default_image

lokpriya

April 30, 2019

आईपिएलमा अन्तिम खेल खेल्दै स्मिथ

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलोर र राजस्थान रोयलसबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ देखी बेंगलोरको घरेलु मैदानमा सुरु हुने छ । यस अघि राजस्थानको घरेलु मैदानमा बेंगलोर ७ विकेटले पराजित भएको थियो । बेंगलोर आजको खेलमा पराजित भए आधिकारीक रुपमा समुह चरणबाट […]

Saraswati Chaudhary

April 30, 2019

एपिएफ केएनपी महिला भलिबल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद )– नेपाल एपिएफ क्लब केएनपी राष्ट्रिय महिला भलिबल च्याम्पियन बनेको  छ । अर्को विभागीय टोली  त्रिभुवन आर्मी क्लबलाई मंगलबार ३-० को सोझो सेटमा हराउँदै एपिएफले उपाधि रक्षा गरेको छ । लगनखेलस्थित सैनिक तालिम केन्द्रको कोर्टमा भएको फाइनलमा  एपिएफले २५-१४,२५-९,२५- १५ ले नतिजा आफ्नो पक्षमा पारेको हो । त्यस अघि नेपाल पुलिस क्लबलाई […]

April 30, 2019

हिगुआइनको कमजोर प्रदर्शन !

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका महान खेलाडी पाउल स्कल्सले उनको पूर्व क्लब युनाइटेडविरुद्ध चेल्सीका गोन्जालो हिगुआइको प्रदर्शनको आलोचना गरेका छन् । आइतबार युनाइटेडविरुद्धको हिगुइनको प्रदर्शनका बारेमा स्कल्सले भने , ‘खेल भर चेल्सीबाट १० खेलाडीले मात्र खेले जस्तो लाग्थ्यो ।’ चेल्सी आएयता नै हिगुआइन उच्च प्रदर्शनका लागि संघर्षरत छन् । जनवरीमा चेल्सी पुगेयता उनले १२ खेलमा ४ […]

April 30, 2019

महिला भलिबल : आर्मी नयाँ च्याम्पियन बन्ने दाउँमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबले महिला भलिबल टोली निर्माण गरेको पाँच वर्ष मात्रै भएको छ । पाँच वर्षको अवधिमा आर्मीको महिला भलिबल टोलीले दर्जनौ प्रतियोगिता खेलेपनि उपलब्धि हात पार्न सकेको थिएन । यस्तोमा आर्मीको महिला भलिबल टोली राजधानीमा जारी पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्दै उपाधिनजिक पुगेको छ । […]

April 30, 2019

वार्नर र राशिद चम्किदा हैदरावाद विजयी

एजेन्सी – राशिद खान बलिङमा र डेविड वार्नर ब्याटिङमा चम्किदा इन्डियन प्रिमियर लिग (आईपीएल) को ४८ औं खेलमा सनराइजर्स हैदरावादले किंग्स इलाभेन पन्जावलाई ४५ रनले पराजित गरेको छ । सोमबार राती सम्पन्न खेलमा पन्जावलाई ४५ रनले पराजित गर्दै हैदरावादले प्ले अफको संभावना बलियो बनाएको छ । २ सय १३ रनको विशाल लक्ष्य पछ्याएको पन्जावले निर्धारित […]

April 29, 2019

विनोदको अर्धशतक र सुसनको पाँच विकेटका बाबजुद आर्मी पराजित

सुर्खेत(हाम्रो खेलकुद) – सुर्खेतमा जारी वाई वाई कर्णाली प्रिमियर लिग (केपीएल) मा सोमबार भएको खेलमा राष्ट्रिय खेलाडीले भरिएको त्रिभुवन आर्मी क्लब घरेलु टोली कर्णाली ११ सँग ११ रनले पराजित भएको छ । १ सय ५७ रनको लक्ष्य पछ्पाएको आर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन मात्र बनाउन सक्यो । आर्मीका लागि […]

April 29, 2019

पारोको चुनौती पन्छाउँदै पुलिस सेमिफाइनलमा

इलाम (हाम्रो खेलकुद)- पाहुना टोली भुटानको पारो एफसीमाथी ३–० गोल अन्तरको जित निकाल्दै विभागीय टिम नेपाल पुलिस क्लब काँकडभिट्टामा जारी मेची नेत्रालय मेचीनगर गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । आज भएको तेश्रो क्वाटरफाइनल खेलमा पुलिसको जितका लागी भरत शाह र रवि पासवानले गोल गरे । पहिला हाफको इन्जुरी समयमा तेज तामाङको फ्रिकिकमा मानबहादुर परियार मिलाइएको […]

April 29, 2019

‘एन्फा दिवस’ मा ११ विधाका अवार्ड प्रदान गरिने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले हरेक वर्षको वैशाख २२ गते ‘एन्फा दिवस’ को रुपमा मनाउने निर्णय गरेको छ । एन्फाले जारि गरेको प्रेस विज्ञप्तिका अनुसार यस वर्ष विभिन्न विधाका ११ व्यक्तित्व तथा संस्थालाई विविध विधामा अवार्ड प्रदान गरिनेछ । राजधानीको एक होटेलमा आयोजित हुने कार्यक्रममा हरेक विधाका विजेताले नगद पुरस्कारसहित […]

April 29, 2019

फ्रेन्डसलाई हराउँदै एपीएफ सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लब दोस्रो संस्करणको चन्द्रागिरी रोज बहिनी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ । चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा सोमबार भएको खेलमा एपीएफले एनआइविएल फ्रेन्डस् क्लबलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । एपीएफको जितमा प्रविन स्याङ्तान र आशिष लामाले गोल […]

April 29, 2019

आर्मी फाइनलमा, उपाधिका लागि एपीएफसँग भिड्ने

काठमाडौं (हाम्रो खेलकुद )-  त्रिभुवन आर्मी क्लब केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको  छ । मंगलबार हुने उपाधि भिडन्तमा आर्मीले अर्को विभागिय टोली नेपाल एपिएफको सामाना गर्ने छ । आर्मीले सोमबार भएको सेमिफाइनलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३-१ ले हराएको थियो । निरुता ठगुन्नाको उच्च प्रदर्शनबाट प्रेरित आर्मीले पहिलो सेट गुमाए पनि […]

Success

Thank you for your time.