April 10, 2019
एजेन्सी – टोटेनहमका फरवार्ड ह्यारी केनले चोटका कारण यो सिजनको बाँकी सबै खेल गुमाउने सम्भावना बढेको छ। च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको क्वाटरफाइनलको पहिलो लेगमा केनले चोट बोकेसँगै यो सिजनका बाँकी सबै खेल गुमाउने देखिएको हो । सिटीविरुद्ध १–० को जित निकालेको खेलको दोस्रो हाफमा सिटीका फावियन डेल्फसँग ठोक्किएपछि उनले एंकलमा चोट बोकेका थिए । […]
April 10, 2019
एजेन्सी – युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब एफसी पोर्टाेमाथि सहज जित निकालेको छ । लिभरपुलले घरेलु मैदानमा पोर्टाेलाई २–० ले पराजित गरेको हो । लिभरपुलको जितमा नावी केइटा र रोबर्टाे फिर्मिनोले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको हो । एनफिल्डमा मंगलबार राति भएको खेलमा लिभरपुलले खेलको पाँचौ मिनेटमा […]
April 10, 2019
एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको एकमात्र गोलमा टोटेनहम हट्सपरले युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीलाई १-० ले पराजित गरेको छ । दोस्रो हाफको ७८ अौं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई जितनजिक पुर्याएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र एकल प्रयासमा गोल गरेका थिए । त्यसअघि टोलीका मुख्य फरवार्ड ह्यारी केन […]
April 9, 2019
एजेन्सी – चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राती सम्पन्न २३ औं खेलमा कोलकता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो । १ सय ९ रनको सामान्य लक्ष्य पछ्पाएको चेन्नईले १७.२ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । चेन्नईको जितमा फाफ […]
April 9, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को २३ औं खेलमा कोलकता नाइट राइडर्सले चेन्नई सुपर किंग्सलाई १ सय ९ रनको सामान्य लक्ष्य दिएको छ । चेन्नईको घरेलु मैदान एमए चिदम्बरम स्टेडियमा टस हारेर ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८ रन बनायो । कोलकताका लागि आन्द्रे रसेलले ४४ बलमा ५ चौका […]
April 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता भोलिबाट शुरु हुदैछ । प्रतियोगिता अन्तर्गतको विभिन्न ५ खेलका प्रतिस्पर्धा बुधबारदेखि सुरु हुँदैछ । आठौं राष्ट्रियको औपचारिक उद्घाटन बैशाख ५ गते हुने भएपनि ५ खेल भने पूर्व निर्धारित तालिका अनुसार बुधबारदैखि नै हुन लागेको हो । समापन बैशाख ११ गते हुनेछ । उद्घाटन र समापन दुवै नेपालगन्ज […]
April 9, 2019
बागमती (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लब सर्लाहीमा जारी तेस्रो संस्करणको राजर्षि जनक कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सन्तोष स्मृति खेलमैदानमा बागमती नगरपालिका ११ मा मंगलबार भएको खेलमा एपिएफले ‘ए’ डिभिजन प्रतिद्धन्द्धी हिमालयन शेर्पा क्लबको चुनौती १–० ले पन्छाउदै अन्तिम चामा पुग्न सफल भएको हो । एपिएफको जितमा दोस्रो हाफमा सन्तोष […]
April 9, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) भारतका विभिन्न शहरमा जारी छ । मार्च २३ देखि सुरु भएको खेलमा २२ खेल सकिँदा ६ खेल खेलेको रोयल च्यालेन्जर्स बेंगलोर भने जितविहिन छ । लगातार हारसँगै भारतीय टिमका कप्तान समेत रहेका विराट कोहलीको चर्को आलोचना भई रहेको छ । धेरैले कोहलीले बेंगलोरको कप्तानी छोड्नु पर्नेतर्क राखेका छन् । यसै […]
April 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० को एसिया क्षेत्र अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले सान्त्वाना जित निकालेको छ । प्रतिष्ठाको लडाई बनेको खेलमा नेपालले अन्तिम खेलमा इन्डोनेसियालाई २–१ ले पराजित गरेको हो । सुरुवाती दुई खेलमा पराजित हुदै तेस्रो चरण पुग्ने सम्भावना सकिएको नेपालले अन्तिम खेलमा भने इन्डोनेसियालाई पराजित गर्न सफल भयो । नेपाल […]
April 9, 2019
एजेन्सी – रियल म्याड्रिडका पूर्व डिफेन्डर पेपेले यूईएफए च्याम्पियन्स लिगमा लिभरपुलविरुद्ध खेलअघि आफ्नो टोली तयार रहेको बताएका छन् । पोर्चुगिज क्लब पोर्टोबाट खेलिरहेका पेपेले लिभरपुललाई हराउन आफ्नो क्लब सक्षम रहेको पनि बताए । रियल म्याड्रिडबाट बेसिक्टास पुगेका डिफेन्डर पेपे यसै सिजन जनवरीमा पोर्टो आएका थिए । उनले त्यसयता क्लबका लागि १२ खेल खेलिसकेका छन् । […]