June 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साग स्वर्णधारी पुनम श्रेष्ठले बिसकेक एसियाली सिनियर खुला जुडो च्याम्पियनसिपमा आइतबार कांस्य जितेकी छन् । किर्गिस्तानको बिस्केकमा भएको महिला ७० केजीमुनिको प्रतिस्पर्धामा पुनमले रिपाचेमा किर्गिस्तानकी गुल्नुरलाई पराजित गरी कांस्य जितेको नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् । प्रतियोगितामा पुरुष ६६ केजीमुनि सहभागी इन्द्रबहादुर श्रेष्ठ दोश्रो चरणमा किर्गिस्तानसंग पराजित भए […]
June 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एसिया ओपन बिस्केक जुडो च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ५ सदस्यीय नेपाली जुडो टोली बुधबार किर्गिस्तानको बिस्केक प्रस्थान गर्ने भएको छ । जुन ९ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा समान एक पुरुष र महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ तथा महिला ७० केजीमुनि पुनम […]
May 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दोश्रो बागमती प्रदेश खेलकुदको जुडोमा ललितपुर टिम च्याम्पियन बनेको छ । काठमाडौंको खुशीबुँस्थित बहुद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगितामा ललितपुर ४ स्वर्ण, ३ रजत र २ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । काभ्रे ३ स्वर्ण, १ रजत र १ कांस्यसाथ दोश्रो भयो । २ स्वर्ण, १ रजत र १ कांस्यसहित नुवाकोट […]
April 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीका इन्द्र बहादुर श्रेष्ठ र लुम्बिनी प्रदेशकी निर्मला कुँवर १८औं राष्ट्रिय जुडो प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट बनेका इन्द्रले पुरुष ६६ केजीमुनि स्वर्ण तथा निर्मलाले महिला ६३ केजीमुनि कांस्य जितेकी थिइन् । नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको दोश्रो तथा अन्तिम दिन बिहीबार ७ स्वर्णका लागि प्रतिस्पर्धा भएको […]
April 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अठारौं राष्ट्रिय जुडो प्रतियोगिताको पहिलो दिन बुधबार एकै परिवारका ३ खेलाडी स्वर्ण जितेका छन् । दाइ इन्द्रबहादुर श्रेष्ठका साथै उनका बहिनी निशा र देवकीले स्वर्ण जितेका हुन् । नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ६६ केजीमुनि नेपाल प्रहरी क्लबका इन्द्रले लुम्बिनी प्रदेशका मनीष आलेलाई फाइनलमा पराजित गरे । फाइनल जित्न इन्द्रलाई […]
March 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय जुडो संघ नेपाल र नेपाल जुडो संघको संयुक्त आयोजनामा राष्ट्रिय रेफ्रि सेमिनार, नेकोस तेस्रो भेट्रान्स जुडो प्रतियोगिता तथा नेकोस छैटाैं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बुधबारदेखि आयोजना हुने भएको छ । आयोजकले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगितासँगै सेमिनार १ देखि ४ चैतसम्म एमएमएसी हल खुशिवी नयाँबजारमा […]
February 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – क्लोज प्रोटेक्सन जुडोका मिलनकुमार रावत र प्यारा जुडो डोजोका विकास विष्टले दोश्रो क्लोज प्रोटेक्सन जुडो प्रतियोगितामा स्वर्ण जितेका छन् । अत्ति विशिष्ट सुरक्षा निर्देशनालयद्वारा आयोजित प्रतियोगिताको पुरुष ६० केजीमुनि मिलनले नेपाली सेनाका लक्ष्मण राई तथा ७३ केजीमुनि विकासले सेनाका भीष्म बराललाई फाइनलमा पराजित गरे । नेपाल जुडो संघको प्राविधिक सहयोगमा भएको […]
December 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ग्रान्ड स्लाम जुडो च्याम्पियनसिपमा नेपालकी मनीता श्रेष्ठ प्रधानले फिलिपिन्सकी डेल्गाडोलाई पराजित गरेकी छन् । शनिबार भएको प्रतियोगिताको महिला ५७ केजीमुनि पहिलो चरणमा मनीताले जित हात पारेकी हुन् । दोश्रो चरणमा मनीता पोल्यान्डकी खेलाडीसंग चुकिन् । प्रतियोगितामा ५९ राष्ट्रको सहभागिता रहेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । मनीता […]
October 20, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भएको जुडो खेलमा नेपाली सेनाको त्रिभूवन आर्मी क्लव च्याम्पीयन बनेको छ । आर्मीले सर्वाधिक ९ स्वर्ण जित्दै टिम च्यम्पीयन भएको हो । आर्मीका लागि व्यक्तिगततर्फको विधामा महिला खेलाडीले ५ स्वर्ण पदक दिलाए भने पुरुष खेलाडीले ३ स्वर्ण पदक जिते । टिम मिक्स इभेन्टमा पनि आर्मीले पदक जितेको छ […]
October 19, 2022
पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी पुनम श्रेष्ठले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत जुडोको महिला ७० केजी तौल समूहमा स्वर्ण पदक जितेकी छिन् । १३ अौं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता पुनमले बागमतीकी रन्जना खड्कालाई फाइनलमा इप्पन प्रहार गर्दै सहजै हराएकी थिइन् । पुलिसकी रजनी मगर र प्रदेश १ की सिमान्ता राईले कास्य पदक प्राप्त […]