default_image

lokpriya

April 12, 2019

नेपालको फराकिलो जितमा नायक तीन खेलाडी

एजेन्सी – नेपालले आईसीसी यू१९ विश्वकप एकदिवसिय एसिया छनोटमा सिंगापुरलाई फराकिलो अन्तरले पराजित गर्दै सानदार विजयी सुरुवात गरेको छ । शुक्रबार सम्पन्न खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले हराएको हो । २ सय ८३ रनको विशाल लक्ष्य पछ्याएको सिंगापुर नेपालको कसिलो बलिङसामु ३१ ओभरमा अलआउट हुँदै ६५ रनमा समेटियो । उसका लागि ईशान […]

April 12, 2019

कोलकतासँग खेल्दै सन्दीपको दिल्ली

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को २६ औं खेलमा आज नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सले कोलकता नाइट राइडर्ससँग खेल्दै छ। खेल नेपाली समय अनुसार बेलुका ८ः१५ देखी कोलकताको घरेलु मैदान इडेन गार्डेनमा सुरु हुनेछ । यसअघि दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा कोलकता सुपर ओभरमा पराजित भएको थियो । जारी आईपीएलमा कोलकताले […]

April 12, 2019

‘पछिल्लो कार्यकालमा धेरै सिके’ – अध्यक्ष शाह

प्रकाश तिमल्सिना, काठमाडौं पूर्व सांसद राजीव विक्रम शाह दोस्रो पटक नेपाल एथलेटिक्स संघको अध्यक्षमा निर्वाचित भएपछि केहि विरोधमा देखिएका छन् भने उनी आफ्नो नयाँ कार्यकालको योजना बनाउन थालेका छन् । निर्वाचनलाई लिएर केहि विवाद चलिरहेपनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) स्वीकृति र एथलेटिक्सको अन्तर्राष्ट्रिय प्रतिनिधिको रोहवरमा यसै साता साधारण सभा भएको थियो । त्यसैले पछिल्लो विवादले […]

April 12, 2019

डब्लूसीएलको टोली र मार्की खेलाडी घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स टि ट्वान्टी लिगका लागि सहभागी टोलीका मालिक र मार्की खेलाडी घोषणा गरिएको छ । क्विन्स इभेन्ट्स म्यानजमेन्ट प्रा. लि.ले आयोजना गर्ने लिगका लागि शुक्रबार पत्रकार सम्मेलनमार्फत मार्की खेलाडी र मालिकको जानकारी दिइएको हो । जेठ ३ देखि ११ गते सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) मैदानमा हुने लिगमा ललितपुर फाल्कोन्स,पोखरा पल्टन,क्यापिटल्स […]

April 12, 2019

नेपालको विशाल जित, सिंगापुर ६५ रनमा अलआउट !

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो खेलमा सिंगापुरमाथि २ सय १७ रनको विशाल जित दर्ता गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय ८३ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुर ३१ अोभरमा ६५ रनमै अलआउट भएको हो । २ सय ८३ रनको विशाल लक्ष्य पछ्याएको सिंगापुर नेपालको कसिलो बलिङ सामु ३१ ओभरमा […]

April 12, 2019

चेन्नईका कप्तान धोनीलाई कारवाही

एजेन्सी – चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनी कारबाहीमा परेका छन् । बिहीबार राती सम्पन्न आईपीएल को २५ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयलल्सलाई ४ विकेटले पराजित गरेको छ ।१ सय ५२ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५५ रन बनायो । चेन्नईलाई जितको लागि अन्तिम ओभरमा जितको […]

April 12, 2019

रोहित शतकबाट चुक्दा नेपालको बलियो योगफल !

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू १९ टोलीका कप्तान रोहित कुमार पौडेलले आईसीसी यू१९ विश्वकप एक दिवसिय एसिया छनोटमा सिंगापुरविरुद्ध शतक प्रहार गर्नबाट थोरैले चुकेका छन् । रोहितले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले ४६.२ ओभरमा अलआउट हुनुअघि २ सय ८२ रन जोड्यो । मलेसियाको क्वालालाम्पुरमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले सिंगापुरलाई जितका लागि २ सय […]

April 12, 2019

बायर्नको प्रशिक्षणमा लेवान्डोस्की र कोमानको कुटाकुट

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखका दुई खेलाडी रोबर्ट लेवान्डोस्की र किङस्ले कोमानबीच प्रशिक्षणको क्रममा झगडा परेको छ । बिहीबार टोलीको प्रशिक्षणका क्रममा लेवान्डोस्कीले कोमानलाई केहि भनेपछि उनी रिसाएका थिए । रिस थाम्न नसकेका कोमानले भनाभन गर्न थालेपछि विवाद चर्कंदै गैर दुई खेलाडीले एक अर्कामाथि मुक्का बर्साएका थिए । दुई खेलाडीबीच झगडा सुरु भएपछि डिफेन्डर […]

April 12, 2019

बेन्फिका र भ्यालेन्सियालाई सफलता

एजेन्सी – युइएफए युरोपा लिग फुटबलमा पोर्चुगिज क्लब बेन्फिका र स्पेनिस क्लब भ्यालेन्सियाले सफलता हात पारेका छन् । पहिलो लेगमा बेन्फिकाले १० खेलाडीमा समेटिएको जर्मन क्लब फ्रान्फर्टलाई ४–२ ले तथा भ्यालेन्सियाले स्पेनिस क्लब भिल्ला रियललाई ३–१ ले पराजित गर्दै सफलता हात पारेको हो । बेन्फिकाको जितमा जोआओ फेलिकसले ह्याट्रिक पुरा गरे । रुवेन डिएसले एक […]

April 12, 2019

आर्सनलले नेपोलीलाई हरायो

एजेन्सी – युइएफए युरोपा लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले इटालियन क्लब नेपोलीलाई पराजित गरेको छ । घरेलु मैदान इमिरेट्समा आइतबार राति भएको खेमा लन्डन क्लब आर्सनलले नेपोलीलाई २–० ले पराजित गरेको हो । आर्सनलको जितमा आरोन राम्सीले एक गोल गर्दा एक गोल आत्मघातीको रुपमा उपहार पाएको थियो । दुवै गोल पहिलो हाफमा […]

Success

Thank you for your time.