default_image

lokpriya

December 8, 2024

इरानी युवा टोलीको पुनरागमन जित

काठमाडौं (हाम्रो खेलकुद)- इरानको यु-१८ टोलीले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा विजयी सुरूवात गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आइतवार भएको दोस्रो खेलमा इरानको युवा टोलीले माल्दिभ्सको क्लब एचडिसीलाई ३-२ को रोमाञ्चक प्रतिस्पर्धामा माथ दियो। सुरुवात राम्रो गरेको इरानले पहिलो सेट सहजै २५-१६ ले जित्यो। एचडिसी‌ दोस्रो सेटमा खेलमा फर्कने प्रयासमा थियो। भयो […]

December 8, 2024

शैलेन्द्रलाई फिडे र्‍यापिड चेस उपाधि 

काठमाडौं (हाम्रो खेलकुद)- काभ्रेका शैलेन्द्र न्यौपानेलेस्व.केशव नारायण ताम्राकारको स्मृतिमा आयोजित तेश्रो राष्ट्रब्यापी फिडे र्‍यापिड चेस प्रतियोगिताको उपाधि जितेका छन्। भक्तपुर दरवार स्क्वायर, विश्व सम्पदा स्थलमा ९ चरणको खेलबाट ८ अंक जोड्दै शैलेन्द्रले उपाधि जितेका हुन्। शैलेन्द्रले अन्तिम चरणमा भक्तपुरका युवा खेलाडी निकेन कुसाथालाई पराजित गरे । शैलेन्द्रले १५ हजार रुपैयाँ र २ तोला बराबर चाँदीको […]

December 8, 2024

हेल्प नेपालको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ। दशरथ रंगशालामा आज पहिलो खेलमा नेपालकै गण्डकी प्रदेश भलिबल संघलाई ३-१ ले हराउँदै हेल्प नेपालले लगातार दोस्रो जित निकालेको हो। हेल्प नेपाल स्पोर्टस क्लबले उत्कृष्ट सुरूवात गर्यो। गण्डकीले पहिलो सेटमा टिपटप हेल्प नेपाललाई चुनौती समेत दिन […]

December 8, 2024

काभा क्लब च्याम्पियनसिप – हेल्प नेपाल र गण्डकी भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)- काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको दोस्रो दिन आज लिग चरणका दुई खेल हुनेछन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज पहिलो खेल टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशबीचमा हुनेछ। घरेलु दुई टोलीबीचको खेल रोमान्चक हुने अपेक्षा गरिएको छ। खेल दिउँसो २:३० बजे सुरु हुनेछ। आठौं प्रधानमन्त्री कप एनभिए लिगको […]

December 8, 2024

म्यानचेस्टर युनाइटेडको अर्को हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको खराब प्रदर्शन रोकिएको छैन । युनाइटेड शनिवार नटिङ्घम फरेस्टसँग ३-२ ले पराजित भएको छ। दोस्रो मिनेटमा मिलेन्कोभिचले गोल गर्दै फरेस्टलाई अघि बढाए । युनाइटेडका होजलुन्डले १८ मिनेटमा बराबरी फर्काए। खेलको ४७ औं मिनेटमा जिब्स ह्वाइट र ५४ औं मिनेटमा उडले गोल गरेपछि फरेस्ट ३-१ को मजबुत अबस्था पुग्यो […]

December 8, 2024

म्यानचेस्टर सिटी हारबाट जोगियो

एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीको इंग्लिस प्रिमियर लिगमा बराबरी रोकिएको छ। लगातार खराब प्रदर्शनबाट गुज्रिरहेको सिटीले शनिवार क्रिस्टल प्यालेससँग २-२ को बराबरी खेलेको छ। यो प्रर्दशनले सिटीको उपाधि रक्षा अभियानमा संकट बढ्दै गएको छ । खेलमा सिटी दुई पटक‌ पछाडि परेको थियो। चौथो मिनेटमा ड्यानियल मुनोजको गोलमा प्यालेसले‌ अग्रता लियो। ३० औं मिनेटमा सिटी […]

December 8, 2024

एनपिएलमा धवन : प्रति रनको कमाइ १ लाख १९ हजार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) मा भारतीय पूर्व ओपनर शिखर धवनको आगमनले चर्चा र उत्साह अर्को स्तरमा पुग्यो । एनपिएलमा धवनसँगै न्युजिल्यान्डका मार्टिन गप्टिल, जिमी निशम र अष्ट्रेलिया बेन कटिङ जस्ता ठूला नाम खेलेका छन् । धवनलाई कर्णाली याक्सले ४ खेल खेल्न नेपाल ल्याएको थियो । टिमका सहमालिक गृहेन्द्र घिमिरेले उनको अनुबन्धकै […]

December 8, 2024

बेलिङहम चम्कँदा रियल म्याड्रिडको सहज जित

एजेन्सी – इंग्लिस मिडफिल्डर जुड बेलिङहमको उच्च प्रदर्शनमा जिरोनामाथि सहज जित दर्ता गर्दै रियल म्याड्रिडले स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी छोट्याएको छ । रियलले घरेलु टोली जिरोनामाथि ३–० गोलको सहज जित निकाल्न सफल भयो । रियलको जितमा जुड बेलिङहम, आरदा गुलर र केलियन एमबाप्पेले गोल गरे । उनले एक असिस्ट पनि प्रदान गरे […]

December 8, 2024

अग्रता जोगाउन नसक्दा बार्सिलोना रोकियो

एजेन्सी – खेलमा दुईपटक अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ । बार्सिलोनाले घरेलु टोली रियल बेटिससँग २–२ को बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो । स्टेडियो बेनिटो भिल्लामरिन सेभिल्लामा शनिबार राति भएको खेलमा बार्सिलोनाका रोबर्ट लेवान्डोस्की र फेरान टोरेसले गोल गर्दा रियल बेटिसका जियोभानी […]

December 7, 2024

नवाङ, दावा र पवन विजयी‌

काठमाडौं (हाम्रो खेलकुद)– दी अन्तराष्ट्रिय इन्भिटेसनल सिरिजको उपाधि नवाङ पासाङ शेर्पा र दावा सोनाम शेर्पाले जितेका छन्। उनीहरूले आ-आफ्नो ह्यान्डीक्याप क्याटगरिमा उपाधि जित्दै फाइनल सिरिजमा स्थान बनाएका हुन्। गोकर्ण गल्फ क्लबमा शनिवार भएको प्रतियोगितामा १३ वा सो भन्दा बढी ह्यान्डीक्यापतर्फ उपाधि जित्ने क्रममा नवाङले ४२ अंक जोडे। फुर्साङ लामा ३७ अंक सहित दोस्रो र आरती […]

Success

Thank you for your time.