March 10, 2019
म्युनिख (एजेन्सी) – वल्सवर्गमाथि आर्धा दर्जन गोल गर्दै साविकको विजेता बायर्न म्युनिख जर्मन बुन्डेस लिगाको शीर्ष स्थानमा फर्किएको छ । बायर्नले घरेलु मैदानमा वल्सवर्गमाथि ६–० को फराकिलो जित निकाल्दै बुन्डेस लिगाको शीर्षस्थानमा फर्किएको हो । बायर्ननले बोरुसिया डर्टमन्डलाई गोलअन्तरमा पछि पारेको हो । समान २५ खेलबाट समान ५७ अंक भएपनि बायर्न गोल अन्तरमा अघि बढेको […]
March 9, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम साउथह्याम्टनसँग स्तब्ध बनेको छ । प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा टोटेनहम साउथह्याम्टनसँग २–१ ले स्तब्ध बनेको हो । साउथह्याम्टनको घरेलु मैदानमा टोटेनहमले खेलमा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा स्तब्ध बन्न पुग्यो । ह्यारी केनको गोलबाट टोटेनहम खेलको २६औं मिनेटमा अघि बढेको थियो । केनले डेल अलीको […]
March 9, 2019
हेटौंडा (हाम्रो खेलकुद) – मकवानपुरका पूर्व क्रिकेट खेलाडी तथा प्रशिक्षक निरज श्रेष्ठको सहयोगार्थ भएको च्यारिटी खेलमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान पारस खड्काको कप्तानीमा रहेको पारस-११ ले निरज-११ लाई २ विकेटले पराजित गरेको छ । शनिबार हुप्राचौर मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको निरज-११ ले निर्धारित २० ओभरमा १ सय ७१ रन जोडेको थियो […]
March 9, 2019
एजेन्सी – भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सौरव गांगुलीले मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपको भारतीय टिममा अलराउणन्डर रविन्द्र जडेजा आवश्यक नरहेको बताएका छन् । ‘जडेजाको स्थानमा भारतलाई एक उत्कृष्ट अलराउण्डर चाहिएको छ । विजय शंकरले अष्ट्रेलियासँगको सिरीजमा सुरुवाती खेलमा राम्रो खेली रहेका छन् । मेरा विचारमा अलराउण्डरको रुपमा रविन्द्रको […]
March 9, 2019
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने कडा सुरक्षाका साथ पाकिस्तानको कराँचीमा पाकिस्तान सुपर लिग (पीएसएल) खेल्दै छन् । सन्दीपको टिम लाहोर कलन्दर्सले आज ईस्लामबाद युनाइटेडसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुका ७ः४५देखी कराँचीमा सुरु हुनेछ । पाकिस्तानमा उच्च सुरक्षा ब्यवस्था अपनाइएको छ । सन् २००९ मा श्रीलंका क्रिकेट खेलाडीमाथि बम प्रहार भएदेखी […]
March 9, 2019
एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो बिना नै इटालियन क्लब युभेन्टसले सिरी ए अन्तर्गत शुक्रबार उडीनेजेलाई ४-१ ले पराजित गरेको छ । युभेन्टसको जितमा टिनएज खेलाडी मोइस किनले दुई गोल गरे । खेलको ११ औं मिनेटमा एलेक्स स्यान्ड्रोको क्रसलाई गोलमा परिणत गर्दै किनले युभेलाई अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा उनले एकल प्रयासमा गोल […]
March 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबलको सम्पूर्ण कागजी प्रक्रिया अब डिजिटल प्रविधिमा हुने भएको छ । नेपाली फुटबलका सम्पूर्ण क्लब, खेलाडी, प्रशिक्षक र रेफ्री दर्ता लगायत अन्य कागजी प्रक्रिया डिजिटलमा लैजान अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार इम्प्रुभमेन्ट कम्पनी नेपाल (आइसिएन) र मर्सी क्रप्ससँग सम्झौता गरेको छ । सम्झौतामा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, आइसिएनका […]
March 8, 2019
एजेन्सी – कप्तान विराट कोहलीको सानदार शतकका बाबजुद भारत अष्ट्रेलियासँग तेस्रो वान डे खेलमा ३२ रनले पराजित भएको छ । ३ सय १४ रनको विशाल लक्ष्य पछ्याएको भारत ४८.२ ओभरमा अल आउट हुँदै २ सय ८१ रनमा समेटियो । भारतका लागि कप्तान कोहलीले करियरको ४१ औं शतक प्रहार गरेपनि अन्य खेलाडीको राम्रो साथ नपाउँदा भारत […]
March 8, 2019
हेटौंडा (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालगायत राष्ट्रिय खेलाडीले शनिबार च्यारिटी खेलमा सहभागिता जनाउने भएका छन् । हेटौंडास्थित हुप्राचौर मैदानमा हुने खेलमा खेल क्षेत्र तथा कला क्षेत्रमा अन्य हस्तिहरुको पनि उपस्थिति रहनेछ । मकवानपुरका स्थानिय पूर्व क्रिकेट खेलाडी तथा प्रशिक्षक निरज श्रेष्ठको सहयोगार्थ च्यारिटी खेल अायोजना गर्न लागिएको हो । […]
March 8, 2019
एजेन्सी- स्पिनर राशिद खानले उत्कृष्ट अलराउन्ड प्रर्दशन गरेपछि आयरल्यान्डसँगको चौथो वान डे खेलमा अफगानिस्तान १ सय ९ रनले विजयी भएको छ । २ सय २४ रनको मध्यम लक्ष्य पछ्याएको आयरल्यान्ड ३५.३ ओभरमा अल आउट हुँदै १ सय १४ रनमा समेटियो । उसका लागि केभिन ओ ब्रायनले २६, सिमी सिंह २०, कप्तान विलियम पोर्टरफील्ड २१ र […]