April 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङझावमा सेप्टेम्बरमा हुने १९ औं एसियाली खेलकुदका लागि कराते खेलको खुला राष्ट्रिय कराते छनौट प्रतियोगता शुक्रबार देखि हुने भएको छ । पुरुषतर्फ –६०,–७५,–८४ र एकल काता तथा महिलातर्फ –५५,–६८, +६८ र एकल काता गरी ८ स्पर्धामा प्रतिस्पर्धा हुने छ । त्यसैगरी उक्त छनौट प्रतियोगितामा सहभागी हुन निम्नानुशार मापदण्ड पनि तोकिएको […]
April 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले स्वास्थ्य उपचार गराइ रहेका विभिन्न ५ खेलका ६ खेलाडीलाई मंगलबार आर्थिक सहयोग प्रदान गरेको छ । ६ खेलाडीलाई ५ लाख ५६ हजार ८ सय ४३ रुपैयाँ हस्तान्तरण गरिएको हो । नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिएका एथलेटिक्सका जितबहादुर केसी र करातेका विष्णु नेपालीलाई […]
April 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको लस भेगासमा आयोजना भएको युएसए ओपन एण्ड जुनियर इन्टरनेसनल कपमा नेपालले चार पदक जितेको छ । अमेरिकामै रहेका नेपाली खेलाडीले नै च्याम्पियन मार्सल आर्ट्स एकेडेमीबाट चार खेलाडीले नेपालको प्रतिनिधित्व गर्दा दुई खेलाडीले दोहोरो पदक जित्न सफल भएका हुन् । ८–९ वर्षको उमेर समूहको ब्वाइजमा याङ्तेन लामाले दुई रजतपदक तथा १४–१५ […]
April 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको लस भेगासमा आयोजना हुने युएसए ओपन एण्ड जुनियर इन्टरनेसनल कपमा च्याम्पियन मार्सल आर्ट्स एकेडेमी नेपालबाट चार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । अमेरिकामा रहेका नेपाली खेलाडीले नै च्याम्पियन मार्सल आर्ट्स एकेडेमी नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् । युएसए ओपन एण्ड जुनियर इन्टरनेसनल कप १३ देखि १७ मार्चसम्म लस भेगासस्थित नाभादामा […]
April 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक टीका भैरव सो क्योकुसिन कराते डोजोले पाँचौं टीका भैरव राष्ट्रव्यापी क्योकुसिन कराते प्रतियोगितामा बुधबार सर्वाधिक ४ स्वर्ण जितेको छ । पुरुषमा ५ र महिलामा १ गरी ६ स्पर्धा समावेश प्रतियोगितामा टीका भैरवले सर्वाधिक ४ स्वर्ण जितेको हो । स्वर्णका अलावा टीका भैरवले २–२ रजत र कांस्य पनि जित्यो । बाँकी […]
April 9, 2022
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता कुसुम खड्का र प्रदेश १ का रोजन खड्का प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । त्रिभुवन आर्मी क्लबकी कुसुम प्रतियोगिताको ४५ केजी महिला कुमुतेमा च्याम्पियन बनेकी थिइन् । कुसुमले मधेश प्रदेशकी प्रोसिया चौधरीलाई पराजित गरेकी थिइन् । […]
April 9, 2022
काठमाडौं (हाम्रो खेलकुद)– आठ स्वर्ण पदक सहित नेपाल पुलिस क्लब प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । पुलिसले ४ कास्य पदक जितेको छ । टिम च्याम्पियन बनेसँगै पुलिसले १ लाख रुपैयाँ प्राप्त गरेको छ । शनिबार सम्पन्न प्रतियोगितामा ४ स्वर्ण, ५ रजत र ३ कास्य पदकका साथ त्रिभुवन आर्मी क्लब […]
April 9, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबका साजन मोक्तानले प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पुरुष ५० केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् । ललितपुर सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन शनिबार एपिएफका वीरबहादुर तामाङलाई ८–० ले नकआउट गर्दै स्वर्ण पदक जितेका हुन् । त्यसअघि सेमिफाइनलमा साजनले सुदूरपश्चिम प्रदेशका टपेन्द्र ठकुराठीलाई […]
April 9, 2022
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता नविन रसाइली प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको ६७ केजी तौल समूहमा च्याम्पियन बनेका छन् । ललितपुर सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन शनिबार एपिएफ सुवास घतानेलाई ९–१ ले नकआउट गर्दै नवीनले स्वर्ण पदक जितेका हुन् । त्यसअघि […]
April 9, 2022
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की कास्य पदक विजेता एपिएफकी एस्तर राईलाई हराउँदै त्रिभुवन आर्मी क्लबकी शान्ता श्रेष्ठले प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको महिला ६१ केजी तौल समूह कुमुतेको स्वर्ण पदक जितेकी छिन् । ललितपुर सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन शनिबार फाइनलमा शान्ताले एस्तरलाई १३–३ […]