default_image

जुडो

January 19, 2019

जुडोकी फुपु विना जानकारी जापानबाट फर्केको एनओसीको आरोप

काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक छात्रबृतिमा जापानमा रहेकी नेपाली जुडो खेलाडी फुपुल्हामु खत्री विना जानकारी स्वदेश फर्केको नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले आरोप लगाएका छन् । एनओसीको पहलमा अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइसोसी) र जापान ओलम्पिक कमिटीको छात्रवृत्तिमा अर्को वर्ष आयोजना हुने ओलम्पिकका लागि प्रशिक्षण अवसर पाएकी फुपु दुई साता अघि स्वदेश फर्केको […]

December 22, 2018

नेकोस पाँचौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता पाम च्याम्पियन

काठमाडौ (हाम्रो खेलकुद) – पामले नेकोस पाँचौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ८ स्वर्ण, ५ रजत र २ कांस्यसाथ पाम समग्रमा टिम च्याम्पियन बन्यो । दोश्रो भएको होप्याड नेपालले ३ स्वर्ण, १ रजत र १ कांस्य हात पा¥यो । २ स्वर्ण र ५ कांस्य जितेको प्राइम जुडो डोजोले तेश्रो स्थानमा चित्त बुझायो । […]

December 7, 2018

गणेशमान स्मृति किक बक्सिङ पुस पहिलो साता

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको गणेशमान सिंह स्मृति किक बक्सिङ प्रतियोगिता पुस पहिलो साता हुने भएको छ । आयोजक ललितपुर जिल्ला किक बक्सिङ संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता पुस ५, ६ र ७ गते हुने जानकारी गराएको हो । प्रतियोगिता गोदावारी नगरपालिकास्थित प्याङगाँउ चौरमा हुनेछ । प्रतियोगितामा कराते, उसु, बक्सिङ, तेक्वान्दो, […]

October 1, 2018

युथ ओलम्पिकमा नेपालले तीन खेलमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अर्जेन्टिनाको ब्युनर्स आयर्समा आयोजना हुने तेश्रो युथ ओलम्पिक गेममा जाने ६ सदस्यीय नेपाली टोलीलाई सोमबार विदाई गरिएको छ । ३ खेलाडी र ३ अफिसियल गरी ६ सदस्यीय नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटमा कमिटिका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठले विदाई गरे । असोज २० देखि कार्तिक १ गते ९अक्टोबर ६ देखि १८० सम्म […]

September 13, 2018

विश्व सिनियर जुडो च्याम्पियनसिप खेल्न जुडो टोली अजरबैजान जाने

काठमाडौँ  (हाम्रो खेलकुद) – अजरबैजानको बाकुमा हुने विश्व सिनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली जुडो टोलीलाई बिहीबार बिदाइ गरिएको छ । सेप्टेम्बर २० देखि २७ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला गरी ५ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे । […]

August 31, 2018

एसियाड जुडोः पुनम रेपिचेजमा पराजित

जाकार्ता (हाम्रो खेलकुद) – एसियन गेम्स अन्र्तगतको जुडोको ७८केजी तौल समूहमुनि नेपालकी पुनम श्रेष्ठ रेपिचेजमा पराजित भएकी छन् जेसीसी प्लेनरी हलमा शुक्रबार भएको खेलमा पुनम रेपिचेजमा काजकस्तानकी जरिना राइफोभासँग १०–३ ले पराजित भइन् । ३ मिनेट २ सेकेन्ड टिकेकी पुनमले ३ सिदो पाइन् । पुनमले पनि विपक्षी खेलाडीमाथि १ सिदो लिन सफल भएकी थिइन् । […]

August 30, 2018

एसियाड जुडोमा खराव प्रदर्शनः फूपुसँगै मनिता र सन्जितको हार

जाकार्ता (हाम्रो खेलकुद) – एसियन गेम्समा अन्र्तगतको जुडोमा नेपालले खराव प्रदर्शन गरेको छ । बुधबार पहिलो दिन इन्द्र बहादुर श्रेष्ठ र देविका खड्का पराजित हुदा बिहिबार तीन खेलाडी पराजित भएको हो । जेसीसी प्लेनरी हलमा बिहिबार भएको खेलमा दक्षिण एसियायली खेलकुद (साग) की स्वर्णधारी तथा ओलम्पियन फूपुल्हामु खत्री पराजित भएकै दिन पदकको अपेक्षा गरिएको मनिता श्रेष्ठ […]

August 30, 2018

एसियाड जुडो – फूपू पनि पराजित

काठमाडौं (एजेन्सी)– दक्षिण एसियायली खेलकुद (साग) की स्वर्ण पदक विजेता जुडोकी फूपूल्हामु खत्री इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदमा भने पहिलो खेल मै निराश भएकी छिन् । आयोजक इन्डोनेसियाकी युली अर्डिलिया फार्दिफ्थासँग महिला जुडोको अन्तिम १६ मा १–० ले पराजित हुँदै फूपू एसियाडबाट बाहिरिएकी छिन् । खेलको ३०सेकेन्डमा युलीले वाजारी अंक प्राप्त गरेकी थिइन् । […]

August 8, 2018

जुडो टोली हंगेरी प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – आसन्न जाकार्ता र पालेङवाङ एसियाडको तयारीमा रहेको नेपाली जुडो टिम विशेष प्रशिक्षणको लागि बुधबार हंगेरीको बुढापेस्ट प्रस्थान गरेको छ । नेपाली जुडो टिमले अन्तर्राष्ट्रिय जुडो महासंघले डुनाभर्सनीमा आयोजना गर्ने विशेष प्रशिक्षणमा सामेल हुनेछन् । त्यसअघि नेपाली टिमले शुक्रबारबाट आयोजना हुने बुढापेस्ट ग्राण्ड प्रिक्समा सहभागिता जनाउने नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले […]

August 6, 2018

थाइल्यान्डबाट ४ पदकसहित जुडो टोली स्वदेश फर्कियो

काठमाडौं(हाम्रो खेलकुद)– थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक थाइल्यान्ड युनिभर्सिटी जुडो च्याम्पियनसिपका पदक विजेतासहितको नेपाली टोलीलाई सोमबार अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल जुडो संघले स्वागत गरेको छ । अगष्ट ४ र ५ तारिखमा भएको प्रतियोगितामा नेपालले २ स्वर्ण, १ रजत र १ कांस्य पदक जितेको थियो । टोलीलाई जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, महासचिव धर्मकुमार श्रेष्ठ, कोषाध्यक्ष विपिन श्रेष्ठलगायतका […]

Success

Thank you for your time.