April 13, 2019
दिपक बोहोरा फिदिम – ए डिभिजनको क्लब हिमालय शेर्पा पाँचथरमा जारी वाईवाई तेस्रो पाँचथर गोल्डकपको उपाधि होडबाट बाहिरीएको छ । हिमालयलाई सडन डेथमा हराउँदै भारतको दार्जिलिङ युनाइटेड प्रतियोगिताको फाइनलमा पुगेको छ । दार्जिलिङले उपाधिको लागी सोमबार डागीहाट फुटबल क्लब मोरङ संग प्रतिस्पर्धा गर्ने छ । मोरङ विजय युथ क्लबलाइ हराउँदै फाइनल पुगेको थियो । फिदिम […]
April 13, 2019
एजेन्सी – ओपनर जस बटलरले आक्रमक अर्धशतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को २७ औं खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले हराएको छ । यो राजस्थानको दोस्रो जित हो । १ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले ३ बल अगाडी ६ विकेटको क्षतिमा पुरा गर्यो । राजस्थानको जितमा ओपनर बटलरले मात्र ४३ […]
April 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – धुर्मुस-सुन्तली फाउन्डेसनद्धारा निमार्णधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निमार्ण सहयोगार्थ आयोजना गरिएको मैत्रीपूर्ण क्रिकेट मातृभूमि कप आज काठमाडौंमा सम्पन्न भएको छ । मैत्रीपूर्ण क्रिकेटमा राष्ट्रिय टिमका कप्तान पारस खड्का रहेको टिम ‘ए’ लाई ज्ञानेन्द्र मल्ल कप्तान रहेको टिम ‘बी’ ले २४ रनले पराजित गरेको छ । टियू क्रिकेट मैदानमा पहिला ब्याटिङ […]
April 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत अन्तर्गत ४०औं राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले शनिबार स्वर्ण पदक जितेका छन् । एकल पुरुषमा स्यान्टु तथा महिलामा नविताले स्वर्ण जितेका हुन् । सातौं राष्ट्रिय खेलकुदमा पनि दुवैले स्वर्ण नै जितेका थिए । यसअघि बिहीबार मिक्स डबल्समा पनि स्यान्टु र नविताको जोडीले […]
April 13, 2019
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय टोलीका स्टार फरवार्ड विमल घर्तिमगरले माल्दिभ्सको शीर्ष डिभिजन क्लब तथा लिग च्याम्पियन ट्रस्ट एन्ड केयर स्पोर्ट्स क्लबबाट खेल्ने भएका छन् । नेपाली राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङ समेत सम्मिलित क्लब टिसीले विमललाई पनि अनुबन्धन गरेको हो । विमलले केहि महिनाअघि युरोपका टोलीहरुमा ट्रायल र प्रशिक्षण दिएपनि सफल नहुँदा […]
April 13, 2019
भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटको लागि वि.सं. २०७५ ऐतिहासिक र कीर्तिमानले भरिपूर्ण रहयो । यो वर्ष नेपाली क्रिकेटमा धेरै सफलता, थोरै असफलता र केहि निराशा रह्यो । एमसीसी र नेदरल्यान्डसँग त्रिकोणात्मक टी ट्वान्टी सिरिज खेल्दै २०७५ वर्षको सुरुवात गरेको नेपालले गत माघमा यूएईसँग समान टी ट्वान्टी र वान डे सिरिज जित्दै यो वर्ष समाप्त गर्यो […]
April 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको दोस्रो खेलमा नेपाल यूएईसँग डकवर्थ लेविस मेथडका आधारमा १ रनले पराजित भएको छ । यस पराजयले नेपालको विश्वकपमा छनोट हुने लक्ष्यमा ठूलो धक्का पुगेको छ । नेपालले प्रस्तुत गरेको २ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा यूएई ३० अोभरमा ३ विकेटको क्षतिमा १ सय २२ […]
April 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका कीर्तिमानी खेलाडी सोमबहादुर कुमालले आठौं राष्ट्रिय खेलकुद गुमाउने भएका छन् । कतारको दोहामा हुन लागेको एशियन एथलेटिक्स च्याम्पियनसिपमा सहभागिता जनाउने पक्का भएपछि सोमले आठौं राष्ट्रिय खेलकुद गुमाउने भएका छन् । एशियन एथलेटिक्स च्याम्पियनसिप र आठौं राष्ट्रिय खेलकुद अन्तर्गतको एथलेटिक्सको मिति जुधेका कारण सोमले आठौ गुमाउने भएका हुन् […]
April 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याट्सम्यान भीम सार्की र हरिबहादुर चौहानको अर्धशतकमा नेपालले आईसीसी यू-१९ विश्वकप छनोटको दोस्रो खेलमा यूएईलाई जितका लागि २ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको क्वालालाम्पुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा अलआउट हुँदै २ सय ४७ रन बनायो । एक समय ११५-५ को स्थितिमा […]
April 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – धुर्मुस सुन्तली फाउन्डेसनले प्रदेश ३ को चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माणको लागि आयोजना गर्न लागेको मातृभुमि कप टी–२० क्रिकेट प्रतियोगिताको कीर्तिपुरस्थित टीयू मैदानमा सुरु भएको छ । च्यारिटी खेलमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले पनि टिकट काटेर मैदान छिरेका छन् । उनले […]