January 26, 2025
सुमन अधिकारी,बुटवल वेष्टर्न क्रिकेट क्लबले अभिषेश गौतमको उत्कृष्ट बलिङ र देव खनालको अलराउण्ड प्रदर्शनमा भैरहवामा जारी रुपन्देही सुपरलिग ‘ए’ डिभिजन क्रिकेट प्रतियोगितामा लगातार तेस्रो खेल जितेको छ । वेष्टर्नले आइतवार जेआर क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरेको छ । १ सय ४० रनको लक्ष्य वेष्टर्नले २१.४ ओभरमा २ विकेटको नोक्सानीमा १ सय ४४ रन बनाउँदै […]
January 26, 2025
सुशील पन्त क्षेत्री,चितवन बागमती युवा क्लबले मिन्नानो राईजिङ भरतपुर गोल्डकप फुटबल प्रतियोगितामा आइतवार सूर्यपुर फुटबल क्लबलाई १-० ले हराएको छ। नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको खेलमा बागमतीको जितमा सनम धिमालले निर्णायक गोल गरे । उनले खेलको २० औं मिनेटमा गरेको गोल नै बागमतीलाई जिताउन पर्याप्त भयो । दोस्रो हाफमा सूर्यपुरले केही मौका पाए पनि सदुपयोग […]
January 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान अन्जन विष्टको उत्कृष्ट प्रदर्शनमा न्यू रोड टिम (एनआरटी) ले सभापति कप २०८१ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न चौथो क्वाटरफाइनलमा एनआरटीले फ्रेन्ड्स क्लबलाई ३-१ ले पराजित गरेको हो । एनआरटीलाई अन्तिम चारमा पुर्याउन अन्जनले २ तथा रिचार्ड विल्सनले १ गोल गरे । फ्रेन्ड्सका लागि विवेक […]
January 26, 2025
पोखरा (हाम्रो खेलकुद)- एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको पहिलो खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतवार सुनिलले हेल्प नेपाललाई ३-१ सेट पराजित गरेको हो । पहिलो सेट २२-२५ ले गुमाएको सुनिल क्लबलेसुनिल क्लबले दोस्रो सेट २५-२३, तेस्रो २७-२५ र […]
January 26, 2025
पोखरा (हाम्रो खेलकुद)- एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार बिहान भएको खेलमा आयोजक टोलीले आर्मीलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । आयोजक टोलीले आर्मीले पहिलो सेट २५-१४, दोस्रो सेट […]
January 26, 2025
एजेन्सी – रियल म्याड्रिडले स्पेनिस ला लिगामा थप मजबुत भएको छ । रियल भालाडोलिडलाई शनिवार ३-० ले हराउँदै रियलले दोस्रो टोलीसँगको अंक दूरीलाई अझै बढाएको छ। केलियन एम्बाप्पेको ह्याट्रिकमा पूरा गरे। ३० औं मिनेटमा पहिलो गोल गरेका एमबाप्पेले ५७ औं मिनेटमा अर्को गोल थपे । इन्ज्युरी समयमा पेनाल्टीमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पूरा गरे । […]
January 25, 2025
हिमाल खरेल, बिर्तामोड साविक विजेता बिर्तामोड नगरपालिका र कनकाई नगरपालिका बुद्धशान्तिमा जारी दोस्रो झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी पुरुष क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । आज भएको पहिलो खेलमा बिर्तामोड नगरपालिकाले कमल गाउँपालिकालाई ८७ रनले पराजित गर्यो ।टस जितेर पहिले ब्याटिङ गरेको बिर्तामोड नगरपालिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १४ रन […]
January 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा विराटनगर ब्यान्डिट्सले पहिलो क्वालिफायरमा स्थान बनाएको छ। लिग चरणको अन्तिम खेलमा शनिवार प्ले अफमा पुगिसकेको विराटनगरले पोखरा लेकर्सलाई ५०-२५ को सहज नतिजामा हरायो। राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा विराटनगरले पोखरालाई कुनै पनि मौका दिएन। पहिलो हाफमा २१-१२ को अग्रता बनायो। दोस्रो हाफमा पनि […]
January 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुद्धिचाल महासंघको आयोजनामा २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हेटौंडामा आइतवार सुरु हुने भएको छ। महासंघले शनिवार हेटौंडामा पत्रकार सम्मेलन गर्दै माघ १९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ । प्रतियोगितामा दुबै विधा तर्फ नै पूर्व निर्धारित फर्म्याट अनुसार सिनियर नेसनल च्याम्पियनका शीर्ष ३ […]
January 25, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको युरोपबाट व्यवसायिक फुटबल खेल्ने सपना पूरा भएको छ। एन्जिलाले शनिवार ग्रिसको निस अट्रोमिटौबाट डेब्यू गरेकी छन् । उनले ग्रिस महिला ‘ए’ लिगमा जारी ओएफआइविरुद्ध खेलमा डेब्यू गरेकी हुन् । खेल निस अट्रोमिटौले ४-० ले गुमाएको छ। केहि साता अघि ग्रिस […]