January 31, 2019
दुबई (हाम्रो खेलकुद) – नेपाल र यूएईबीचको तीन शृंखलाको पहिलो टि–२० खेल आज हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो २:४५ देखी आईसीसी एकेडेमी मैदानमा सुरु हुनेछ । तीन ओडीआई शृंखला २–१ ले जितेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रनेछ । नेपालले हालसम्म दुई देशसँगमात्र आइसीसी अन्तर्राष्ट्रिय टि-२० सिरीज खेलेको छ । हालसम्म श्रृंखला […]
January 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अपराजित रहेको डिफेन्डिङ च्याम्पियन विभागीय नेपाल एपीएफ क्लबले राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिता अन्तरगतको दोस्रो राउन्डमा बुधबार दोहोरो जित निकालेको छ । एपीएफले चितवन टाइगर्स र श्रीगाँउ खेलकुद विकास समिति दाङलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै दोहोरो जित निकालेको हो । दोहोरो जितसँगै […]
January 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– विनाशकारी भूकम्पपछि चारवटा एकिकृत बस्ती निर्माण गरेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । फाउन्डेसनले भरतपुर महानगरपालिकासँगको सहकार्यमा सिलान्यासको दुई वर्षभित्र निर्माण सक्ने गरी बुधबार अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट रंगशला निर्माणको लागि बुधबार फाउन्डेसन र भरतपुर महानगरबीच जग्गा प्राप्ति सम्बन्धी […]
April 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद पृष्ठभूमिबाट सेना वा प्रहरीमा प्रवेश गर्नेको सुचि नेपालमा लामो भइसकेको छ । त्यसमा अर्की एक महिला भलिबल खेलाडीको नाम थपिएको छ । न्यु डायमण्ड एकेडेमीकी कृपा अधिकारी नेपाली सेनाको सहायक सेनानी (सेकेण्ड लेफ्टिनेन्ट) पदमा उर्तिण भएकी छिन् । घरेलु भलिबलमा विभागीय टिमलाई चुनौती दिन सक्ने टोलीको रुपमा रहेको न्यु […]