default_image

lokpriya

March 22, 2019

अष्ट्रियामाथि पोल्यान्डको कठिन जित

एजेन्सी – पोल्यान्डले सन् २०२० को युरोकपको समूह ‘जी’ को छनोट खेलमा कठिन जित निकालेको छ । हापेल स्टेडियम वेनमा बिहीबार राति भएको खेलमा पोल्यान्डले अष्ट्रियामाथि १–० को कठिन जित निकालेको हो । पोल्यान्डको जितमा इटालियन क्लब एसी मिलानका २३ वर्षीय फरवार्ड क्रिजिस्टफ पियाटिकले दोस्रो हाफमा निर्णय गोल गरे । उनले मैदान प्रवेश गरेको १० […]

March 22, 2019

कुवेतविरुद्ध बराबरीमा ५ खेलाडीको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले शुक्रबार कुवेतविरुद्ध मैत्रीपूर्ण खेलमा गोलरहित बराबरीको नतिजा हासिल गर्यो । नवनियुक्त प्रशिक्षक योहान कालीनले कुवेतविरुद्ध ५ नयाँ खेलाडीलाई मैदान उतारे । कालीनले पहिलो रोजाइमा नै डिफेन्डर अजित भण्डारीलाई मौका दिएका थिए । नेपाल पुलिस क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका अजितले प्रशिक्षणमा प्रभावशाली प्रदर्शन गरेपछि डिफेन्सको मध्यभागमा […]

March 21, 2019

किरण चम्कँदा कुवेत बराबरीमा रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरेपछि पहिलो मैत्रीपूर्ण खेलमा नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोकेको छ । खेल अवधिभर निकै आक्रामक फुटबल खेलेको कुवेतको एक दर्जन प्रहारलाई नेपालका गोलरक्षक चेम्जोङले विफल पारेका थिए । दोस्रो हाफको ६१ औं मिनेटमा कुवेतले पेनाल्टी प्राप्त गरेपनि त्यसलाई सदुपयोग गर्न नसक्दा कुवेतले जित दर्ता गर्न सकेन […]

March 21, 2019

सुरज र सन्तोषको राष्ट्रिय टोलीबाट डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीबाट मिडफिल्डर सन्तोष तामाङ र डिफेन्डर सुरज विकले डेब्यु गरेका छन् । कुवेतविरुद्ध मैत्रीपूर्ण खेलको ८१ औं मिनेटमा सन्तोषले भरत खवासको स्थान लिँदै मैदान प्रवेश गरे । यस्तै सुरज अजित भण्डारीको स्थानमा ८३ औं मिनेटमा मैदान छिरेका हुन् । दुवै खेलाडी पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । […]

March 21, 2019

विमल रानाको राष्ट्रिय टोलीमा डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड विमल रानाले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि कुवेतविरुद्ध मैत्रीपूर्ण खेलमा डेब्यु गरेका छन् । खेलको ७३ औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गर्दै विमलले डेब्यु गर्ने अवसर प्राप्त गरे । उनले राष्ट्रिय टोलीमा परेको पहिलो अवसरमा नै मैदान प्रवेश गरेका हुन् । लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लबका लागि खेल्दै […]

March 21, 2019

राष्ट्रिय टोलीबाट रवी पासवानको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका लागि मिडफिल्डर रवी पासवानले कुवेतविरुद्ध मैत्रीपूर्ण खेलमा डेब्यु गरेका छन् । रवीले खेलको ६१ औं मिनेटमा सुमन लामाको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । राष्तिर्य टोलीमा परेको पहिलो अवसरमा नै रवीले डेब्यु गर्ने मौका पाएका हुन् । नेपाल पुलिस क्लबबाट व्यावसायिक फुटबल खेल्दै […]

March 21, 2019

पहिलो हाफमा कुवेत र नेपालको गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले र कुवेतबीच जारी मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । गोलरक्षक किरण चेम्जोङको उत्कृष्ट प्रदर्शनमा नेपालले कुवेतको आक्रमक रणनीतिलाई असफल पार्न सकेको हो । निकै आक्रामक खेल प्रस्तुत गरिरहेको करिब आधा दर्जन पोस्टको आक्रमणलाई गोलरक्षक किरणले विफल पारेका छन् । प्रशिक्षक योहान कालीनको रक्षात्मक रुपमा […]

ronaldo2

March 21, 2019

रोनाल्डोलाई प्रतिबन्ध नहुने

एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई यूईएफए च्याम्पियन्स लिगमा प्रतिबन्ध नहुने भएको छ । अनुशासन समितिले रोनाल्डोलाई २० हजार युरो जरिवाना गराउने निर्णय गरेको छ । च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा एटलेटिको म्याड्रिडविरुद्ध युभेन्टसको पुनरागमनमा ह्याट्रिक गरेका रोनाल्डोलाई यूईएफएको अनुशासन समितिले कारवाही गर्ने निर्णय गरेको थियो । च्याम्पियन्स लिग अन्तिम १६ मा पहिलो […]

March 21, 2019

इतिहास रच्ने अवसर

सुबास हुमागाईं, काठमाडौं पछिल्लो एक वर्षमा महिला फुटबलमा नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा फड्को मारेको छ । शुक्रबार साफ महिला च्याम्पियनसिपको फाइनलमा चौथोपटक उत्रँदा नेपाली टोलीसामु पहिलो पटक उपाधि जित्ने अवसर त छ नै । सँगै यस जितले समग्र नेपाली फुटबलमा महिला टोलीको सुखद दिनको सुरुवात रच्नेछ । घरेलु स्तरमा महिला फुटबल पर्याप्त मात्रामा नभइरहेको अवस्थामा अन्तर्राष्ट्रिय […]

March 21, 2019

एएफसी यू-२३ छनोटमा नेपाल र ओमान खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – कतारमा शुक्रबारदेखि सुरु हुने एएफसी यू२३ च्याम्पियनसिपको छनोटअन्तर्गत नेपालले ओमानसँग पहिलो खेल खेल्दैछ । खेल स्थानीय समयअनुसार साँझ ५ बजे (नेपाली समयानुसार ७:१५ बजे) दोहा स्पोर्टस सिटीको एस्पायर–४ मैदानमा हुनेछ । खेलको पूर्वसन्ध्यामा बोल्दै नेपालका प्रशिक्षक बालगोपाल महर्जनले नेपालले कुनै दबाब नलिई मैदानमा उत्रने बताए । ‘फिफा वरियता, पूर्वाधार, प्रदर्शनलगायत सबै […]

Success

Thank you for your time.