default_image

lokpriya

April 19, 2019

सात गोल भएको खेलमा चेल्सीको संघर्षपुर्ण जित

एजेन्सी – गोलको वर्षा भएको खेलमा लन्डन क्ल चेल्सीले चेक रिपब्लिक क्लब स्लाभिया प्रागलाई पराजित गर्दै युइएफए युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । चेल्सीले आफ्नो मैदानमा स्टामफोर्ड ब्रिजमा बिहीबार राति भएको दोस्रो लेगको खेलमा ४–३ को संघर्षपुर्ण जित निकालेको हो । समग्रमा चेल्सीले ५–३ को जित निकालेको हो । चेल्सीको जितमा पेड्रो रोड्रिग्वेजले […]

April 18, 2019

दिल्लीमाथि मुम्बईको सहज जित

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल)को ३४ औं खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ४० रनले पराजित गरेको छ । यो जितसँगै मुम्बई अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । १ सय ६९ रनको विजयी लक्ष्य पछ्पाएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २८ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि ओपनर शिखर […]

April 18, 2019

भव्य उद्घाटनसँगै आठौंको औपचारिक सुरुवात

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदको अनन्तः बिहीबार औपचारिक उद्घाटन भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ नेपालगन्ज रंगशालामा उद्घाटन गरेसँगै दुई दशकभन्दा लामो समयपछि नेपालगन्जमा राष्ट्रिय खेलकुद सरु भएको छ । यसअघि २०५४ मा चौथो राष्ट्रिय खेलकुद नेपालगन्जमा आयोजना भएको थियो । दुई घन्टा भन्दा समय सम्म चलेको उद्घाटन सत्रमा सहभागी ११ […]

April 18, 2019

पान्ड्या दाजुभाईको आक्रमक ब्याटिङमा दिल्लीलाई मध्यम लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को ३४ औं खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई १ सय ६९ रनको मध्यम लक्ष्य दिएको छ । दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६८ रन बनायो । मुम्बईका लागि ओपनर क्विन्टन डी ककले ३५ […]

April 18, 2019

च्याम्पियन्स लिगमा सनको कीर्तिमान

एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले दुई गोल गरेपछि टोटेनहम हट्सपरले बुधबार च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ । म्यानचेस्टर सिटीको घरेलु मैदानमा ४-३ ले पराजित भएपनि अवे गोलको आधारमा टोटेनहम अन्तिम चारमा पुगेको हो । बुधबार खेलको चौथो मिनेटमा नै १-० ले पछाडी परेको टोटेनहमका लागि सनले खेलको सातौं र दशौँ […]

April 18, 2019

मुम्बईसँग खेल्दै दिल्ली, सन्दीपको संभावना न्यून !

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ३४ औं खेलमा आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ८:१५ देखी दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा सुरु हुनेछ । दुवै टोली छैटौं जितको खोजिमा छन् । यसअघि मुम्बईको घरेलु मैदानमा दिल्ली ३७ रनले विजयी भएको थियो । दिल्ली ८ […]

April 18, 2019

विश्वकपको लागि श्रीलंकाको टोली घोषणा

एजेन्सी – श्रीलंकाले मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एक दिवसिय विश्वकप क्रिकेटका लागि विहिवार १५ सदस्यीय टोली घोषणा गरेको छ । दिमुथ करुणारत्नेलाई कप्तानको जिम्मेवारी गर्दै १५ सदस्य टोली घोषणा गरेको हो । घोषणा टोलीमा दिनेश चाण्डीमल,अलिका धनन्जय,उपल थरंगा, निरोशन डिक्ववेलाले स्थान बनाउन सकेनन् । श्रीलंकाको पछिल्लो […]

April 18, 2019

‘यो नै असली बार्सिलोना हो’ – मेस्सी

एजेन्सी – कप्तान लिओनेल मेस्सीले दुई गोल गरेपछि यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार बार्सिलोनाले म्यानचेस्टर युनाइटेडलाई ३-० ले पराजित गर्यो । पहिलो लेगमा १-० को जित दर्ता गरेको बार्सिलोनाले घरेलु मैदानमा युनाइटेडमाथि पूरै हावी हुँदै सहज जित दर्ता गर्यो । खेलको पहिलो हाफमा नाती दुई गोल गरेका मेस्सीले इंग्लिस टोलीविरुद्ध आफ्नो उच्च फर्म कायम राख्दै […]

April 18, 2019

नेपालको सानदार जित तर, विश्वकपमा पुग्न असफल

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर पवन सरार्फ र रित गौतमले अर्ध शतक प्रहार गरेपछि आईसीसी यू१९ विश्वकप एसिया छनोट अन्तरगत अन्तिम खेलमा नेपालले कुवेतलाई ८ विकेटले पराजित गरेको छ । यद्यपी सानदार जित निकालेपनि नेपाल आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकपको लागि छनोट हुन भने असफल रह्यो । आज नै भएको अर्को खेलमा यूएईले […]

April 18, 2019

नेपाली यू१९ टोली विश्वकप छनोटबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकप खेल्ने नेपाली यू१९ टोलीको सपना अधुरै बनेको छ । मलेसियामा जारी आईसीसी यू१९ विश्वकप एसिया छनोट अन्तरगत अन्तिम खेलमा युएईले ओमानलाई १० विकेटले पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेपछि नेपालको यात्रा यहि समाप्त भएको हो । ओमानले प्रस्तुत गरेको १ सय ६ रनको सामान्य […]

Success

Thank you for your time.