March 21, 2019
विराटनगर (हाम्रो खेलुकद) – पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधिको लागि शुक्रबार नेपाल र भातरबीच प्रतिस्पर्धा हुदैछ । खेल विराटनगरस्थित सहिद रंगशालामा दिउसो ३ बजेपछि शुरु हुनेछ । विराटनगरमा बिहीबार आयोजित प्रि–म्याच पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक हरि खड्काले दक्षिण एसियामा भारत बलियो भएपनि यसपटकको साफमा भारतको वर्चस्व तोड्दै उपाधि नेपालले जित्ने बताएका छन् । […]
March 21, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जर्मनीले सर्वियासँग बराबरी खेलेको छ । जर्मनी घरेलु मैदानमा सर्वियासँग १–१ गोलको बराबरीमा रोकिएको हो । खराव लयमा रहेको जर्मनी खेलको १२औं मिनेटमा नै पछि परेको थियो । लुका जोभिकले हेडमार्फत गोल गरेपछि सर्विया खेलमा अघि बढेको थियो । नेमान्जा माकसिमोभिकको पासमा गोल गरेका थिए । युवा खेलाडीको बाहुल्यता रहेको […]
March 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय सिनियर पुरुष फुटबल टोलीका प्रशिक्षक योहान कालिनले कुवेतविरुद्धको मैत्रीपुर्ण खेल नेपाली फुटबलको लामो यात्राको सुरुवात हुने बताएका छन् । कुवेतविरुद्धको खेलअघि प्रि–म्याच पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले हाम्रा लागि यो दुई मैत्रीपुर्ण खेल निकै महत्वपुर्ण रहेको बताएका हुन् । गत फागुनमा राष्ट्रिय टिम सम्हालेयता कालिनको यो […]
March 20, 2019
विराटनगर (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीकी डिफेन्डर पुनम जर्घा मगरले राष्ट्रिय टोलीका लागि पहिलो गोल गरेकी छिन् । विराटनगरमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलमा श्रीलंकाविरुद्ध उनले नेपाललाई अग्रता दिलाएकी हुन् । पुनमले राष्ट्रिय टोलीबाट खेलेको ४२ औं मिनेटमा गोलको खाता खोलेकी छिन् । सेन्टर डिफेन्डर पुनमले सन् २०१४ को साफ च्याम्पियनसिपमा पहिलो पटक राष्ट्रिय […]
March 20, 2019
विराटनगर (हाम्रो खेलकुद)– पाँचौ महिला साफ च्याम्पियनसिपको उपाधि दावेदार नेपालले श्रीलंकाविरुद्ध पहिलो सेमिफाइनलमा पहिलो हाफमा १–० को अग्रता लिएको छ । खेलको ४२ औं मिनेटमा पुनम जर्घामगरको गोलबाट नेपालले सेमिफाइनलमा अग्रता लिएको हो । पेनाल्टी बक्स भित्र सावित्रा भण्डारीले हेडमार्फत दिएको पासमा ६ यार्ड बक्सबाट पुनमले सहजै गोल गरेकी थिइन् । श्रीलंकाविरुद्ध यसअघिका सबै खेलमा […]
March 20, 2019
एजेन्सी – विश्व चर्चित ईन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण आगमी २३ मार्च देखी भारतका विभिन्न सहरमा हुँदै छ । सन् २००८ देखि सुरु भएको आईपीएलको १२ संस्करणसम्म आइपुग्दा चेन्नई सुपर किंग्स सर्वाधिक सफल टिम हो । चेन्नईलाई सफल बनाउने कप्तान हुन् महेन्द्रसिंह धोनी । विकेटकीपर तथा फिनिसर समेत रहेका धोनीले चेन्नईलाई अहिलेसम्म […]
March 20, 2019
विराटनगर (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले विराटनगरमा जारी पाँचौ साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा बुधबार श्रीलंकाको सामना गर्दैछ । खेल विहान ११ बजे शहिद रंगशालामा हुनेछ । खेलको पूर्वसन्ध्यामा बोल्दै टोलीका प्रशिक्षक हरि खड्काले सेमिफाइनलको लागि टोली पूर्ण रुपमा तयार रहेको बताए । ‘हामी प्रतियोगिताको सेमिफाइनल खेल्दैछौं । टोली शारीरिक र मानसिक रुपमा […]
March 19, 2019
सुबास हुमागाईं, काठमाडौं नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीमा कुवेतविरुद्धको मैत्रीपूर्ण खेलका लागि अधिकांश नयाँ अनुहार समेटिएका छन् । मैत्रीपूर्ण खेलका प्रशिक्षक योहान कालीनले सिधै २३ खेलाडीको अन्तिम टोली छनोट गरेका थिए । इन्डोनेसियाबाट रोहित चन्द पनि आएपछि २४ खेलाडी सम्मिलित राष्ट्रिय टोली कुवेत प्रस्थान गरेको छ । नेपालको राष्ट्रिय टोली र यू-२३ टोलीको खेल एकै […]
March 19, 2019
दिपक बोहोरा, इलाम माईभ्याली गोल्डकपको पाँचै सैस्करणको उपाधि क्यामरुनी क्लब दाउफिन्स फुटबल क्लबले जितेको छ । यसअघि ३ वटा गोल्डकपको उपाधि जितेको दाउफिन्स इलाममा पनि बाजी मार्न सफल भएको हो । मंगलबार इलामको ठुलो टुडिखेलमा भएको फाइनलखेलमा नेपालको ए डिभिजन क्लब हिमालयन शेर्पा क्लबलाई २–० गोल हराउदै दाउफिन्सले उपाधि जितेको हो । दाउफिन्सको जितमा ओवाना […]
March 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का र उप कप्तान ज्ञानेन्द्र मल्लको टिमबीच आगमी चैत्र २३ गते मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट हुने भएको छ । धुर्मुस-सुन्तली फाउण्डेसनद्धारा निमार्णधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निमार्ण सहयोगार्थ मैत्रीपूर्ण क्रिकेट आयोजना गर्न लागेको हो । मातृभूमि कप मैत्रीपूर्ण क्रिकेटमा पारस खड्काले राष्ट्रिय टिम ‘ए’ र […]