा गर्नेछन् । अफिसियलमा स्वछम गुरुङ छन् । टोलीको हवाइ टिकट गोंगबुस्थित सागा एड्भन्चर टुर्स एन्ड ट्राभल्सले प्रायोजन गरिदिएको हो । टोलीलाई सफलताको शुभकामना दिदै […]
September 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी अनु अधिकारीले रसियाको मस्को सहरमा आयोजना हुने ¥याङकिङ प्रतियोगिता समेत रहेको कराते वान प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने भएकी छिन् । उनलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाल, राखेपका सदस्य पुरेन्द्र विक्रम लाखे र प्रशिक्षक दीपक श्रेष्ठलगायतले बिदाई गरे । खेलाडीलाई […]
September 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नरहरिपुर डोजोले प्रथम अन्तरनगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगिताको उपाधि सोमबार जितेको छ । ३ स्वर्ण, २ रजत र ३ कांस्यसाथ नरहरिपुर समग्रमा टिम च्याम्पियन बन्यो । शंखधर शाखा डोजोद्वारा आयोजित प्रतियोगितामा वादोकाइ दोश्रो भयो । वादोकाइले ३ स्वर्ण र २ कांस्य जित्यो । २ स्वर्ण, १ रजत र […]
September 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मन्थलीका रोशन खत्री र बौद्ध डोजोका बुद्ध मोक्तानले प्रथम अन्तरनगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् । पुरुष ४५ केजीमा रोशनले विष्णुदेवी डोजोका सुनिल ठगुन्ना तथा ५० केजीमा बुद्धले एनएसकेका धनबहादुर सुनुवारलाई फाइनलमा पराजित गरे । पुरुष एकल कातामा नरहरिपुरका स्वर्णिम मानन्धर पहिलो तथा चन्द्रागिरीका सन्दिप […]
August 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल वादोरियो कराते डो संघले कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यमा परेका प्रशिक्षक तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडीलाई शनिबार राहत वितरण गरेको छ । संघले समस्यमा परेकालाई नगद, खाद्यान्न र स्वास्थ्य सामाग्री राहत स्वरुप वितरण गरेको हो । सबै मिलाएर ३ लाख ५० हजार बराबरको सहयोग वितरण गरिएको वादोरियो कराते संघले कार्यक्रमका […]