default_image

lokpriya

November 20, 2024

ब्लु स्टार चितवनको प्रमुख प्रायोजक

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी टोली चितवन राइनोजको प्रमुख प्रायोजकमा ब्लु स्टार आबद्ध भएको छ । घरेलु सामाग्रीको उत्पादक ब्लु स्टारका प्रतिनिधि प्रतिक पन्त र चितवन टिमका अध्यक्ष आयुष न्यौपानेले बुधवार सम्झौता पत्रमा हस्ताक्षर गरे। चितवन राइनोजसँग साझेदारी गर्न पाउँदा खुसी लागेको पन्तले बताए । ‘यो साझेदारीको उद्देश्य एक अविस्मरणीय […]

November 20, 2024

अल नेपाल अन्तर वडा टेबलटेनिस अर्को साता

काठमाडौं (हाम्रो खेलकुद) – स्पिन इभेन्ट्सको आयोजनामा चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिता हुने भएको छ । अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा मंसिर ११ देखि १५ गते सम्म लैनचौरस्थित टेबल टेनिस हलमा हुनेछ। आयोजकले बुधवार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा मेन्स सिंगल्स, वुमेन्स सिंगल्स ब्वाइज सिंगल्स यु-१६, गर्ल्स सिंगल्स यु-१६, मेन्स टिम, वुमेन्स टिम, […]

November 20, 2024

ग्वार्डिओला अर्को वर्ष पनि सिटीमै रहने

एजेन्सी –  प्रशिक्षक पेप ग्वार्डिओला म्यानचेस्टर सिटीसँग सम्झौता एक वर्ष थप्न राजी भएका छन् । यद्दपी सिटीले सम्झौताका‌ बारेमा बताउन नचाहेपनि विभिन्न श्रोतबाट ग्वार्डिओला अर्को एक वर्ष टोलीमा रहन सहमत भएको सन्चारमाध्यमले उल्लेख गरेका छन्। योसँगै स्पेनिस प्रशिक्षकको सिटी बसाई १० वर्ष पुग्नेछ।५३ वर्षे ग्वार्डिओला सन् २०१६ मा सिटीमा आबद्ध भएका थिए। उनको नेतृत्वमा टोलीले […]

November 20, 2024

ब्राजिल र उरुग्वेले बराबरी खेले

एजेन्सी – फिफा विश्व कप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वे बराबरी खेलेका छन् । उरुग्वे र ब्राजिललाई बुधवार बिहान भएको खेलमा १-१ को बराबरीमा खेलेका हुन् । घरेलु मैदानमा भएको खेलमा ब्राजिलका लागि गारसन र उरुग्वेका लागि फोर्डिको भाल्भेर्डेले गोल गरे । ५५औं मिनेटमा भाल्भेर्डेको गोलमा उरुग्वेले सुरुवाती अग्रता लिएको थियो । […]

November 19, 2024

‘हामीलाई क्षतिपूर्ति होइन न्याय चाहिन्छ’

काठमाडौं (हाम्रो खेलकुद )- मकवानपुरमा फूलको व्यवसाय गरिरहेकी ललिता घलानको एक मात्र सन्तान थिए, अनुपम। उनले दुःखैमा छोरा हुर्काई रहेकी थिइन्। १३ वर्षको छोराको इच्छा फुटबल खेलाडी बन्ने थियो। छोरालाई एकेडेमी जान रोक्ने कोशिस पनि गरिन्। तर छोराको इच्छा विपरित जान सकिनन्। वैकल्पिक खेलाडीको रूपमा उनलाई सिस्नेरीको एन्फा एकेडेमी पठाइन्। छोराको खेलाडी बन्ने सपनामा आमा […]

November 19, 2024

टिप टप हेल्प नेपालको कप्तानमा दीपकको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद) – टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले कप्तानमा टोप बहादुर थापा ‘दीपक’ लाई निरन्तरता दिएको छ। हेल्प नेपालले यसै महिना हुने काभा क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा भाग लिने तयारीमा‌ रहँदा दीपकलाई कप्तानीको जिम्मेवारी दिएको क्लबले आफ्नो सामजिक सन्जालमार्फत मंगलवार जानकारी दिएको‌ छ । दीपककै कप्तानीमा हेल्प नेपालले आठौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन […]

November 19, 2024

कर्नाटकको जितसँगै यू१९ सिरिज बराबर

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी मेन्स यू१९ एसिया कपको तयारीस्वरूप कर्नाटक यू१९ विरुद्ध अभ्यास सिरिजको चौथो खेलमा नेपाल ५ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ६ रनको लक्ष्य कर्नाटकले ३७ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । कर्नाटकको जितसँगै सिरिज २-२ को बराबरीमा पुगेको छ । अन्तिम खेल विहीबार हुनेछ । […]

November 19, 2024

एनसेल एनपिएलको ‘पावरड बाई’ प्रायोजक

काठमाडौं (हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा एनसेल ‘पावरड बाई’ प्रायोजकका रूपमा अनुबन्ध भएको छ। एनपिएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रा.लि. र क्यानको संयुक्त पहलमा यो महत्वपूर्ण प्रायोजन सम्झौता भएको बताइएको छ । ब्राण्ड लजिकले यसअघि एनपिएलको मुख्य प्रायोजकका रूपमा सिद्धार्थ बैंक लाई अनुबन्ध गरिसकिएको छ। नेपाल क्रिकेट संघ […]

November 19, 2024

कर्नाटकलाई नेपाल यू१९ को कमजोर लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी मेन्स यू१९ एसिया कपको तयारीस्वरूप कर्नाटक यू१९ विरुद्ध अभ्यास सिरिज खेलिरहेको नेपाली टोलीले चौथो खेलमा कमजोर ब्याटिङ गरेको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले ३५.१ ओभरमा अलआउट हुनुअघि १ सय ५ मात्र रन जोड्यो । नेपालका लागि ओपनर मयन यादवले ३४ र रोशन विकले नटआउट […]

November 19, 2024

डेनमार्क क्वाटरफाइनलमा, स्पेनको जित

एजेन्सी – सर्बियासँग सोमवार गोलरहित बराबरी खेल्दै डेनमार्क युइएफए नेसन्स लिगको क्वाटरफाइनलमा पुगेको छ। लिग ए समूह ४ मा दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा पुग्नका लागि डेनमार्कलाई कम्तीमा बराबरी आवश्यक थियो। सोही समूहको अर्को खेलमा स्पेनले स्विट्जरल्यान्डलाई ३-२ ले हरायो । इन्ज्युरी समयको तेस्रो मिनेटमा ब्रायन जारागोजाले पेनाल्टीबाट गोल गरेपछि स्पेन विजयी भएको हो । […]

Success

Thank you for your time.