April 16, 2019
एजेन्सी – नेपालले आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको चौथो खेलमा ओमानलाई १ सय ५० रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ३० रनको विजयी लक्ष्य पछ्याएको ओमान ४४.१ ओभरमा अल आउट हुँदै ७९ रनमा समेटियो । ओमानका लागि अमनप्रित सिराह र जिल तन्नाले समान १३ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले […]
April 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी छनोटको दोस्रो चरण खेल्ने नेपाली यु–१९ महिला राष्ट्रिय टोलीको घोषणा गरेको छ । टोलीका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले सरु लिम्वुको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेको हो । प्रतियोगिताको तयारीका लागि नेपाली टिम बुधबार चीन जाने तयारीमा छ । नेपालले चीनको चिन्डु स्टेटको उमेर […]
April 16, 2019
एजेन्सी – मलेसियामा जारी आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको समूह चरणको चौथो खेलमा नेपालले ओमानलाई २ सय ३० रनको लक्ष्य दिएको छ । क्वालालाम्पुरमा टस हारेर ब्याटिङ थालेको नेपाल ४३.२ ओभरमा अल आउट हुँदै २ सय २९ रनमा समेटियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ८१ बलमा ५ चौका र २ छक्का प्रहार […]
April 16, 2019
एजेन्सी – बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले ब्राजिलियन सुपरस्टार नेयमारभन्दा फ्रान्सेली मिडफिल्डर ओस्मान डेम्बेले राम्रो भएको प्रतिकिरिया दिएका छन् । एक टेलिभिजन च्यानलमा अन्तर्वार्ता दिने क्रममा बार्टोमेउले यस्तो अभिव्यक्ति दिएका हुन् । बार्सिलोनाले सन् २०१७ मा नेयमारलाई २ सय २२ मिलियन युरोमा पीएसजीलाई बेचेको थियो । त्यसै ट्रान्सफरमा डेम्बेले बोरुसिया डर्टमुन्डबाट १ सय ५ मिलियन […]
April 16, 2019
एजेन्सी – मलेसियामा जारी आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको नेपालले आफ्नो चौथो खेलमा आज ओमानसँग खेल्दैछ । भर्खर सम्पन्न टसमा नेपालले हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । ्सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा यूएईसँग भने बर्षको कारण डकवर्थ लेविस मेथडका आधारमा १ रनले पराजित भएको थियो । तेस्रो खेलमा […]
April 16, 2019
एजेन्सी – वाटफोर्डमाथि कठिन जित निकाल्दै आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलमा चौथो स्थानमा उक्लिएको छ । वाटफोर्डको मैदानमा सोमबार राति भएको खेलमा आर्सनलले १० खेलाडीमा समेटिएको वाटफोर्डमाथि १–० को संघर्षपुर्ण जित निकालेको हो । खेलको १०औं मिनेटमा पिएरे इमरिक औबामियाङले गोल गर्दै आर्सनलाई अग्रता दिलाएका थिए । त्यसलगत्तै घरेलु टोली १० खेलाडीमा समेटिएको थियो । […]
April 16, 2019
एजेन्सी – जारी सिजन खराब लयमा गुज्रिरहेको स्पेनिस महारथी रियल म्याड्रिडले अर्काे बराबरीको नतिजा निकालेको छ । फरवार्ड करीम बेन्जेमाको गोलमा रियल हारबाट जोगिएको हो । स्पेनिस ला लिगा अन्तर्गत सोमबार राति भएको खेलमा रियल म्याड्रिड लेगानेससँग १–१ को बराबरीमा रोकिएको हो । खेलभर रियलले लेगानेसलाई दवावमा राखेपनि गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो । […]
April 16, 2019
एजेन्सी – हार्दिक पान्ड्याको अल राउण्डर प्रर्दशनमा इन्डियन प्रिमियर लिग(आईपीएल) को ३१ औं खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गरेको छ । १ सय ७२ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । मुम्बईलाई जितको लागि अन्तिम १२ बलमा २२ रन चाहिएको थियो । हार्दिक पान्ड्याले पवन नेगीलाई […]
April 15, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्र्तगत बक्सिङमा सोमबार त्रिभुवन आर्मी क्लबले ४ स्वर्ण पदक जितेको छ । २८औं पुरुष तथा नवौं महिला बक्सिङ प्रतियोगिताका रुपमा रहेको प्रतियोगितामा सोमबार पुरुषमा आर्मीका सुशील थापा र आशिष दुवाडी तथा महिलामा आर्मीकै विमला श्रेष्ठ र पुनम रावलले स्वर्ण पदक जितेका थिए । खजुरास्थित ज्ञानोदय माविको प्राङ्गणमा भएको खेलमा […]
April 15, 2019
बार्दिया (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत बुद्धिचालको महिलातर्फ छैटौं चरणको समाप्तीमा त्रिभुवन आर्मी क्लबकी सुजना लोहनीले अग्रता लिएकी छिन् । सुजना ६ अंकका साथ शीर्षस्थानमा छिन् । प्रदेश १ की कृपा अधिकारी र आर्मीकी सिन्दिरा जोशीले समान ५ अंकका साथ संयुक्त रुपमा दोस्रो स्थानमा छन् । पुरुषतर्फ ६ चरणको खेल समाप्तिसम्म नेपाल प्रहरीका पुरुषोत्तम […]