March 12, 2019
सुबास हुमागाईं, विराटनगर नेपाली महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा मंगलबार भुटानको सामना गर्दैछ । दिउँसो ३ बजे सुरु हुने खेलमा नेपालले कमजोर भुटानविरुद्ध गोलवर्षा गर्ने अपेक्षा गरिएको छ । नेपालले भुटानविरुद्ध साफ च्याम्पियनसिपमा दुई पटक खेलेको छ । यसअघि सन् २०१४ र २०१६ संस्करणमा भुटानको सामना गरेको नेपालले दुवैपटक ८-० को […]
March 12, 2019
एजेन्सी – पाकिस्तान सुपर लिग (पिएसएल) खेलेर नेपाली लेग स्पिनर सन्दीप लामिछानेको आज नेपाल फर्कंदै छन् । सन्दीप आज दिउँसो ३:३५ बजे नेपाल आईपुग्नेछन् । सन्दीप टिम लाहोर कलन्दर्स १० खेलबाट ७ हार र ३ जितका साथ पुछारमा रहँदै समुह चरणबाट बाहिरियो । सन्दीपले ७ खेलमा २४.४ ओभर बलिङ गर्दै १ सय ८९ रन खर्चेर […]
March 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आज स्वदेश फर्कदैछ । सन्दीप पाकिस्तान सुपर लिग (पिएसएल) मा सहभागिता जनाएर आज स्वदेश फर्कन लागेको नेपाली क्रिकेट टिमका व्यवस्थापक तथा टेक्निकल एनलिस्ट रमन शिवाकोटीले जानकारी गराए । उनका अनुसार सन्दीप आज ३ः३५ बजे कतार एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलर्नेछ । सन्दीपले पीएसएलमा लाहोर […]
March 12, 2019
एजेन्सी – क्रिकेटमा असम्भव केहि छैन । एकै ओभर, एकै खेलाडी अझै भनौं एकै बल र विकेटले पनि नतिजा बदल्न सक्छ । गत आइतबार भारतले प्रस्तुत गरेको ३ सय ५९ रनको विशाल लक्ष्य १३ बल अगाडीनै पछ्याउँदै अष्ट्रेलियाले सनसनी मच्चायो । त्यसमा नायक थिए एस्टन टर्नर । पिटर हेन्डस्कम्वले शतकीय इनिङ खेल्दा अष्ट्रेलियालाई अन्तिम १० […]
March 12, 2019
एजेन्सी – करिव १० महिनापछि प्रशिक्षक जिनेदिन जिदान स्पेनिस क्लब रियल मड्रिडमा फर्किएको छ । क्लबले सान्टियागो सोलारीलाई सोमबार राति बर्खास्त गर्दै १० महिनापछि जिदानलाई क्लबमा फर्काउन सफल भएको हो । जिदानले १० महिना अघि एकाएक आफ्नो पद त्यागेका थिए । जिदानले क्लबसँग सन् २०२२ सम्म सम्झौता गरेको हो । क्लबले जोसे मौरिन्हो र मौरिसियो […]
March 11, 2019
विराटनगर (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ महिला च्याम्पियनसिप सुरु हुने पूर्वसन्ध्यामा महिला टोलीलाई नगदसहित सम्मान गरेको छ । जापान २०२० ओलम्पिकको फुटबल अन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरण प्रवेश गरेको र भारतमा भएको हिरो गोल्डकपको उपविजेता टिमलाइ एन्फाले पूर्व घोषित नगद पुरस्कार प्रदान गरेको हो । दुवै प्रतियोगितामा सहभागी खेलाडीहरुले […]
March 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी ८ औं राष्ट्रिय खेलकुदको क्रिकेट अन्तर्गत प्रदेश स्तरिय छनोट प्रतियोगिता अन्तर्गत काठमाडौंबाट नेपाली राष्ट्रिय टोलीका ओपनर समेत रहेका ज्ञानेन्द्र मल्लले फाइनल खेल नखेल्ने भएका छन् । गत माघ १० मा धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो क्वालिफायरमा महेन्द्रनगर युनाईटेडसँगको खेल बहिष्कार गरेको भन्दै टेक्नीकल कमिटीले मल्ललाई गत बिहिबार ४ […]
March 11, 2019
साफ महिला च्याम्पियनसिप २०१९ मा नेपालको अन्तिम टोली: अनिता केसीपोजिसन : फरवार्डखेल : ६गोल : ०क्लब : एपीएफडेब्यु : २०१८ अनिता बस्नेतपोजिसन : मिडफिल्डरखेल : १९गोल :१क्लब :एपीएफडेब्यु : २०१४ अन्जना राना मगरपोजिसन : गोलरक्षकखेल : ३गोल :०क्लब :आर्मीडेब्यु : २०१६ अमृता जैशीपोजिसन : डिफेन्डरखेल : १५गोल : ०क्लब :पुलिसडेब्यु : २०१४ उषा नाथपोजिसन : […]
March 11, 2019
सुबास हुमागाईं, विराटनगर भारतीय राष्ट्रिय महिला फुटबल टोलीकी प्रशिक्षक मेमोल रकीको नेपालसँग पुरानो सम्बन्ध छ । वि.सं. २०७२ को महाभूकम्पमा रकी यू-१४ टोलीको मुख्य प्रशिक्षकको भूमिकामा नेपाल आएकी थिइन् । अहिले उनी सिनियर टोलीको जिम्मेवारी सम्हाल्दै लगातार पाँचौ उपाधि जित्ने लक्ष्यसहित विराटनगर आएकी छिन् । सन् २०१५ मा नेपालले आयोजना गरेको एएफसी यू-१४ गर्ल्स रिजनल […]
March 11, 2019
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) अन्तर्गत सिजनको अन्तिम खेलमा मुल्तान सुल्तानसँग खराब प्रर्दशन गरेका छन् । समूह चरणको अन्तिम खेलमा सुल्तानले लाहोर कलन्दर्सलाई ७ विकेटले पराजित गरेको छ । १ सय ४१ रनको लक्ष्य पछ्याएको मुल्तानले १२.३ ओभरमा ३ विकेट गुमाउँदै सहज जित हात पार्यो । खराव प्रर्दशन गरेका […]