default_image

lokpriya

April 20, 2019

टोटेनहमलाई हराउँदै सिटी शीर्षस्थानमा

एजेन्सी (हाम्रो खेलकुद) – टोटेनहम हस्टपरलाई पराजित गर्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । नििबार साँझ घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले टोटेनहमलाई १–० ले पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लिएको हो । सिटीले लिभरपुललाई एक अंकले पछि पारेको हो । लिगमा ४ खेल बाँकी रहँदा उपाधि होड थप रोमाञ्चक […]

April 20, 2019

म्यानचेस्टर सिटी टोटेनहमसँग खेल्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा आज साँझ म्यानचेस्टर सिटीले घरेलु मैदानमा टोटेनहम हस्टपरको सामना गर्दैछ । खेल साँझ ५ः१५ बजे सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा हुदैछ । प्रिमियर लिग उत्तरार्धमा रहँदा निकै रोमाञ्चक बनेको उपाधि होडमा म्यानचेस्टर सिटी र लिभरपुल रहेको छ । त्यसैले सिटीलाई टोटेनहमविरुद्धको खेल निकै महत्वको छ । म्यानचेस्टर सिटी पाहुना […]

April 20, 2019

पन्जावसँग खेल्दै दिल्ली,सन्दीपको सम्भावना कस्तो ?

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राजस्थानको घरेलु मैदान चिन्नास्वामी स्टेडियम जयपुरमा दिउँसो बेलुका ४ : १५ देखी सूरु हुने छ । अंक तालिकाको दोस्रो स्थानमा रहेको मुम्बई र सातौ स्थानमा रहेको राजस्थानबीचको खेल रोचक हुने अनुमान गरिएको छ […]

April 20, 2019

ब्यालोन डी’ओरमा रोनाल्डोभन्दा मेसी बलियो

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल चरणका खेलहरु समाप्त भएसँगै यस वर्षको ब्यालोन डी’ओर उपाधि भिडन्तमा पनि यस नतिजाले असर पर्ने देखिएको छ । उपाधिका बलिया दावेदारका रुपमा अगाडी आएका क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसीले फरक नतिजा हात पारेपछि ब्यालोन डी’ओर भिडन्तमा च्याम्पियन्स लिगको नतिजाले असर गर्ने भएको हो । रोनाल्डोको युभेन्टस घरेलु मैदानमा […]

April 20, 2019

म्यानमारमाथि नेपालको सहज जित

एजेन्सी – थाईल्यान्डमा आज देखी सुरु भएको एसीसी यू१६ इस्टन रिजन २०१९ क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । शनिवार विहान आफ्नो पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । ५९ रनको सामान्य लक्ष्य पछ्पाएको नेपालले ८.१ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । नेपाललाई सहज जित दिलाउन अर्जुन […]

April 20, 2019

नेपाललाई म्यानमारको सामान्य लक्ष्य

एजेन्सी – थाईल्यान्डमा आज देखी सुरु भएको एसीसी यू१६ इस्टन रिजन २०१९ को पहिलो खेलमा नेपालले ५९ रनको सामान्य लक्ष्य पाएको छ । थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर ब्याटिङ थालेको म्यानरमार १३.२ ओभरमा अल आउट हुदैँ ५८ रनमा समेटियो । म्यानमारका पाँच ब्याट्सम्यानले खाता खोल्नै सकेनन् । उसका दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन […]

April 20, 2019

स्वदेश आगमन, रातभरको यात्रा अनि सवेरै मैदानमा !

सुबास हुमागाईं, कोहलपुर आठौं राष्ट्रिय खेलकुदअन्तर्गत कोहलपुरस्थित क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र प्रदेश नं १ भिड्दैछन् । यस खेलका लागि आर्मीको टोलीबाट शुक्रबार राती मात्र नेपाल आइपुगेको यू-१९ क्रिकेट टोलीका ३ खेलाडी मैदानमा उत्रने भएका छन् । युवा टोलीका भीम सार्की, कुशल मल्ल र हरिबहादुर चौहान आर्मीका लागि खेलिरहेका छन् । मलेसियामा सम्पन्न आईसीसी […]

April 20, 2019

ब्राजिली रिचार्लीसनलाई अनुबन्ध गर्ने बार्सिलोनाको अन्तिम तयारी

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले ब्राजिल तथा इंग्लिस क्लब एभर्टनका फरवार्ड रिचार्लीसनलाई अनुबन्ध गर्ने तयारी थालेको छ । बार्सिलोना अर्काे सिजनको लागि लुइस स्वारेजको सहयात्री खोजिमा छ । यसक्रममा बार्सिलोनाले यो सिजन एभर्टनमा उच्च प्रदर्शन गरिरहेका चिरचार्लीसनलाई अनुबन्ध गर्ने प्रयास थालेको हो । बार्सिलोनाले गत जनवरीमा केभिन प्रिन्स बोएटिङलाई लोनमा अनुबन्ध गरेपनि उनले सोचेअनुरुपको प्रदर्शन […]

April 20, 2019

कोहलीको शतक र अलीको अलराउण्ड प्रर्दशनमा बेंगलोरको रोमान्चक जित

एजेन्सी – कप्तान विराट कोहलीले शतक र मोईन अलीले उत्कृष्ट अलराउण्डर प्रर्दशन गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले दोस्रो जित निकालेको छ । शुक्रबार राती सम्पन्न रोमान्चक खेलमा बेंगलोरले कोलकता नाईट राईटर्सलाई १० रनले हराउन सफल भएको हो । २ सय १४ रनको लक्ष्य पछ्पाएको कोलकताले २० ओभरमा ५ विकेटको क्षतिमा २सय ३ […]

April 19, 2019

‘भाग्यले पनि साथ दिनुपर्ने रहेछ’ – प्रशिक्षक दास

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू१९ टोली मलेसियामा विहिवार सम्पन्न आईसीसी यू१९ विश्वकप छनोट अन्तर्गत एसिया प्रतियोगिता खेलेर शुक्रबार बेलुका स्वदेश फिर्ता भएको छ । तोकिएको समय दुई घण्टा ढिला गरि बेलुका ८ बजे त्रिभुवन विमानस्थल आई पुगेको नेपाली यू१९ टोलीलाई स्वागत गर्न कुनैपनि सरकारी निकाय पुगेका थिएनन् । विमानस्थलमा प्रशिक्षक विनोद दास,कप्तान रोहित कुमार […]

Success

Thank you for your time.