default_image

कराते

February 10, 2023

सागका स्वर्ण पदक विजेता विप्लव विजयी

ललितपुर (हाम्रो खेलकुद)– तीन वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका विप्लवलाल श्रेष्ठ दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा ८४ केजी माथिको तौल समूहमा विजयी भएका छन् । पहिलो संस्करणका समेत स्वर्ण पदक विजेता विप्लव नवौं राष्ट्रिय खेलकुदमा पनि आफ्नो तौल समूहको च्याम्पियन हुन् । ललितपुर […]

February 10, 2023

पुलिसलाई पाँचौं स्वर्ण, एरिका विजयी

ललितपुर (हाम्रो खेलकुद)– दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा नेपाल पुलिस क्लबले अर्को स्वर्ण पदक जितेको छ । पुलिसकी एरिका गुरङले महिला कुमुते ६८ केजी माथिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबारको दोस्रो इभेन्टमा इभेन्टको फाइनलमा त्रिभुवन आर्मी क्लबकी विभुषा थापालाई ३–० ले […]

February 10, 2023

साजनले दिलाए पुलिसलाई चौथो स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबका साजन मोक्तानले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पुरुष ५० केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबारको पहिलो इभेन्टमा बागमती प्रदेशका सिमोन श्रेष्ठलाई हराउँदै साजनले स्वर्ण पदक जितेका हुन् । साजनले फाइनलमा ६–४ अंकका जित निकालेका थिए […]

February 9, 2023

पुलिसलाई पहिलो दिन नै ३ स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो कृष्ण प्रसाद भट्टराई स्मृति कराते प्रतियोगिताको पहिलो दिन विहीबार विभागिय टोली नेपाल पुलिस क्लबले ३ तथा एपिएफ क्लबले २ स्वर्ण पदक जितेका छन् । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा बिहीबार सुरु भएको प्रतियोगितामा महिला एकल कातामा पुलिसकी चन्चला दनुवारले स्वर्ण पदक जित्दा उनी सम्मलित टोली पनि टिम कातामा पहिलो भयो […]

February 9, 2023

पुलिसकी पुष्पकाले जितिन् स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबकी पुष्पका लामाले दोस्रो कृष्ण प्रसाद भट्टराई स्मृति कराते प्रतियोगिताको महिला ४५ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छन् । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा बिहीबार सुरु भएको प्रतियोगितामा भएको प्रतियोगिताको ४५ केजीको फाइनलमा पुष्पकाले फाइनलमा त्रिभुवन आर्मी क्लबकी ममता महर्जनलाई ४–१ ले हराइन् । एपिएफकी दीपा लामा र प्रदेश […]

February 9, 2023

महिला टिम कातामा पनि पुलिसलाई स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको महिला टिम कातामा स्वर्ण पदक जितेको छ । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा बिहीबार सुरु भएको प्रतियोगिताको टिम काताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिसले स्वर्ण पदक जितेको हो । फाइनलमा पुलिसले २४.१६ अंक र आर्मीे २३.१६ अंक जोडेको थियो । एकलतर्फ […]

February 9, 2023

टिम कातामा एपिएफलाई स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)– दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पुरुष टिम कातामा एपिएफले स्वर्ण पदक जितेको छ । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा बिहीबार सुरु भएको प्रतियोगिताको टिम काताको फाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै एपिएफले स्वर्ण पदक जितेको हो । फाइनलमा एपिएफले २४.३६ अंक र पुलिसले २३.८२ अंक जोडेको थियो । त्रिभुवन आर्मी क्लब […]

February 9, 2023

पुलिसकी चन्चलाले जितिन् स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की रजत पदक विजेता नेपाल पुलिस क्लबकी चन्चला दनुवारले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको एकल कातामा स्वर्ण पदक जितेकी छन् । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा बिहीबार सुरु भएको प्रतियोगिताको पहिलो दिन बिहीबार चन्चलाले फाइनलमा कर्णाली प्रदेशकी एलिशा रासकोटी मगरलाई पराजित गर्दै चन्चला पहिलो […]

February 9, 2023

एपिएफका सोनिमलाई एकल कातामा स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)– एपिएफका सोनिम मानन्धरले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको एकल कातामा स्वर्ण पदक जितेका छन् । ललितपुर सातदोबाटोस्थित कराते हलमा बिहीबार सुरु भएको प्रतियोगिताको पहिलो दिन बिहीबार सोनिमले फाइनलमा २४.८० अंकका साथ पहिलो स्थान प्राप्त गरेका थिए । उनलाई कडा चुनौती दिएका नेपाल पुलिस क्लबका महसुस मुक्तानले रजत पदक जिते । […]

February 7, 2023

कृष्णप्रसाद भट्टराई स्मृति करातेको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)– गोदावारी नगरपालिकाद्धारा आयोजित कृष्ण प्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गर्ने राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा भएको बताइएको छ । सहभागी टोली बुधबार सम्म राजधानी आइपुग्ने र बिहानबाट सहभागी १० टोलीका खेलाडीको जिल्ला प्रमुख डोजो ललितपुर ,लगनखेलमा तौल लिइने आयोजकले जानकारी दिएको छ । बिहान […]

Success

Thank you for your time.