January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातदोबाटो स्थित कार्यालयमा प्रवेशमा नेपाल प्रहरी शुक्रवार रोक लगाएको छ। प्रहरीले प्रवेशमा रोक लगाएको एनओसीका कार्यकारी सचिव सुजन लाल श्रेष्ठले बताए । युवा तथा खेलकुद मन्त्रालयको निर्देशनपछि प्रहरी बृत सातदोबाटो खटिएको प्रहरीबाट जानकारी प्राप्त भएको पनि श्रेष्ठले बताए । एनओसीले आज २ बजेका लागि राष्ट्रिय खेलकुद संघको […]
January 31, 2025
एजेन्सी – युरोपा लिगको अन्तिम १६ मा यस अघि नै पुगिसकेको म्यानचेस्टर युनाइटेडले बिहीवार रोमानियका एफसिसिबीलाई २-० ले पराजित गरेको छ । डिएगो डालोट ६० औं र कोबी मइनुले ६८ औं मिनेट गोल गरेपछि बुडापेस्टमा भएको थियो। प्रिमियर लिगको अर्को क्लब टोटनहम पनि शीर्ष ८मा रहेर युरोपा लिगको अन्तिम १६ मा पुगेको छ। डानी स्कारलेट, […]
January 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको आठौं चरणको समाप्तिमा बिहीवार एफएम रुपेश जैसवाल र सिन्दिरा जोशी उपाधि नजिक पुगेका छन्। २५ औं पुरुष राष्ट्रिय बुद्धिचाल खेलमा पूर्व नेपाल च्याम्पियन रौतहट रुपेशले सिएम नवीन तण्डुकारलाई पराजित र पुरुषोत्तम सिलवाल सँग बराबरी खेल खेलेका थिए। रुपेशले जारी प्रतियोगितामा उत्कृष्ट २३०५ रेटिङ्ग पर्फोमेन्स खेल प्रदर्शन गर्दै आफ्नो व्यक्तिगत […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – संकटा फुटबल क्लबका कप्तान दीप कार्की सभापति कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भएका छन् । सभापति कपमा संकटालाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका कप्तान दीप प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । दीपले नगद ७५ हजार रुपैयाँ प्राप्त गरे । लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजना भएको पहिलो संस्करणको सभापति कपमा […]
January 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोलकिपर दीप कार्कीले सडन डेथमा सहित २ वटा पेनाल्टीमा रोकेपछि ए डिभिजन टोली संकटा क्लबले सभापति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। आयोजक बागमती (नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश) लाई बिहीवार सडन डेथमा हराउँदै संकटाले उपाधि जितेको हो। निर्धारित ९० मिनेटमा गोलरहित र पेनाल्टी सुटआउटमा ३-३ को बराबरीपछि सडन डेथमा संकटाले […]
January 30, 2025
सुशील पन्त क्षेत्री, चितवन बागमती युथ क्लब सर्लाही मिन्नानो राइजिङ भरतपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सरस्वति क्लब काठमाडौंलाई बिहीवार ४-० ले हराउँदै बागमतीले फाइनलमा स्थान सुरक्षित गरेको हो । बागमतीलाई जिताउन राज भुसालले २, सनम धिताल र सुजन गुरुङले समान १ गोल गरे। २ गोल गरेका राज प्लेयर अफ दि म्याच भए । […]
January 30, 2025
हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका र भद्रपुर नगरपालिका बुद्धशान्तिमा जारी दोस्रो बर्खा स्मृति अन्तरपालिका टि ट्वान्टी पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेका छन्। आज भएको सेमिफाइनलमा बिर्तामोडले गौरादह नगरपालिकालाई र भद्रपुरले मेचीनगर नगरपालिकालाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन्। पहिलो सेमिफाइनलमा खेलमा टस जितेर पहिले ब्याटिङको गरेको गौरादहले १ सय ७८ रन बनाएको थियो । […]
January 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टिपटप हेल्प नेपाल स्पोटर्स क्लबलाई हराउँदै गण्डकी प्रदेश पोखरामा जारी एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ एलिमिनेटरमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा हेल्प नेपाललाई ३-१ सेटले पराजित गर्दै गण्डकी एलिमिनेटरमा प्रवेश गरेको हो । पहिलो सेट २१-२५ ले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन […]
January 30, 2025
पोखरा (हाम्रो खेलकुद)- पोखरामा अर्को साता सुरु २४ औं आहा रारा पोखरा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । आयोजक सहारा क्लब पोखराले माघ २२ देखि संचालन हुने आहा रारा पोखराको बिहीवार टाइसिट सार्वजनिक गरेको हो । ए डिभिजन, भारत, युके, उजेकिस्तान तथा अन्य गरि १२ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको उद्घाटन खेल आयोजक र विभागीय […]
January 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ए डिभिजन टोली संकटा क्लब र बागमती (नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश) ले आज सभापति कप फुटबल प्रतियोगिताको फाइनल खेल्दैछन् । दुवै टिलीले उपाधि जित्ने आशा राखेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५:३० बजे सुरु हुनेछ। संकटाका प्रशिक्षक रविन्द्र शिलाकारले उपाधि जितेपछि ट्रफी सानो वा ठूलो नहुने बताए । […]