December 29, 2024
ललितपुर (हाम्रो खेलकुद )- आयोजक ललितपुर स्पोर्टस क्लब र थापाथली चेस पार्क क्लब सातौं तुल्सीलाल स्मृति राष्ट्रिय टिम क्लब चेस च्याम्पियनसिपको फाइनलमा पुगेका छन्। सेमिफाइनलमा आइतवार आयोजक टोलीले ललितपुर महानगरपालिकालाई २.५-१.५ अंकले तथा थापाथलीले साविक विजेता दोलखा चेस होमलाई ३.५- ०.५ अंकले पराजित गर्दै फाइनल भेट पक्का गरेका हुन्। तेस्रो बोर्डमा खेलेका पूर्व नेपाल च्याम्पियन फिडे […]
December 29, 2024
हिमाल खरेल,बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा हुने आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको तयारी सुरु गरिएको छ । नव ज्योति युवा क्लबको आयोजनामा हुँदै आएको प्रतियोगिता माघ २१ देखि २८ गतेसम्म जयपुरस्थित आदर्श माध्यमिक विद्यालयको खेलमैदानमा हुनेछ । प्रतियोगितामा नेपाल र भारतका ८ टोली सहभागी हुने आज अर्जुनधाराको लंका रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा जानकारी […]
December 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा हुने २० औं एसियाली खेलकुद (मिसन २०२६) को तयारीमा रहेका खेलाडीका लागि राष्ट्रिय टिम तयारीको व्यवस्थापनमा एन्टी डोपिङ र खेल पोषण कक्षाको आयोजना भएको छ। दुई दिने कक्षाको समापनमा आइतवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले मिसन– २०२६ को लक्ष्य विशेष प्रशिक्षणमा रहेका खेलाडीबाट पूरा हुने विश्वास व्यक्त गरे। […]
December 29, 2024
दिपक बोहोरा, पाँचथर फिदिममा जारी ११ औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका सोमवार ए डिभिजनका दुई टोली चर्च ब्वाइज युनाइटेड क्लब र मच्छिन्द्र फुटबल बिच हुँदैछ। दुवै टोलीले प्रशिक्षकले उपाधि जित्ने आशा व्यक्त गरेका छन्। फाइनलको अघिल्लो दिन आइतवार प्रि म्याच कन्फ्रेन्समा दुवै प्रशिक्षकले उपाधिको लागि तयार रहेको बताएका हुन् । २०७९ सालमा भएको ए डिभिजन […]
December 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय क्लब टिम च्याम्पियनसिप चेस प्रतियोगिताको सेमिफाइनलको समीकरण पूरा भएको छ। ललितपुर स्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सञ्चालित लिग चरणको शनिवार अन्तिम खेलपछि ललितपुर महानगरपालिकाको टिम १४ अंक, थापाथली चेस क्लब १०, दोलखा चेस होम १० अंक र ललितपुर स्पोर्ट्स क्लब ९ अंक जोडेर अन्तिम चारमा पुगेका छन्। स्वीस लिग तालिकाले सातौं चरणमा […]
December 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौंमा जारी योनेक्स सनराईज नेपाल जुनियर इन्टरनेशनल सिरिज २०२४ मा भारतीय खेलाडीको दबदबा रहेको छ । प्रतियोगिताको पाँच वटै विधाको सेमिफाइनलमा भारतीय खेलाडीको मात्र प्रतिस्पर्धा रहेको थियो । शनिवार भएको सेमिफाइनल खेलको पुरुष एकल तर्फ भारतका अंश नेगीले भारतकै साइ प्रसाद तिगलालाई २४–२२, २९–२७ ले पराजित गर्दै फाइनल यात्रा तय गरे । […]
December 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै शनिवार भएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनबाट जीवनराम श्रेष्ठ पुनः अध्यक्षमा चुनिएका छन् । अनलाइन निर्वाचनमा खसेको सबै २० भोट मध्ये श्रेष्ठले प्राप्त गरेको उपाध्यक्ष चतुरानन्द राज वैद्य ले जानकारी दिए। एनओसीमा २७ संघका प्रतिनिधि मताधिकार प्राप्त छन् । अध्यक्षका उम्मेदवार तेज गुरुङले जीवनराम श्रेष्ठको […]
December 27, 2024
मेलम्ची (हाम्रो खेलकुद)– नेपाल गोजु–रियो कराते–दो सघं शाखा डोजो मेलम्चीको आयोजनामा अर्को महिना राष्ट्रिय खुला कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता माघ ४ र ५ गते मेलम्चीमा हुनेछ । खेलकुद माध्यमबाट मेलम्ची नगरपालिकालाई र युवा पुस्तालाई खेल क्षेत्रमा आकर्षित गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता आयोजक समितिका संयोजक एवम् नेपाल गोजु–रियो कराँते–दो सघंका […]
December 27, 2024
फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं आफूले जे बोल्यो त्यहि सहि र जहाँ उभियो त्यहि ठाँउ ठिक सोच्ने नेपाली खेलकुदमा एउटा प्रवृत्ति नै छ । अनेक तानाबाना बुनेर पदमा टिकी रहनेहरुको उदाहरण नेपाली खेलकुदमा पर्याप्त छ । उनीहरुलाई लाग्छ आफू विना खेल संघ र खेल अघि बढ्नै सक्दैन । त्यसको एउटा उदाहरण हुन् नेपाल ओलम्पिक कमिटी […]
December 27, 2024
दिपक बोहोरा, पाँचथर ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । आयोजक फिदिम स्पोर्टिङ क्लबलाई शुक्रवार ३- १ गोलले हराउँदै चर्च ब्वाइज फाइनल पुगेकोश हो ।चर्च ब्वाइजले गत साता झापा कपको उपाधि जितेको थियो । फिदिम माविको मैदानमा अग्रता जोगाउन नसक्दा फिदिम निराश बन्न […]