default_image

lokpriya

April 28, 2019

युनाइटेडसँगको खेल फाइनल सरह !

म्यानचेस्टर (एजेन्सी)– चेल्सीका पेद्रोले प्रिमियर लिगमा आफ्नो टोलीले शीर्ष चार भित्र पर्नका लागि म्यानचेस्टर युनाइटेडसँग आज हुने खेल फाइनल सरह हुने बताएका छन् । शीर्ष चारका दाबेदारमध्येका युनाइटेड र आर्सनल पछिल्ला खेलमा पराजित भएपछि चेल्सीलाई केहि सहज भएको छ । शीर्ष चारमा पर्ने टोली अर्को वर्ष च्याम्पियन्स लिगका लागि छनोट हुनेछ । आइतबार युनाइटेडसँग हुने […]

April 28, 2019

उज्बेकिस्तानसँग नेपालको फराकिलो हार

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१९ च्याम्पियन्सिपको छनोट चरण अन्तर्गत समूह ए को दोस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग ४-० ले पराजित भएको छ । म्यानमारको मन्डलेस्थित मन्डलाथिरि रंगशालामा नेपाल पहिलो हाफमा १-० ले पछाडी परेको थियो ‌। दोस्रो हाफमा उज्बेकिस्तानले ३ गोल थपेको थियो । प्रतियोगिताको पहिलो खेलमा अष्ट्रेलियासँग ११-१ को फराकिलो हार बेहोरेको नेपाल लगातार […]

April 28, 2019

कोहलीविरुद्ध सन्दीप दिल्लीको पहिलो रोजाईमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध पहिलो रोजाइमा मैदान उतारेको छ । दिल्लीले घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । दिल्लीका कप्तान श्रेयस ऐरले बुझाएको प्लेईङ ११ को सुचिमा सन्दीप अटाएका छन् । क्रिस मोरिसको स्थानमा सन्दीपले मौका पाएका हुन् । […]

April 28, 2019

सावित्रा र‌ अनिताले भारतीय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीका फरवार्ड सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतले भारतीय लिग खेल्ने भएका छन् । दुवै खेलाडीले सेतु फुटबल क्लबबाट खेल्ने भएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार दुवै खेलाडीलाई विदाई गरेको छ । हिरो गोल्डकप र साफ च्याम्पियनसिपको प्रदर्शनका आधारमा क्लबले दुवैलाई एक महिनाका […]

April 28, 2019

विराटको बेंगलोरविरुद्ध सन्दीपको संभावना !

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा रोयल च्लायेन्जर्स बेंगलोर र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुने छ । खेल नेपाली समय अनुसार दिउँसोे ४ : १५ देखी दिल्लीको घरेलुको मैदान फिरोज शाह कोटलामा सुरु हुने छ । दिल्ली विजयी भए प्ले अफ पुग्दा बेंगलोर समुह चरणबाटै बाहिरिने पहिलो […]

April 28, 2019

नेपाललाई एसीसी यू१६ इस्टर्न रिजनको उपाधि

एजेन्सी – नेपालले एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आइतबार फाईनल खेलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपालले उपाधि जित्न सफल भएको हो । यस भन्दा अघिल्लो संस्करणको उपाधि पनि नेपाललेनै जितेको थियो । १ सय ४१ रनको विजयी लक्ष्य पछ्पाएको मलेसिया ३४.५ ओभरमा ८१ रनममा अल आउट भयो । मलेसियाका […]

April 28, 2019

एसीसी यू१६ फाईनल : नेपालको मध्यम योगफल

एजेन्सी – थाईल्यान्डमा जारी एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाईनलमा नेपालले मलेसियालाई १ सय ४१ रनको मध्यम लक्ष्य दिएको छ । थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन बनायो । नेपालका लागि प्रसान्त महतले सर्वाधिक ४० रनको योगदान दिए […]

April 28, 2019

नेपालले उज्बेकिस्तानको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला यू-१९ राष्ट्रिय फुटबल टोलीले एएफसी यू-१९ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूहको दोस्रो खेलमा उज्बेकिस्तानको सामना गर्दैछ । समूह ‘ए’ को पहिलो खेलमा नेपाल अष्ट्रेलियासँग ११-१ को फराकिलो अन्तरले पराजित भएको थियो । लगातार दोस्रो खेलमा पराजित भएको खण्डमा नेपालको अन्तिम चरणमा पुग्ने सम्भावना लगभग समाप्त हुनेछ । नेपाली टोलीमा […]

April 28, 2019

एसीसी यू१६ फाईनल : पहिला ब्याटिङमा नेपाल

एजेन्सी – थाईल्यान्डमा जारी एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिको लागि नेपाल र मलेसिया भिड्दै छन् । थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा भएको टस नेपालले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । सेमिफाइनल खेलमा नेपालले हङकङलाई ४ विकेट र मलेसियाले सिंगापुरललाई ५७ रनले पराजित गर्दै उपाधि यात्रामा भेट पक्का गरेका थिए । समुह चरणको […]

April 28, 2019

साल्केसँग ४ गोल खाएपछि डर्टमुन्डको उपाधि लक्ष्य कमजोर

एजेन्सी – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार ९ खेलाडीमा समेटिएको बोरुसिया डर्टमन्ड जर्मन बुन्डेस लिगामा साल्केसँग पराजित भएको छ । डर्टमन्ड घरेलु मैदानमा साल्केसँग ४–२ को गोल अन्तरमा पराजित भएको हो । घरेलु टोली सुरुवाती अग्रता लिएर पनि अग्रता जोगाउन नसक्दा पराजित हुन पुगेको हो । खेलको १४औं मिनेटमा मारियो गोट्जेको गोलमा घरेलु टोलीले अग्रता बनाएको […]

Success

Thank you for your time.