default_image

lokpriya

March 16, 2019

पुलिसलाई हराउँदै दाउफिन्स फाइलनमा

दिपक बोहोरा, इलाम पाहुना टोली क्यामरुनको दाउफिन्स फुटबल क्लब इलाममा जारी माइभ्याली गोल्डकपको उपाधि नजिक पुगेको छ । शनिबार नेपाल पुलिस क्लबलाइ २–० ले हराउदै दाउफिन्स उपाधिको नजिक पुगेको हो । दाउफिन्स माइभ्याली गोल्डकपमा पहिलो पटक सहभागीता जनाएको हो । मनाङ मर्स्याङदि क्लबले आन्तरीक कारण देखाउदै सहभागी नहुने भए पछि आयोजकले दाउफिन्सलाइ सहभागी गराएका थिए […]

March 16, 2019

बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

विराटनगर (हाम्रो खेलकुद) – आयोजक नेपाल पाँचौ साफ महिला च्याम्पियनसिपको समूह ‘ए’ विजेता बनेको छ । समूह ‘ए’ को अन्तिम खेलमा यसअघि नै सेमिफाइनलमा पुगिसकेको नेपालले बंगलादेशलाई ३–० ले पराजित गर्दै समूह विजेता बनेको हो । हारले पनि बंगलादेश समूह उपविजेता बन्यो । अब नेपालले सेमिफाइनलमा भारत र श्रीलंकाबीचको उपविजेतासँग खेल्नेछ । भारत र श्रीलंकाबीचको […]

March 16, 2019

पहिलो हाफमै नेपाललाई ३ गोलको अग्रता

विराटनगर (हाम्रो खेलकुद) – पाँचौ साफ महिला च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशमाथि पहिलो हाफमा ३–० को अग्रता बनाएको छ । विराटनगरस्थित सहिद रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा नेपालले सावित्रा भण्डारी र मन्जली कुमारी योन्जनको गोलबाट पहिलो हाफमा ३–० को अग्रता बनाएको हो । एक गोल भने नेपालले उपहार पाएको थियो । खेलको […]

March 16, 2019

राष्ट्रिय टोलीमा नयाँ अनुहारको बाहुल्यता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मार्च २१ मा कुवेतको राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । यसका लागि नेपाली टोलीले पछिल्लो एक सातादेखि प्रशिक्षणमा व्यस्त छ । नवनियुक्त प्रशिक्षक योहान कालीनले सिधै २३ सदस्यीय नेपाली टोली छनोट गरेर एन्फा मुख्यालय सातदोबाटोको एस्ट्रो टर्फमा नियमित प्रशिक्षण गराइरहेका छन् । उनलाई सहायक प्रशिक्षक […]

March 16, 2019

विश्वकप छनोटको तयारीमा यू-१९ टोली भारत जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी यू-१९ विश्वकप छनोटको तयारीस्वरुप नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टोली आज भारत जाँदैछ । नेपाली यू-१९ क्रिकेट टोली आज दिउँसो २:४० मा भारत प्रस्थान गर्ने नेपाली राष्ट्रिय टोलीका टेक्निकल म्यानेजर रमन शिवाकोटीले जानकारी दिए । नेपालले भारतको आन्द्र स्टेट क्रिकेट टिमसँग ४ अभ्यास खेल खेल्ने छ । यहि चार अभ्यास खेलको […]

March 16, 2019

बंगलादेशविरुद्ध नेपाली टोलीमा परिवर्तनको सम्भावना

विराटनगर (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिपको समूह ‘ए’ को अन्तिम खेलमा शनिबार बंगलादेशसँग खेल्दैछ । खेल विराटनगरस्थित शहिद रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपालले भुटानलाई ३-० ले पराजित गरेको थियो । उक्त खेलमा नेपालले खेल अवधिभर भुटानमाथि दबाब बनाउँदै गोल गर्ने थुप्रै अवसर पनि सिर्जना […]

March 16, 2019

रहिमलाई रियलको आकर्षक प्रस्ताव

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले यो सिजन निकै खराब प्रदर्शन गरेका कारण आउँदो समरमा खेलाडी अनुबन्धमा मोटो रकम खर्च गर्ने तयारी गरेको छ । १० महिनापछि क्लबको प्रशिक्षकको रुपमा फर्किएपछि जिदान अहिले टिम बनाउने तयारीमा रहेका छन् । रियल च्याम्पियन्स लिग र कोपा डेल रे बाट उपाधि विमुख बनिसक्दा स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनासँग […]

March 15, 2019

आक्रामक नेपाललाई रोक्न तत्पर बंगलादेश

सुबास हुमागाईं, काठमाडौं बंगलादेशका प्रशिक्षक गोलाम रोब्बानी छोटोंले दक्षिण एसियाको फुटबल विगत एक दशकयता नजिकबाट नियालेका छन् । नेपाल र बंगलादेशले यसबीचमा ५ पटक एकआपसमा खेलेका छन् । तर छोटोंले जित दर्ता गर्न भने सकेका छैनन् । शनिबारको खेल उनको लागि अर्को अवसर हुनेछ । बिहीबार पाँचौ महिला साफ च्याम्पियनसिपको समूह ए अन्तर्गत दोस्रो खेलमा […]

Rohit half century

March 15, 2019

रोहितको कप्तानीमा यू-१९ टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी यू-१९ विश्वकप छनोटको तयारीस्वरुप भारत भ्रमणका लागि राष्ट्रिय टोलीका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्य टोली नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टोलीको घोषणा भएको छ । राष्ट्रिय टोलीबाट पछिल्लो समयमा उत्कृष्ट प्रदर्शन गर्दै आएका रोहितलाई पहिलो पटक कप्तानीको भुमिका दिइएको छ । टोलीमा रहेका अधिकांश खेलाडी यसअघि यू१९ टोलीबाट खेली […]

March 15, 2019

विमलको कप्तानीमा यू-२३ टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरको कप्तानीमा एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरण खेल्ने यू-२३ टोलीको घोषणा भएको छ । प्रतियोगिता मार्च २२ देखि २६ सम्म कतारमा आयोजना हुँदैछ । राष्ट्रिय टोलीका खेलाडी समेत संलग्न रहेको टोलीमा अनन्त तामाङ उपकप्तान रहेका छन् । राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएका फरवार्ड अन्जन विष्ट, […]

Success

Thank you for your time.