default_image

lokpriya

April 17, 2019

यू१९विश्वकप छनोट – धेरै आशा,थोरै संभावना

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले मलेसियामा जारी आईसीसी यू १९ विश्वकप एसिया छनोट पार गर्ने आशा गरिएको थियो । सुरुवात पनि त्यहि हिसाबले गरेको नेपालको आशा त्यति बेला कठिन बन्यो जति बेला बर्षाबाट प्रभावित युएईसँगको खेल डिएलका आधारमा १ रनले पराजित भयो । दोस्रो खेलको त्यहि हारले नेपालको यस पटक विश्व कप खेल्ने सपना अधुरो हुन […]

April 17, 2019

आयोजक बागमती राजर्षि कपको फाइनलमा, उपाधिका लागि थ्री स्टारसँग भिड्ने

सर्लाही (हाम्रो खेलकुद)– आयोजक बागमती नगरपालिकाले सर्लाहीमा जारी तेस्रो संस्करणको राजर्षि जनक कपको फाइनलमा ए डिभिजन टोली रुस्लान थ्री स्टार क्लबसँगको भेट पक्का गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा भुटानको पारो एफसीलाई ३–२ ले हराउँदै बागमतिले अन्तिम दुईको यात्रा तय गरेको हो । थ्री स्टार मंगलबार विभागीय नेपाल एपीएफ क्लबलाई २–० ले पराजित गर्दै […]

April 17, 2019

भलिबलः आर्मी र गण्डकीलाई दोहोरो सफलता

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत भलिबलमा विभागीय त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले दोहोरो सफलता हात पारेका छन् । बुधबारदेखि सुरु भएको भलिबलमा आर्मी र गण्डकीले पुरुष र महिलामा दोहोरो जित हात पारेको हो । यस्तै नेपाल पुलिस क्लबले पनि दोहोरो सफलता हात पार्यो । बाँकेको खजुरामा भएको पुरुषतर्फको खेलमा आर्मीले प्रदेश […]

April 17, 2019

केपिएलको विजेताले ५ लाख रुपैयाँ पाउने

काठमाडौं(हाम्रो खेलकुद)– कर्णाली प्रिमियर लिग (केपिएल) को दोस्रो संस्करणको विजेताले उपाधिसहित पाँच लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । त्यस्तै दोस्रो हुने टोलीले २ लाख रुपैयाँ र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउने भएका छन् । आयोजक केपीएलले बुधबार सुर्खेतमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताका उत्कृष्ट बलर ब्याट्म्यानले समान २० हजार तथा हरेक खेलको […]

April 17, 2019

विश्वकपको लागि इंग्ल्यान्डको टोली घोषणा

लन्डन (एजेन्सी)– इग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एक दिवसिय विश्वकप क्रिकेटका लागि इंग्ल्यान्डले १५ सदस्यीय क्रिकेट टोलीको बुधबार घोषणा गरेको छ । घोषणा गरेको टोलीमा युवा खेलाडी जोफ्रा आर्चर र साम कुरनले स्थान बनाउन सकेनन । आईसीसी वान डे वरियतामा शीर्ष स्थानमा रहेको इंग्ल्यान्डलाई यस पटक उपाधिको दाबेदार टोली मानिएको छ । विश्व […]

April 17, 2019

हैदरावाद उपाधि दाबेदार चन्नईसँग भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ३३ औं खेलमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच प्रतिस्प्रर्धा हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ बजे हैदरावादको घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । गत वर्ष हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नईले उपाधि जितेको थियो । जारी आइपिएलमा अनुभवी […]

April 17, 2019

विशालको कप्तानीमा यू१६ टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा हुने एसीसी यू १६ इस्टन रिजन २०१९ को लागि नेपालले १४ सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ । बुधबार घोषणा गरिएको टोलीको कप्तानको जिम्मेवारी विशाल विक्रम केसीले पाएका छन् । इस्टन रिजन २०१९ अप्रिल २० देखी २८ सम्म हुने छ । साविक विजेता रहेको नेपाली टोली शुक्रबार थाइल्यान्ड प्रस्थान गर्नेछ । […]

April 17, 2019

यु–१९ महिला फुटबल टोली चीनतर्फ

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी यु–१९ महिला च्याम्पियनससिपको एसिया क्षेत्रको छनोटको दोसो चरणको खेलको तयारीका लागि नेपाली यु–१९ टोली बुधबार चीन प्रस्थान गरेको छ । २३ सदस्यीय खेलाडी र अफिसियलाई अखिल नेपाल फुटबल संंघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले जितको शुभकामनासहित बिदाई गरे । नेपाली टोली आजै चीन प्रस्थान गरेको हो । चीनमा एक साता रहँदा […]

April 17, 2019

एएफसी कपः मनाङ जित्नेमा आशावादी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कपको दोस्रो चरणको खेलमा नेपालको लिग च्याम्पियन सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबले आज इन्डियन सुपर लिग (आइएसएल) च्याम्पियन चेन्नाइयिन एफसीसँग प्रतिस्पर्धा गर्दैछ । खेल भारतको अहमवादस्थित एरेना रंगशालामा नेपाली समयअनुसार साँझ ७:४५ बजेपछि सुरु हुनेछ । घरेलु मैदानमा बंगलादेशको ढाका अवहानी लिमिटेडसँग १–० ले पराजित भएर अंक गुमाएको मनाङ चेन्नाइयिनविरुद्ध ३ अंक […]

April 17, 2019

पिडामा क्रिस्टियानो (फोटोफिचर)

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार आयाक्ससँग घरेलु मैदानमा २-१ ले पराजित भएपछि युभेन्टस च्याम्पियन्स लिगको सेमिफाइनल पुग्नबाट बन्चित भएको छ । यससँगै क्रिस्टियानो रोनाल्डोको लगातार चौथोपटक उपाधि जित्ने लक्ष्य पनि टुंगिएको छ । युभेन्ट्सले दुवै लेगमा १-१ गोल गर्दा रोनाल्डोले नै इटालियन टोलीलाई अग्रता दिलाएका थिए । तर आयाक्सले उत्कृष्ट पुनरागमन गर्दै अन्तिम […]

Success

Thank you for your time.