default_image

कराते

March 29, 2022

प्रवीण र संगितालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीका प्रवीण मानन्धर र संगिता राईले गणेशमान सिंह फाउण्डेसन राष्ट्रिय कराते प्रतियोगिताको एकल काता मंगलबार स्वर्ण जितेका छन् । बलुम्बुस्थित डिबी पार्टी भेन्युमा भएको फाइनलमा प्रवीणले प्रदेश १ का विवेक राई तथा संगिताले बाग्मतीकी सन्जु देशासलाई पराजित गरे । गणेशमान सिंह फाउन्डेसन र नेपाल सितोरियो कराते संघ, शाखा डोजो सतुङ्गलद्वारा […]

March 28, 2022

गोजुरियो कराते शुक्रबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गोजुरियो कराते संघको आयोजनामा नवौं राष्ट्रिय गोजुरियो कराते प्रतियोगिता चैत १८ गतेदेखि हुने भएको छ । प्रतियोगितामा सिनियर, जुनियर र क्याडेटमा गरी जम्मा ४२ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक गोजुरियो कराते संघका सचिव सानुबाबु गिरीले जनाएका छन् । पुरुषमा २८ र महिलामा १४ स्पर्धामा खेल हुने छ । सातै प्रदेशबाट करिब […]

March 27, 2022

अनिल र दीपा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आईएफकेका अनिल बराम र एपीएफकी दीपा शाही श्री नाथेश्वर आईएफके राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा च्याम्पियन बनेका छन् । नाथेश्वर आईएफके क्योकुसिन कराते डोजोको आयोजनामा भएको प्रतियोगिताको पुरुष ६० केजीमुनि फाइनलमा अनिलले आईकेकेएफका थमप्रसाद खड्कालाई पराजित गरे । क्योकुसिनकानका विश्व लामा तेश्रो र मोशेष कुमाल चौथो भए । ललितपुरको मंगलबजारमा भएको […]

March 27, 2022

कराते हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुशार बिर गणेशमान फाउन्डेशन र नेपाल सितोरियो कराते डो संघ,शाखा डोजो सतुङ्गल काठमाण्डौको सयुक्त आयोजनामा यही चैत्र १५ गते मंगलवार देखि गणेशमान फाउण्डेशन राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सात वटै प्रदेश, तिन वटा बिभागिय टिम गरी १० टिम को सहभागीता रहने पनि […]

March 27, 2022

कृष्ण प्रसाद स्मृति करातेको मुख्य प्रायोजक सम्झना ल्याव

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कराते महासंघको तत्वाधानमा नेपाल लोकतान्त्रिक खेलकुद संघ तथा जिल्ला प्रमुख डोजो ललितपुर लगनखेलको संयुक्त आयोजनामा हुने पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको स्मृतिमा राष्ट्रिय कराते प्रतियोगितालाई सम्झना ल्याब्रोटरी क्लिनिक (एसएलसी) मुख्य प्रायोजक बनेको छ । चैत २४ देखि २६ सम्म सातदोबाटोमा हुने प्रतियोगिताको लागि आइतबार आयोजकले सम्झनासँग मुख्य प्रायोजकको रुपमा सम्झौता […]

March 25, 2022

रेहान र कञ्चनलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – लैनचौर डोजोका रेहान जाभेद र देउराली डोजोकी कञ्चन नेपालीले पाँचौं जुनियर खुला कराते तथा किक बक्सिङ प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । एकल काताको पुरुषमा रेहान र महिलामा कञ्चन पहिलो भएका हुन् । फाइनलमा रेहानले घण्टाघर डोजोका सन्दिप राई तथा कञ्चनले घण्टाघरकै सुवेक्षा आले मगरलाई पछि पारे । नेपाल सितोरियो कराते […]

March 23, 2022

राष्ट्रिय फुल कन्ट्याक्ट शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – नाथेश्वर क्योकुसिन कराते डोजोको आयोजनामा श्री नाथेश्वर आईएफके राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा पुरुष ६० केजीमुनि र महिला ४५ केजीमुनि गरी २ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख सुजन देउलाले जनाएका छन् । पुरुष÷महिलामा समान ३२ गरी ६४ खेलाडीको सहभागिता रहने बताइएको छ । दुवै […]

March 21, 2022

सुमिता र रिहानलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नुवाकोटकी सुमिता तामाङ र काठमाडौंका रिहान जाबेदले प्रथम बागमती प्रदेश खेलकुद अन्तर्गत करातेको एकल कातामा स्वर्ण जितेका छन् । महिलातर्फ सुमिताले चितवानकी परजिस्मा श्रेष्ठलाई पराजित गदै स्वर्ण जितिन् । एकल कातामै काठमाडौकी सन्जु देसार र काभ्रेकी मिना बोलन तेश्रो भए । त्यस्तै पुरुष एकल कातामा रिहानले सिन्धुपाल्चोकका राजकुमार श्रेष्ठलाई हराएका थिए […]

March 21, 2022

अमित र करिष्मा पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – श्री सिद्धी मंगल माविका अमित घलान र एस्फोडेल स्कुलकी करिष्मा कार्कीले प्रथम अन्तरविद्यालय क्योकुसिन कराते प्रतियोगिताको खुला तौलसमूहमा स्वर्ण जितेका छन् । नेपाल इन्टरनेसनल कराते अर्गनाइजेसन क्योकुसिन काइकान क्योकुसिन वल्र्ड डेद्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा अमितले क्याम्पियनका साहिर श्रेष्ठ तथा करिष्माले काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेटकी रोजिना भुजेललाई पराजित गरे । […]

March 20, 2022

देउराली टिम चौतारा प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – बाग्मती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा भइरहेको प्रथम बाग्मती प्रदेश खेलकुदअन्तर्गत कराते प्रतियोगितामा सहभागी हुन नयाँ बानेश्वरको देउराली डोजाको खेलाडीसहित टोली आइतबार सिन्धुपाल्चोकको चौतारा प्रस्थान गरेको छ । करातेमा सहभागी हुने काठमाडौंको टोलीमा चार खेलाडी देउरालीका छन् । पुरुष ५० केजीमुनि करण थारु र ६० केजीमुनि रिकेश भण्डारी तथा महिला ६८ […]

Success

Thank you for your time.