December 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३-२ को सेटमा हराउँदै इरानको यु-१८ टोलीले लगातार दोस्रो जित हात पारेको छ। लगातार तेस्रो हारमा गण्डकीको सेमिफाइनलमा पुग्ने संभावना कमजोर बनेको छ। गण्डकीले सुरुवाती दुई सेटको अग्रता जोगाउन नसक्दा हार बेहोर्न परेको हो। जित निकाल्ने दबाबमा रहेको गण्डकीले इरानको यु-१८ टोलीविरूद्ध […]
December 9, 2024
हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिमा दोस्रो झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी क्रिकेट प्रतियोगिताको हुने भएको छ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा माघ ११ गतेदेखि १९ गतेसम्म प्रतियोगिता गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए। झापाका १५ वटै पालिकाको सहभागी हुने प्रतियोगितामा विजेताले १ लाख ५० हजार रुपैयाँ र दोस्रो टोलीले ७५ हजार, मेडल, […]
December 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- भियतनाममा भएको एसियन पुलिस तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले ८ पदक जितेका छन् । जसमा ४ स्वर्ण, १ रजत र ३ कास्य पदक छन्। निशा दर्नाल र जितबहादुर बोटले दोहोरो स्वर्ण पदक जितेका छन् । उनीहरुको जोडीले ३० वर्ष मुनिको प्रतिस्पर्धामा स्वर्ण पदक जितेको छ । त्यस्तै व्यक्तिगत महिला पुम्सेको ३० वर्ष मुनि […]
December 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल एएफसी एसियन कप फुटबल छनोटको समूह ‘एफ’ मा परेको छ। मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा आइतवार भएको ‘ड्र’मा नेपाल ग्रुप ‘एफ’ मा भियतनाम, मलेसिया र लाओससँग परेको छ । समूह चरणमा सबै टोलीले एकअर्कासँग दुई पटक ६ खेल्नेछन्। ड्र अनुसार नेपालले मार्च २५ मा मलेसियासँग पहिलो खेल खेल्नेछ। मलेसियासँगै दोस्रो खेल भने […]
December 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- भारतको क्यालिकट हिरोजले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको पहिलो खेलमा माल्दिभ्सको क्लब एचडिसीलाई सोझो सेटमा हराउँदै महत्वपूर्ण ३ अंक जोडेको छ। क्यालिकटले आज उत्कृष्ट प्रदर्शन गर्यो। क्लब एचडिसीलाई कुनै पनि समय खेलमा फर्कने मौका नै दिएन। २५-१३ को सहज […]
December 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रोफेसनल गल्फर एसोसिएसन नेपाल (पिजिएएन) को आयोजनामा सूर्य नेपाल काठमाडौं ओपन सोमवार सुरु हुने भएको छ। रोयल नेपाल गल्फ क्लबमा ४ दिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३२ प्रोफेसनल र १२ एमेच्योर गरी ४२ खेलाडीले उपाधिको लागि दाबेदारी प्रस्तुत गर्ने पिजिएएनका महासचिव दीपक आचार्यले आइतवार ओयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। ३२ प्रो गल्फरहरूले […]
December 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा आज पनि लिग चरणका दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा पहिलो खेलमा भारतको क्यालिकट हिरोजले माल्दिभ्सको क्लब एचडिसीसँग खेल्दैछ। खेल दिउँसो २:३० बजे सुरु हुनेछ। दाबेदार मानिएको क्यालिकट हिरोज पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा क्यालिकट नेपालको टिप टप हेल्प नेपाल स्पोर्टस क्लबसँग ३-२ […]
December 9, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतवार चेल्सी विजयी भएको छ । अर्को खेलमा बर्नमथले इप्स्विच टाउनलाई २-१-ले हरायो । आर्सनलले फुलहमसँग १-१ को बराबरी खेलेको छ। लेस्टर सिटी र ब्राइटनबीचको खेल २-२ को बराबरीमा टुंगिएको छ। कोल पाल्मरले पेनाल्टीमा २ गोल गरेपछि चेल्सीले टोटनहम ४-३ गोलले हराएको हो । खेलमा २-० को अग्रता जोगाउन टोटनहम […]
December 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- इरानको यु-१८ टोलीले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा विजयी सुरूवात गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आइतवार भएको दोस्रो खेलमा इरानको युवा टोलीले माल्दिभ्सको क्लब एचडिसीलाई ३-२ को रोमाञ्चक प्रतिस्पर्धामा माथ दियो। सुरुवात राम्रो गरेको इरानले पहिलो सेट सहजै २५-१६ ले जित्यो। एचडिसी दोस्रो सेटमा खेलमा फर्कने प्रयासमा थियो। भयो […]
December 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काभ्रेका शैलेन्द्र न्यौपानेलेस्व.केशव नारायण ताम्राकारको स्मृतिमा आयोजित तेश्रो राष्ट्रब्यापी फिडे र्यापिड चेस प्रतियोगिताको उपाधि जितेका छन्। भक्तपुर दरवार स्क्वायर, विश्व सम्पदा स्थलमा ९ चरणको खेलबाट ८ अंक जोड्दै शैलेन्द्रले उपाधि जितेका हुन्। शैलेन्द्रले अन्तिम चरणमा भक्तपुरका युवा खेलाडी निकेन कुसाथालाई पराजित गरे । शैलेन्द्रले १५ हजार रुपैयाँ र २ तोला बराबर चाँदीको […]