May 1, 2019
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका फरवार्ड फिलिप्पे काउटिन्होले लिभरपुल उनीहरुको फरवार्ड मोहम्मद सलाह, साडियो माने र रोर्बेटो फेर्मिनोको कारण मात्र नभई पुरा टोलीनै बलियो रहेकोले सचेत हुनु पर्ने बताएका छन् । च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगका लागि लिभरपुल बुधबार बार्सिलोनाको क्याम्प नोउ पुग्दैछ । लगातार दोस्रो पटक फाइनल पुग्ने लक्ष्यसहित लिभरपुल बार्सिलोनाविरुद्ध उत्रनेछ । यद्दपी बार्सिलोनाका कप्तान […]
May 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोली तथा विभागीय नेपाल एपीएफ क्लबमा महत्वपुर्ण सदस्य सरस्वती चौधरी एक भलिबल प्रतियोगिताको लागि हङकङ पुगेकी छन् । आफ्नो टोली एपीएफलाई लगातार पाँचौपटक केएनपी जापान राष्ट्रिय महिला भलिबलमा च्याम्पियन बनाएलगत्तै सरस्वती हङकङ प्रस्थान गरेकी हुन् । मंगलबार राति हङकङ प्रस्थान गरेकी सरस्वती आज बिहान हङकङ पुगेकी हुन् […]
May 1, 2019
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आयाक्सले टोटेनहमलाई पराजित गरेको छ । घरेलु मैदानमा टोटेनहम १-० ले पराजित भयो । पाहुना टोली आयाक्सका लागि भान डे बिकले पहिलो हाफको १५ अौं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । पहिलो हाफको सुरुवाती समयमा आयाक्सले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोलीलाई दवावमा राखेको थियो […]
April 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– काभ्रेको बनेपा ब्वाइज क्लब (बीबीसी) को आयोजनामा शुक्रबार सुरु हुने नेपाल आइस बीबीसी कप नाइन ‘ए’ साइड फुटबल प्रतियोगितामा ३६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । सिजी ब्रुअरीको उत्पादन नेपाल आइसको मुख्य प्रायोजन रहेको प्रतियोगिताका लागि आयोजक क्लबले मंगलबार खेल तालिका सार्वजनिक गरेको थियो । काभ्रेमा फुटबललाई अझै लोकप्रिय र स्थानिय खेलाडी […]
April 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– रानीपोखरी कर्नर टिम (आरसिटी) का प्रशिक्षक वैजु कपालीको मंगलबार निधन भएको छ । ९ दिन अघि ग्रान्डी अस्पतालमा ब्रेन ह्यामरेजको शल्यक्रिया गराएका ६८ वर्षे कपालीको स्वास्थ्य अवस्था थप कमजोर भएपछि मंगलबार मृत्यु भएको हो । शल्यक्रियापछि उनको किड्नीमा पनि समस्या देखिएको र पछिल्लो समयमा निमोनिया भएको जानकारी दिएको क्लबका पूर्व अध्यक्ष विजयनारायण […]
April 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१९ च्याम्पियन्सिपको छनोट चरण अन्तर्गत नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ । नेपाल मंगलबार आयोजक म्यानमारसँग २-१ ले पराजित भएपछि अंकविहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । म्यानमारस्थित मन्डलाथिरि रंगशालामा नेपालले खेलको पहिलो हाफमा अग्रता लिएको थियो । नेपालका लागि मनीषा राउतले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । दोस्रो […]
April 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्रीस्टार क्लब माईभ्याली फुटबल क्लबलाई पराजित गर्दै मेची नेत्रालय मेचीनगर गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । थ्री स्टारको १-० को जितमा डिफेन्डर अनन्त तामाङले निर्णायक गोल गरे । खेलको ४१ औ मिनेटमा उनले गोल गरेका थिए । शुशिल राईको प्रहार माईभ्यालीका गोलरक्षक सोजित गुरुङबाट रिवाउन्डमा आएपछि अनन्तले गोल गरेका थिए […]
April 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)- ‘ए’ डिभिजन क्लब सरस्वती युवा क्लब दोस्रो संस्करणको चन्द्रागिरी रोज बहिनी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ । चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा मंगलबार भएको तेस्रो क्वाटरफाइनल खेलमा सरस्वतीले आयोजक दीपशखिा युवा समूहलाई २–० ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । सरस्वतीको जितमा सुजित बुढाथोकी र सन्जीव लामाले […]
April 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्न लागेको अन्तर स्कुल स्तरीय छात्र÷छात्रा फुटबल प्रतियोगितालाई चौधरीग्रुपले प्रायोजन गर्ने भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै चौधरी ग्रुप र एन्फाबीच सम्झौंता भएको छ । सम्झौंता अनुसार चौधरी ग्रुपले एन्फालाई ५५ लाख रुपैंया प्रदान गर्ने छ । सम्झौंता पाँच वर्षको रहेको छ । […]
April 30, 2019
एजेन्सी – युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिगका सेमिफाइनल खेल आजबाट सुरु हुँदैछ । आज हुने सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब टोटेनहम हस्टपरले नेदरल्यान्डको आयाक्सको आतिथ्यता गर्दैछ । खेल टोटेनहमको मैदानमा आज राति १२ः४५ बजेपछि हुनेछ । घरेलु टोली टोटेनहम पहिलो लेगमा आयाक्सलाई पराजित गर्दै फाइनल पुग्ने सम्भावनालाई बलियो बनाउने लक्ष्यमा मैदान […]