September 23, 2024
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा आइतवार भएको खेलमा म्यानचेष्टर सिटी हारबाट जोगिएको छ । खेलको अन्तिम मिनेटमा जोन स्टोनेसले गोल गरेपछि सिटी हारबाट जोगिएको हो । पाँचौ खेलमा अपराजित सिटीले आर्सनलसँग २-२ को बराबरीमा रोकिएको हो । घरेलु मैदान इत्तिहादमा सिटीले अग्रता बनाएपनि जित निकाल्न सकेन । बराबरीका लागि पनि अन्तिम समयसम्म कुर्नु पर्यो […]
September 23, 2024
एजेन्सी – बार्सिलोनाले स्पेनिस ला लिगमा अपराजित यात्रा कायमै राखेको छ । सिजनमा लगातार छैटौं जित निकाल्ने क्रममा बार्सिलोनाले भिल्लारियलमाथि ५-१ को जित हासिल गरेको हो । भिल्लारियलको मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र राफिन्हाले समान २ तथा पाब्लो टोरेले १ गोल गरे । घरेलु टोलीका लागि अयोज परेजले १ गोल गरे […]
September 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला क्रिकेट संघको पाँचौं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । साधारण सभाको बन्द सत्रले सचिव र कोषाध्यक्षको प्रतिवेदन पास गरेको थियो। सभामा ३६ जनाको सहभागिता रहेको काठमाडौं जिल्लाले जानकारी दिएको छ। उद्घाटनमा प्रशिक्षक र खेलाडीलाई सम्मान गरिएको थियो। नेपालका पूर्व प्रशिक्षकद्वय अरुण अर्याल र सुनोज भट्टराईलाई सम्मान गरिएको थियो […]
September 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा काभा महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबको टोली आज स्वदेश आइपुग्नेछ । पुलिस टोली सोमवार बिहान १०:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाल भलिबल संघले जानकारी दिएको छ। माल्दिभ्सको मालेमा शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । पुलिस अपराजित रहँदै च्याम्पियन बन्न सफल […]
September 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले क्यानडामा जारी आइसिसी विश्व कप लिग टुको तेस्रो खेलमा पनि हार बेहोरेको छ । सोमवार विहान सम्पन्न खेलमा घरेलु टोली क्यानडासँग नेपाल ५ विकेटले पराजित भएको छ । १ सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो । नाभिनित […]
September 23, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग टुको खेलमा क्यानडालाई १ सय ८२ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा आइतवार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा अल आउट हुँदै १ सय ८१ रन मात्र बनायो । नेपालका लागि सन्दीप लामिछानेले ४८ बलमा सर्वाधिक ४९ रन जोडे । उनले ५ चौका […]
September 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दको संयोजकत्वमा गठित उपसमितिले भलिबल कभर्ड हल निर्माणका लागि सम्भावित जग्गाहरुको सुचीसहितको प्रतिवेदन राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई बुझाएको छ । एक महिनाको स्थलगत अध्ययनपछि तयार पारिएको प्रतिवेदन चन्द नेतृत्वको टोलीले आइतबार राखेप सदस्य सचिव टंकलाल घिसिङलाई बुझाएको छ । सदस्य सचिव स्तरीय निर्णयले चन्दको संयोजकत्वमा अन्तर्राष्ट्रिय […]
September 22, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग टुको क्यानडाविरुद्धको खेलमा सातौं विकेट गुमाएको छ । सातौ विकेटका रुपमा गुलशन झालाई गुमाएको नेपाल संकटमा परेको छ । गुलशन हर्ष ठाकरको बलमा ३४ रन बनाउँदै २७ ओभरको पहिलो बलमा आउट भए । टस जितेर ब्याटिङ गरिरहेको नेपालले २८ ओभरको समाप्तीमा ७ विकेट गुमाएर ८८ रन बनाएको छ […]
September 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सिंगापुरमा भलिबल सिकेकी ज्याक्युशा थापाले ललितपुर क्विन्स बाट एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) खेल्ने भएकी छिन्। जावलाखेल भलिबल तालिम केन्द्रमा शनिवार भएको ट्यालेन्ट हन्ट मार्फत ज्याक्युशा ललितपुर क्विन्सका लागि छनोट भएकी हुन् । करिब ४५ जना सहभागीबाट ज्याक्युशा छनोट हुन सफल भएकी हुन् । ललितपुर स्थित नखिपोटमा बस्ने ज्याक्युशाको बुवा सिंगापुर […]
September 22, 2024
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टुको क्यानडाविरुद्ध नेपालले खराब सुरुवात गरेको छ । टस जितेर ब्याटिङ गरिरहेको नेपालले १३ ओभरको समाप्तीमा ५ विकेट गुमाएर ३८ रन मात्र बनाएको छ । नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । आसिफ २ रन बनाउँदै कलिम सानाको बलमा आउट भएका हुन् । आसिफ २ रन […]