November 27, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल च्याम्पियन राजन सुवेदी र सुश्रुत दाहाल सिंगापुरमा हुने अन्तर्राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगितामा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाल बुद्धिचाल महासंघका अनुसार प्रतियोगिता मंसिर १४ देखि २२ गतेसम्म हुनेछ। राजन २४ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका विजेता र सुश्रुत तेस्रो हुन् । उनीहरुलाई महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाटले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ […]
November 27, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले थाइल्याण्डको चियाङ–माइमा हुने इलाइट पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा भाग लिने भएका छन्। ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बिहीवार त्यसतर्फ प्रस्थान गर्नेछ । नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ४८ केजीमा लालप्रसाद उप्रेती र ५१ केजीमा […]
November 27, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र नेपाल एअरलाइन्स कर्पोरेसनबीच प्रायोजन सम्झौता भएको छ । नेपाल एअरलाइन्स र रोयल्सबीच एअरलाइन्स पार्टनरका लागि एक कार्यक्रममाझ सम्झौता भएको हो । सम्झौता पत्रमा रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र एअरलाइन्सका कर्पोरेट विभागका निर्देशक अनिल घिमिरेले हस्ताक्षर गरे । सम्झौतापछि बोल्दै एअरलाइन्सका […]
November 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – तोरण विक्रम शाहीले सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन बुधवार १-अन्डर ७१ स्कोर गरे। समग्रमा ५६ होलको समाप्तीमा ११-अन्डर २ सय ५ सहित एमेच्योरद्वय सदभाव आचार्य र राहुल विकेलाई ४ स्ट्रोकले पछि पारे। अन्तिम १८ होलको खेल बाकी छँदा ४ स्ट्रोकको अग्रतामा तोरणले उपाधि जित्ने संभावनालाई बलियो बनाएका छन्। तेस्रो दिनको […]
November 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता सुरु हुने काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाल भलिबल संघ र हाम्रो खेलकुदबीच प्रत्यक्ष प्रसारणको लागि बुधबार सम्झौता भएको छ । भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरे । सेन्ट्रल एसिया भलिबल एसोसिएसन […]
November 27, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ई-प्लानेट नेशनल हाईस्कुल क्रिकेट च्याम्पियनसिप पुसको पहिलो साताबाट सुरु हुने भएको छ । हाइपयेती इभेन्ट्स र ई-प्लानेटको संयुक्त आयोजनामा हुने यस प्रतियोगिता दुई चरणमा आयोजना हुनेछ । पहिलो चरणको प्रतियोगिता सातै प्रदेशमा आयोजना हुनेछ । प्रत्येक प्रदेशको विजेता टोली काठमाडौंमा हुने अन्तिम चरणका लागि छनोट हुनेछ । दोस्रो चरणको प्रतियोगिता माघ ९ […]
November 27, 2024
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्यन म्युनिख र आर्सनल विजयी भएका छन्। बायर्न म्युनिखले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० र आर्सनलले पोर्चुगिज क्लब स्पोर्टिङलाई ५-१ ले हो । खेलको ३८औं मिनेटमा किम मिन जाइले गरेको गोल नै बार्यनको जितका लागि पर्याप्त रह्यो । ५६औ मिनेटमा उसमान डेम्बेलेले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित […]
November 26, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को टोली कर्णाली याक्समा अनुबन्ध भएका वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगेका छन् । वाल्टन मंगलवार काठमाडौं आइपुगेका क्लबले जनाएको छ । विमानस्थलमा वाल्टनलाई कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए। सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले […]
November 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सलाई डिएनए इन्टरनेसनलले मुख्य प्रायोजन गरेको छ। ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्स र डिएनएबीच मंगलवार सम्झौता भएको छ। बोल्ट्सका प्रबन्ध निर्देशक निरज खतिवडा र डिएनएका प्रबन्ध निर्देशक अनुप घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरे। रन्जना ट्रेड सेन्टर आधिकारिक विक्रेता रहेको डिएनए इन्टरनेश्नल नेपाल क्लोथिङ म्यानिफ्याक्चरिङ कम्पनी […]
November 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को युट्युब प्रशारण अधिकार डिश मिडिया नेटवर्कले प्राप्त गरेको छ। एनपिएलको पहिलो संस्करणका सबै खेलको युट्युब प्रशारण अधिकार एक्सन स्पोर्ट्सले हासिल गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ। डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रशारण गर्न एनपिएलको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया […]