May 4, 2019
एजेन्सी – युरोपेली फुटबलको सिजन अन्त्य नजिकिंदै जाँदा गोल्डेन बुटको दौड पनि रोमान्चक बन्दै गएको छ । हाल गोल्डेन बुटको दावेदारका रुपमा बार्सिलोना कप्तान लिओनेल मेस्सी र पीएसजीका युवा फरवार्ड किलियन एमबाप्पे अग्रपंक्तिमा देखिएका छन् । मेस्सीले जारि सिजन लिगमा ३४ गोल गरिसकेका छन् । एम्बाप्पे पनि ३० गोल गर्दै उनलाई पछ्याइरहेका छन् । तर […]
May 4, 2019
एजेन्सी – फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा फरवार्ड केलियन एमबाप्पेलाई तीन खेलको प्रतिबन्ध लागेको छ । एमबाप्पेलाई फ्रेन्च फुटबल फेडेरेसन (एफएफएफ) ले तप्न खेलको प्रतिबन्ध सुनाएको हो । २० वर्षीय एमबाप्पेले रेनिसविरुद्धको फ्रेन्च कपको फाइनल दौरान अन्तिम समयमा रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । अब एमबाप्पेले नाइस र एन्जर्सविरुद्धको खेल गुमाउनेछ […]
May 4, 2019
एजेन्सी –सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले खेलको अन्तिम समयतिर गोल गर्दै यसअघि नै च्याम्पियन बनिसकेको युभेन्टसलाई हारबाट जोगाएको छ । इटालियन सिरी ‘ए’ अन्तरगत शुक्रबार राति घरेलु मैदानमा भएको भएको खेलमा युभेन्टस टोरिनोसँग १–१ गोलको बराबरीमा रोकिएको हो । रोनाल्डोले खेल सकिन ६ मिनेट बाँकी रहँदा गोल गरेका थिए । घरेलु मैदानमा युभेन्टस खेलको १८औं मिनेटमा […]
May 3, 2019
एजेन्सी – कोलकता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा किंग्स इलाभेन पन्जाबमाथि सहज जित निकालेको छ । शुक्रबार राती सम्पन्न खेलमा पन्जाबलाई ७ विकेटले हराउँदै अंक तालिकामा पाँचौ स्थानमा उक्लिदै प्ले अफको संभावना बलियो बनाएको छ । १ सय ८४ रनको विशाल लक्ष्य पछ्याएको कोलकता १८ ओभरमा ३ विकेट गुमाउँदै सहजै पुरा गर्यो । […]
May 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण सन् २०१९ भित्र आयोजना गरिसक्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छिन् । संघिय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपति भण्डारीले आवश्यक पूर्वाधार निर्माण गरि यो वर्ष साग आयोजना गर्ने घोषणा गरेकी हुन् । सागको आयोजक दक्षिण एसियाली […]
May 3, 2019
झापा (हाम्रो खेलकुद)– दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब शनिबार चौथो मेची नेत्रालय मेचीनगर गोल्डकपको उपाधिका लागि एकअर्काको सामना गर्दैछन् । प्रदेश ५ मा केहि दिन अघि सम्पन्न आठौं राष्ट्रिय खेलकुदको फुटबलमा मा स्वर्ण पदक जित्दै आर्मी झापा पुगेको थियो । आठौंको फुटबल फाइनलमा आर्मीले पुलिसलाई नै पराजित गरेको थियो । […]
May 3, 2019
एजेन्सी- इन्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलाभेन पन्जावलाई प्रतिबन्ध लाग्न सक्ने खतरा बढेको छ । पन्जावका सह मालिक तथा उद्योगपति नेस वाडिया जापानमा २५ ग्राम ड्रग्सका साथ प्रकाउ परेपछि उनलाई २ वर्ष जेलको सजाए मिलेको छ । आईपीएलको आचारसंहिता अनुसार फ्रेन्चाइजमा जोडिएका व्यक्तिले अवैधानीक र खेललाई बदनाम हुने गरि कुनै कार्य गर्न मिल्दैन । त्यसो […]
May 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विदेशी खेलाडी अर्मान्डको दुई गोल सहयोगमा भ्याली च्यासल युथ क्लब राजधानीमा जारी दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ । चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा विभागीय नेपाल एपीएफ क्लबमाथि २–१ को कठिन जित निकाल्दै प्रतियोगिताको उपाधिनजिक पुगेको हो । अब च्यासलले उपाधिका […]
May 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले चाइनिज ताइपेइसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । फिफा विश्वकप २०२२ को छनोट चरणअन्तर्गत प्लेअफ चरण नखेली अन्तिम छनोटमा सहभागी हुने तयारीमा रहेको नेपालले त्यसको तयारीका लागि खेल खेल्न लागेको हो । खेल ताइपेइस्थित काओसुइङमा जुन ६ तारिखमा खेलिनेछ । नेपालको फिफा वरीयता १ सय […]
May 3, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आईसीसी) को नयाँ टी ट्वान्टी वरियतामा नेपालले छलाङ मारेको छ । आईसीसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ३ स्थान सुधार गर्दै ११ औं स्थानमा उक्लिएको छ । यसअघि नेपालले १४ औं स्थानमा रहेको थियो । नेपालले आयरल्यान्ड र जिम्बाबे जस्ता टेष्ट राष्ट्रलाई पछि पारेको छ । स्कटल्यान्ड १२, जिम्बाबे १३ […]