default_image

lokpriya

May 1, 2019

एएफसी कप : मनाङ र मिनेर्भाको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कप अन्तर्गत समूह ‘ई’ को सिग्नेचर मनाङ मर्स्याङदी क्लबले पहिलो अंक जोडेको छ । बुधबार भएको समूहको तेस्रो खेलमा मिनेर्भा पन्जाबलाई २-२ को बराबरीमा रोक्दै मनाङले अंकको खाता खोलेको हो । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा पहिलो हाफको खेलमा मनाङ १-० ले पछाडी रहेको मनाङले दोस्रो हाफमा बराबरी गोल गरेको थियो […]

May 1, 2019

टाइब्रेकरमा पुलिसको भाग्य, गोलकिपर रोशन नायक

झापा (हाम्रो खेलकुद)– सिएमजी क्लब संकटालाई टाइब्रेकरमा हराउँदै नेपाल पुलिस क्लब काँकडभिट्टामा जारी मेचीनगर गोल्डकपको फाइनल पुगेको छ । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिस ४–३ ले विजयी भएको थियो । टाइब्रेकरमा पुलिसका परिवर्तित गोलकिपर रोशन खड्का नायक बने । उनले संकताका दुई पेनाल्टी रोके । टाइब्रेकरमा पुलिसका लागि अजित भण्डारी, भरत शाह, […]

May 1, 2019

एपीएफ केपीएलको सेमिफाइनलमा, अब आर्मीसँग भिड्ने

सुर्खेत (हाम्रो खेलकुद)– सुर्खेतमा जारी दोस्रो संस्करणको वाईवाई कर्णाली प्रिमियर लिग (केपीएल) मा बुधबार नेपाल एपीएफले महेन्द्रनगर क्रिकेट एकेडेमीलाई १८ रनले पराजित गर्दै सेमिफाइनल पुगेको छ । यो सँगै केपीएलको सेमिफाईनल समिकरण पुरा भएको छ । समूह ‘बी’ बाट एपीएफ विजेता र न्यु होराइजन बुटवल उपविजेताका रुपमा अन्तिम चारमा पुगेका हुन् । समुह ‘ए’ बाट […]

May 1, 2019

सुआरेज र कोउटिन्हो अनि लिभरपुलसँगको सम्बन्ध

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार बार्सिलोना र लिभरपुल सेमिफाइनलको पहिलो लेगमा आमने-सामने हुँदैछन् । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुने खेलमा घरेलु टोलीबाट दुई खेलाडी आफ्नो पूर्वक्लब विरुद्ध उत्रँदैछन् । आफ्नो करिअरको मुख्य विकासोन्मुख क्षण लिभरपुलमा बिताएका फरवार्ड लुइस सुआरेज र मिडफिल्डर फिलिपे कोउटिन्हो हाल बार्सिलोनाबाट खेलिरहेका छन् । सुआरेज सन् २०११ मे […]

May 1, 2019

च्यासल चन्द्रागिरी गोल्डकपको अन्तिम चारमा

काठमाडौं(हाम्रो खेलकुद)-‘ए’ डिभिजन क्लब भ्याली च्यासल युथ क्लब दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ । चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा बुधबार भएको अन्तिम क्वाटरफाइनल खेलमा च्यासलले वीरगन्ज युनाइटेडलाई २–० ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । च्यासलको जितमा दुवै गोल मिलन राईले गरे । ‘ए’ डिभिजन […]

May 1, 2019

‘ब्रिटिश आर्मी छोडेर फुटबल रोजे’ – किरण

प्रकाश तिमल्सिना, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङले फुटबल रोजेर कहिलै पछुताउनु नपरेको बताएका छन् । युवा अवस्थामा दुई वटा विकल्पमध्ये फुटबल राजेकोले त्यसपछि कहिल्यै पछि फर्कन नपरेको उनको अनुभव छ । ‘१७ वर्षको थिएँ होला । त्यति बेला ब्रिटिश आर्मीमा जानका लागि सबै प्रक्रिया अघि बढाएको थिएँ । त्यहि समयमा […]

May 1, 2019

उपाधि दाबेदार चेन्नई र दिल्ली खेल्दै, सन्दीपको संभावना ?

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ५० औं खेलमा आज चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ देखी चेन्नईको घरेलु मैदान एमए चिन्दरम स्टेडियमा सुरु हुनेछ । चेन्नई र दिल्ली दुवै टोलीले प्ले अफमा स्थान बनाई सकेका छन् । आजको खेल विजयी हुने […]

May 1, 2019

कुँवरलाई साफ उपाध्यक्षबाट हटाउने एन्फाको प्रयास असफल

काठमाडौं (हाम्रो खेलकुद) — अखिल नेपाल फुटबल संघ (एन्फा) ले दक्षिण एसियाली फुटबल महासंघ (साफ) का उपाध्यक्ष मणी कुँवरलाई हटाउन गरेको लिखित प्रस्तावलाई साफ कंग्रेसले अस्वीकृत गरेको छ । सुरक्षाका कारण श्रीलंकाबाट काठमाडौं सारिएको कंग्रेसमा एन्फाले कुँवरको काम गर्ने शैलीमा गम्भिर असन्तुष्टी रहेको भन्दै साफ कार्यसमितिबाट हटाउन र त्यसमा एन्फाका वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई […]

May 1, 2019

बार्सिलोनालाई लिभरपुलको चुनौती – कसले मार्ला बाजी ?

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमिफाइनलमा स्पेनिस क्लब बार्सिलोनाले साविकको उपविजेता तथा इंग्लिस क्लब लिभरपुलको आतिथ्यता गर्दैछ । च्याम्पियन्स लिग अन्तरगतको सेमिफाइनलको पहिलो लेगको खेल बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा हुन लागेको हो । खेल राति १२ः४५ बजे सुरु हुनेछ । बार्सिलोना र लिभरपुलको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ […]

May 1, 2019

मनाङ र मिर्नेभा पहिलो जितको खोजीमा

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कप २०१९ को तेस्रो चरणको खेलमा नेपाली लिग च्याम्पियन सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबले घरेलु टोली तथा भारतीय आइ लिग च्याम्पियन मिनेर्भा पन्जाबसँग प्रतिस्पर्धा गर्दैछ । मनाङ र मिर्नेभाबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजेपछि हुनेछ । खेल भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा हुनेछ । समूह ‘ई’ मा मनाङ र पन्जाब दुवै […]

Success

Thank you for your time.