default_image

lokpriya

March 26, 2019

भारत प्रतियोगिता स्थलमा, नेपाली टोली विश्राममा

सुबास हुमागाईं, काठमाडौं नेपाली महिला राष्ट्रिय फुटबल टोली विराटनगरमा आयोजित पाँचौ महिला साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सिमित भयो । साफको फाइनल जितेको भारतीय टोलीले उपाधि जितेको खुसियाली मनाउने समय भने पाएन । कारण उपाधि जितेको रात नै विराटनगरबाट काठमाडौं आइपुगेको टोली शनिबार नै स्वदेश फर्कियो । आइतबार विश्राम गरेर भारतीय टोली सोमबार […]

March 26, 2019

स्वर्ण विजेता अजितलाई सम्मानसँगै ५ कर्पोरेट हाउसको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली एथलेटिक्समा ४५ वर्षपछि ऐतिहासिक स्वर्णपदक दिलाएका युवा खेलाडी अजित कुमार यादवलाई नेपाल एथलेटिक्स संघले मंगलबार सम्मान गरेको छ । संघले मंगलबार राजधानीमा एक कार्यक्रममा बीच एक थान टिभीएस मोटरसाइकल र सम्मानपत्रले सम्मानित गरेको हो । यस्तै उनका प्रशिक्षक धनीराम चौधरीलाई पनि संघले १ लाख रुपैयाँसहित सम्मानित गरेको छ । स्वर्ण […]

March 26, 2019

धोनीको चेन्नईसँग खेल्दै दिल्ली, सन्दीपको सम्भावना कस्तो ?

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को पाँचौ खेलमा आज चेन्नई सुपरकिंग्स र दिल्ली क्यापिटल्स भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ मा दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा सुरु हुने छ । दिल्ली श्रेयर ऐर र चेन्नई महेन्द्रसिंह धोनीको कप्तानीमा मैदान उत्रनेछ । युवा खेलाडीले भरिएको दिल्ली र अनुभवी खेलाडीको बर्चश्व […]

March 26, 2019

कुशलको चम्कँदा नेपालको रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – कुशल मल्लको अलराउन्ड प्रर्दशनमा भारत भ्रमणमा रहको नेपाली यू१९ क्रिकेट टिमले अन्तिम अभ्यास खेलमा आन्द्र स्टेट क्रिकेट यू१९ टिमलाई ९ रनले पराजित गरेको छ । मंगलबार अन्तिम खेलमा स्टेटमाथि रोमान्चक जित हात पार्दै ४ अभ्यासको सिरिज ३-१ ले जित्न सफल भएको हो । २ सय २२ रनको लक्ष्य पछ्याएको स्टेट ४९.४ […]

March 26, 2019

अफगानिस्तानविरुद्ध टोलीमा एक परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-२३ राष्ट्रिय पुरुष फुटबल टोलीले एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा मंगलबार अफगानिस्तानको सामना गर्दैछ । खेल नेपाली समयानुसार रातको ९:४५ बजे सुरु हुनेछ । सुरुवाती दुई खेलमा पराजित भएको नेपाली टोलीले अफगानिस्तानविरुद्ध खेलका लागि टोलीमा एक परिवर्तन गरेको छ । रक्षात्मक मिडफिल्डर गौरव बुढाथोकीको […]

March 26, 2019

विनोदको अलराउन्ड प्रदर्शनमा ट्रीटन विजयी

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका ओपनर विनोद भण्डारीको अलराउन्ड प्रदर्शनमा ट्रीटन कलेजले गोल्डेन गेट कलेज क्रिकेट लिगअन्तर्गत तेस्रो दिनको खेलमा एडिया केसीसीमाथि १ सय ९ रनको जित दर्ता गरेको छ । टस जितेर ब्याटिङ रोजेको ट्रीटनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८७ रन जोड्यो । ओपनरद्वय विनोद भण्डारी र आदील खानले […]

March 26, 2019

‘नियमभित्र रहेर बटलरलाई आउट गरे’ – आश्विन

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार राती सम्पन्न चौथो खेलमा राजस्थान रोयल्सका जस बटलरलाई किंग्स इलेवन पंजाबका कप्तान रविचन्द्र आश्विनले गरेको रन आउट अहिले विश्वक्रिकेटमा निकै चर्चाको विषय बनेको छ। विश्वका धेरै क्रिकेट विश्लेषकहरुले आश्विनले खेल भावना बिपरित आउट गरेको भन्दै चर्को आलोचना गरि रहेका छन् । चौथो खेलमा पन्जावले राजस्थानलाई १४ रनले […]

celebration new diamond

March 26, 2019

नेपालले क्रोएसियामा उमेर समूहको भलिबल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको यु–१५ गल्र्स टोलीले क्रोएसियामा हुने आइएसएप वल्र्ड स्कुल भलिबल च्याम्पियनसिप प्रतियोगिता खेल्ने भएको छ । अर्काे सातादेखि हुने प्रतियोगितामा नेपालको तर्फबाट नेपाली महिला भलिबलमा चर्चित तथा लोकप्रिय न्यु डायमन्ड एकेडेमीका खेलाडीहरु हुनेछन् । इन्टरनेशनल स्कुल अफ स्पोर्टस् फेडेरेसन (आइएसएफ) ले नेपाल स्कुल स्पोर्टस् फेडेरेसन (एनएसएफ) सँग समन्वय गर्दै नेपालको तर्फबाट […]

March 26, 2019

इंग्ल्यान्डको लगातार शानदार जित

एजेन्सी – चेल्सीका मिडफिल्डर रोस बार्कलीको दुई गोल मद्दतमा इंग्ल्यान्डले युरो छनोटको दोस्रो खेलमा पनि शानदार जित निकालेको छ । छनोटको पहिलो खेलमा चेक रिपब्लिकलाई ५–० ले पराजित गरेको इंग्ल्यान्डले दोस्रो खेलमा मोन्टेनेग्रोमाथि ५–१ को शानदार जित निकालेको हो । मोन्टेनेग्रोको घरेलु मैदानमा सोमबार राति भएको खेलमा इंग्ल्यान्डले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित […]

March 26, 2019

विश्व विजेता फ्रान्सको प्रभावशाली जित

एजेन्सी – विश्व विजेता फ्रान्सले युरो छनोटमा प्रभावशाली जित हात पारेको छ । युरो छनोट अन्तर्गत समुह ‘एच’ को दोस्रो खेलमा फ्रान्सले सनसनीपुर्ण प्रदर्शन गर्ने आइसल्यान्डमाथि ४–० को प्रभावशाली जित निकालेको हो । घरेलु मैदानमा फ्रान्सलाई जिताउन सामुएल उम्टिटी, ओलिभर जिरुउड, केलियन एमबाप्पे र एन्टोइन ग्रिजमनले गोल गरे । एकपक्षीय बनेको खेलको १२औं मिनेटमा एमबाप्पेको […]

Success

Thank you for your time.