February 17, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- सैनिक आवासीय महाविद्यालय सल्लाघारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। मातातिर्थको ब्राइट होराइजन चिल्ड्रेन्स होमलाई आइतवार २-१ ले हराउँदै सैनिक आवासीयका अन्तिम दुईमा पुगेको हो।फाइनलमा प्रवेश गरेको छ । विजेता टोलीका रोजित खत्री र सफल थापाले गोल गरे। पराजित टोलीका वीरेन्द्र उपाध्यायले गोल गरे। […]
February 16, 2025
सुमन अधिकारी, बुटवल आयोजक लखन ब्रदर्श युथ क्लब सेतो बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व जारी प्रतियोगिताको आइतवार पहिलो सेमिफाइनलमा सम्पूर्ण युवा क्लब सुपौलीलाई ४-० ले पराजित गर्दै लखन सेतो फाइनलमा प्रवेश गरेको हो । सिद्धेश्वर खेलमैदानमा भएको खेलको ५५ औं मिनेटमा आयोजक सेतोका कप्तान […]
February 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली बुटवल लुम्बिनी एफसीले निराजन धामी र सरोज तामाङलाई रिटेन गरेको जनाएको छ। निराजन र सरोज दुवै ‘बी’ क्याटगोरीका खेलाडी हुन्। बुटवल लुम्बिनीले जारी गरेको विज्ञप्तिमा प्रतिभाशाली युवा खेलाडी निराजन गत सिजन टोलीको महत्वपूर्ण सदस्यको रुपमा रहेको कारण उनी बाट तेस्रो सिजनमा थप अपेक्षा सहित रिटेन […]
February 16, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा तेस्रो मेयर कप तथा सातौ बुटवल खुल्ला लन टेनिस प्रतियोगिता सोमवार सुरु हुने भएको छ। बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही टेनिस संघको आयोजनामा फागुन ९ गतेसम्म हुने प्रतियोगितामा नेपालका महिला / पुरुष शीर्ष वरियताका १ सय सहभागिता रहने बताइएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको खेल संयोजक विष्णु प्रसाद चापागाईले बताए […]
February 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्तराष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको अघिल्लो दिन आइतवार आयोजक नेपालसहित चारै टोलीले उपाधिको लागि खेल्ने बताएका छन् । दशरथ रंगशालामा भएको प्रि म्याच कन्फ्रेन्समा नेपालकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले बोलेर भन्दा पनि मैदानमा खेलेर देखाउने बताइन्। उनले तयारी पनि यो पटक राम्रो भएको जिकिर गरिन्। नेपाली टोलीले पछिल्ला प्रतियोगिताहरुमा हार्दा डिफन्समा […]
February 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले महिला अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपको पहिलो खेल नखेल्ने भएकी छिन्। नेपालले सोमवार कीर्गिस्तान विरूद्धको खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । साम्बा भोलि बिहान मात्र फ्रान्सबाट स्वदेश आइपुग्नेछिन्। प्रि म्याच कन्फरेन्समा आइतवार नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टाढाबाट आउँदैछिन् र उनलाई आराम चाहिने […]
February 16, 2025
पोखरा (हाम्रो खेलकुद)-उज्वेकिस्तानको ब्ल्याक बुल्सका साभकान्तजोन सातोरोभ २४ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन्। उनलाई टेल्जी इलेक्ट्रिक स्कुटर प्रदान गरिएको छ। उनले ३ खेलमा ३ गोल गरे। फाइनलमा पनि उनले एक गोल गरेका थिए। उनी नै सर्वाधिक गोल कर्ताको अवार्ड जित्न पनि सफल रहे। सर्वाधिक गोल कर्ताको लागि उनलाई २५ […]
February 16, 2025
एजेन्सी – स्पेनिस ला लिगाको शीर्ष स्थानमा रियल म्याड्रिड अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको छ । १० खेलाडीमा सिमित रियललाई शनिवार ओसासुनाले १-१ को बराबरीमा रोकेको हो । ओसासुनाको घरेलु मैदानमा भएको खेलमा रियलका लागि किलियन एमबाप्पे गोल गरे । घरेलु टोलीका लागि भने आन्टे बुडिमिरले गोल गरे । खेलको १५औं मिनेटमा एमबाप्पेले गोल गर्दै […]
February 15, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताले नयाँ च्याम्पियन पाएको छ। ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई शनिवार ३-१ ले हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४ औं आहा राराको उपाधि जितेको छ। आहा रारा जित्ने ब्ल्याक बुल्स दोस्रो विदेशी टोली बनेको छ। यसअघि २०६२ सालमा पुलिसलाई नै हराएर अफ्रिकन युनाइटेडले उपाधि जितेको थियो। पाँच […]
February 15, 2025
पोखरा (हाम्रो खेलकुद)- केन्याका विल्सन चेरियोटले १९औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जितेका छन्। पोखरा रंगशालाबाट सुरु भएको म्याराथन सहरका विभिन्न भाग हुँदै हल्लन चोकमा पुगेर टुंगिएको थियो। उनलाई सुरूवात देखि नै केन्या कै जुलियस मुरियुकी वाहहोमले कडा चुनौती दिएका थिए। जहाँ मिलिसेकेन्डमा जुलियसलाई माथ दिंदै विल्सन च्याम्पियन बने। निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दुरी […]