April 19, 2019
एजेन्सी – कप्तान विराट कोहलीको सानदार शतक र मोईन अलीले आर्कम्रक अर्ध शतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल)को ३५ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकता नाईट राइडर्सलाई २ सय १४ रनको विशाल लक्ष्य दिएको छ । कोलकताको घरेलु मैदान इडेन गार्डेनमा टस हारेर ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय […]
April 19, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा दुई विभागिय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले जित दर्ता गरेका छन् । फरवार्डद्वय सावित्रा भण्डारी र अनिता केसीले ह्याट्रिक गर्दा एपीएफले गण्डकी प्रदेशलाई ११-० ले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गर्यो । सावित्रा र अनिता केसीको ह्याट्रिकसँगै अनिता बस्नेत,रेनुका नगरकोटे, अनु लामा […]
April 19, 2019
सर्लाही (हाम्रो खेलकुद) – ललितपुरको रुस्लान थ्री स्टार क्लबले वर्षको पहिलो उपाधिको रुपमा तेस्रो संस्करणको राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । थ्री स्टारले आयोजक मध्येको बागमती नगरपालिकालाई २–१ ले पराजित गर्दै वर्षको पहिलो उपाधिको रुपमा राजर्षि जनक कपको उपाधि जित्न सफल भएको हो । सन्तोष श्रेष्ठ स्मृत्ति खेल मैदानमा शुक्रबार भएको उपाधि […]
April 19, 2019
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपकै शीर्ष क्लबमध्य गनिन्छ । पछिल्लो समय केहि फितलो प्रदर्शन गरेपनि क्लबको इतिहास निकै बलियो रहेको छ । विश्व फुटबलका स्टार खेलाडीले म्यानचेस्टर युनाइटेडको जर्सी लगाएका छन् । धेरै खेलाडीको सपना यस क्लबबाट खेल्ने हुन्छ । केहि यस्ता खेलाडी पनि छन् जसले युनाइटेडको जर्सी लगाउने मौका पाएपनि त्यहाँ रहेर राम्रो प्रदर्शन […]
April 19, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ३५ औं खेलमा आज कोलकता नाईट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलोरबिच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका ८:१५ देखी कोलकताको घरेलु मैदान इडेन गार्डेनमा सुरु हुने छ । यस अघि बेंगलोरको घरेलु मैदानमा कोलकता ५ विकेटले विजयी भएको थियो । जारी प्रतियोगितामा खराब प्रर्दशन गरि […]
April 19, 2019
सुबास हुमागाईं, नेपालगन्ज त्रिभुवन आर्मी क्लबको पुरुष भलिबल टोलीका कप्तान तथा नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका स्टार स्पाइकर मानबहादुर श्रेष्ठले आठौं राष्ट्रिय खेलकुद खेल्न नपाउने भएका छन् । आठौं राष्ट्रिय खेलकुद प्रदेश ५ मा चलिरहँदा मानबहादुर मैत्रीपूर्ण प्रतियोगिता खेल्न आर्मीको स्वीकृतिविनै जापान पुगेपछि उनले आठौं खेल्न नपाउने भएका हुन् । आर्मीले प्रतियोगिता खेल्न दर्ता गरेको […]
April 19, 2019
एजेन्सी – ३५ वर्षपछि पहिलोपटक इंग्ल्यान्डका चार क्लबले युरोपियन क्लब फुटबलको दुई ठुला प्रतियोगिता युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगमा लिभरपुल र टोटेनहम हस्टपर तथा युरोपा लिगमा चेल्सी र आर्सनल सेमिफाइनलमा प्रवेश गरेसँगै सन् १९८३÷८४ को सिजनपछि यो सम्भव भएको हो । पछिल्लो समय इंग्लिस फुटबल चर्चित मानिने […]
April 19, 2019
एजेन्सी – आगमी मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एक दिवसिय विश्वकपको लागि दक्षिण अफ्रिकाले पनि आफ्नो टोली घोषणा गरेको छ । विहिवार फाफ डु प्लेसिसको कप्तानीमा अफ्रिकाले १५ सदस्य टोली घोषणा गरेकोे हो । अफ्रिकाले विश्वकपमा पहिलो खेल मे ३० मा घरेलु टोली इंग्ल्यान्डसँग खेल्दै सुरुवात गर्ने […]
April 19, 2019
एजेन्सी – पाकिस्तान क्रिकेट बोर्डले आगमी मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा हुने वान डे विश्वकपको लागि आफ्नो १५ सदस्य टोली घोषणा गरेको छ । पाकिस्तानले सरफराज अहमदको कप्तानीमा बिहीबार घोषणा गरेको हो । घोषणा गरेको टोलीमा तीब्र गतिका बलर मोहम्मद आमिरले स्थान बनाउन सकेनन् । पाकिस्तानले सादव खान,शाहिन अफ्रिदी,मोहम्मद हसन लगायतका […]
April 19, 2019
एजेन्सी – इंग्लिस क्लब आर्सनल युइएफए युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । युरोपा लिग अन्तर्गत बिहीबार राति भएको दोस्रो लेगमा आर्सनलले इटालियन क्लब नेपोलीलाई १–० ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । आर्सनलले समग्रमा ३–० को जित निकालेको हो । पहिलो लेगमा आर्सनलले २–० को जित हात पारेको थियो । […]