default_image

lokpriya

March 17, 2019

सन्दीप आईपीएल खेल्न बुधबार दिल्ली जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न बुधबार दिल्ली जाने भएका छन् । आईपीएल २३ मार्च देखी भारतका विभिन्न सहरमा हुँदैछ । सन्दीपको व्यास्वथापन हेर्दै आएका नेपाली राष्ट्रिय टिमका व्यवस्थापक रमन शिवाकोटीले सन्दीप २० मार्चमा दिल्ली जाने हाम्रो खेलकुदलाई जानकारी दिए । सन्दीपको […]

March 17, 2019

हिमालयन शेर्पा माईभ्यालीको फाइनलमा

इलाम (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लब काठमाडौं इलाममा जारी पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको अन्तिम सेमिफाइनलमा मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, झापालाई ३–० गोलको अन्तरले पाखा लगाउँदै शेर्पा उपाधि नजिक पुगेको हो । हिमालयन शेर्पालाई उपाधिनजिक पुर्याउन त्रिदेव गुरुङ, रवि थापा र विशन गुरुङको योगदान रह्यो […]

March 17, 2019

नेपालले सेमिफाइनलमा श्रीलंकासँग खेल्ने

विराटनगर (हाम्रो खेलकुद) – पाँचौ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ । समूह चरणको अन्तिम खेलमा श्रीलंका भारतसँग पराजित भएपछि सेमिफाइनलमा नेपालको सामना गर्ने भएको हो । यसअघि नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको थियो । नेपालले पहिलो खेलमा भुटानलाई ३-० र दोस्रोमा बंगलादेशलाई ३-० ले नै पराजित गरेको […]

March 17, 2019

समूह विजेता बन्दै भारत सेमिफाइनलमा

विराटनगर (हाम्राे खेलकुद) – पाँचाै महिला साफ च्याम्पियनसिप फुटबलअन्तर्गत साविक विजेता भारत अन्तिम खेलमा श्रीलंकामाथि ५-० को जित दर्ता गर्दै समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित शहिद रंगशालामा भारतले पहिलो हाफमा नै ४ गोल गरेको थियो । खेलकाे तेस्राे मिनेटमै भारतकी सन्ध्याकाे बक्सबाहिरकाे प्रहार क्रसबारमा लागेर फर्किएकाे बललाई अनमार्क रहेकी ग्रेसले सहजै […]

March 17, 2019

पहिलाे हाफमै भारतलाई फराकिलो अग्रता

विराटनगर (हाम्राे खेलकुद) – पाचाैं महिला साफ च्याम्पियनसिप फुटबलमम उपाधिकाे दावेदार भारतले समूह चरणकाे अन्तिम खेलमा श्रीलङ्कामाथि पहिलाे हाफमा ४-० काे अग्रता बनाएकाे छ । विराटनगरस्थित शहिद रंगशालामा भारतले ग्रेस दाङमेई, सन्ध्या रंगनाथन र इन्दुमति खाथिरीसानकाे गाेलबाट अग्रता बनाएकाे हाे । खेलकाे तेस्राे मिनेटमै भारतकी सन्ध्याकाे बक्सबाहिरकाे प्रहार क्रसबारमा लागेर फर्किएकाे बललाई अनमार्क रहेकी ग्रेसले […]

March 17, 2019

डर्टमन्ड शीर्षस्थानमा फर्कियो

एजेन्सी – बोरुसिया डर्टमन्ड जर्मन बुन्डेस लिगा फुटबलको शीर्षस्थानमा फर्किएको छ । डर्टमन्डले हर्था बर्लिनमाथि उसकै मैदानमा ३–२ को रोमाञ्चक जित निकाल्दै लिगको शीर्षस्थानमा फर्किएको हो । जितसँगै डर्टमन्डको २६ खेलबाट ६० अंक पुगेको छ । यद्दपि एक खेल कम खेलेको बायर्न म्युनिखको ५७ अंक रहेको छ । बायर्नले आज राति मेइन्जसँग प्रतिस्पर्धा गर्दैछ । […]

March 17, 2019

वल्भ्ससँग स्तब्ध हुदै म्यानचेस्टर एफए कपबाट बाहिर

एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी वल्भ्ससँग स्तब्ध हुदै म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ । वल्भ्सको मैदानमा शनिबार राति भएको खेलमा म्यानचेस्टर २–१ ले पराजित हुदै एफए कपको क्वाटरफाइनलबाटै बाहिरिएको हो । घरेलु टोलीका राहुल जिमिनेज र डिएगो जोटाले गोल गरे । युनाइटेडका मार्कुस रासफोर्डले एक गोल फर्काए । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो […]

March 17, 2019

‘विश्वकप पुर्याउने जिम्मेवारीलाई अवसरको रुपमा लिएको छु’ – रोहित पौडेल

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी यू१९ विश्वकप छनोट अभ्यासको लागि नेपाली टोली शनिबार दिउँसो भारत प्रस्थान गरेको छ । नवनियुक्त कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा १८ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको हो । भारतमा नेपाली टोलीले आन्द्र स्टेट क्रिकेट टिमसँग ४ अभ्यास खेल्ने छ । यहि अभ्यासमा गरेको प्रर्दशनको आधारमा हाल टोलीमा रहेका १८ खेलाडीबाट विश्वकप […]

March 17, 2019

जिदान फर्किएको खेलमा रियल विजयी

एजेन्सी – प्रशिक्षक जिनेदिन जिदान प्रशिक्षकका रुपमा पुनरागमन गरेपछि पहिलो खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई २-० ले पराजित गरेको छ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार रियलले मिडफिल्डर इस्कोको गोलमा अग्रता लिएको थियो । अघिल्ला प्रशिक्षक सान्टियागो सोलारीले बेवास्ता गरेका इस्कोले ६२ अौं मिनेटमा खाता खोलेका थिए । उनले करीम बेन्जेमाको क्रसलाई सदुपयोग गरेका थिए […]

March 16, 2019

धैर्यताले दिलाएको सफलता

सुबास हुमागाईं, विराटनगर साफ महिला च्याम्पियनसिप अन्तर्गत शनिबार बंगलादेशविरुद्ध खेलमा नेपालका लागि डिफेन्डर पुजा रानाले राष्ट्रिय टोलीका लागि डेब्यु गरिन् । खेलको ७ मिनेट समय बाँकी रहँदा अनुभवी डिफेन्डर मनमाया लिम्बूको स्थानमा १७ वर्षीया पुजा मैदान प्रवेश गरेकी थिईन् । उमेर समुहमा यू-१४ टोलीको कप्तानी सम्हालिसकेकी पुजा कलिलो उमेरमा राष्ट्रिय टोलीबाट डेब्यु गर्न सफल भइन् […]

Success

Thank you for your time.