default_image

lokpriya

January 31, 2019

नेपालले यूएईसँग हार्नुको प्रमुख ३ कारण

दुबई (हाम्रो खेलकुद) – यूएईसँगको पहिलो टि–२० खेलमा नेपाल २१ रनले पराजित भएको छ । १ सय ५४ रनको मध्यमलक्ष्य पक्ष्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३२ रन मात्र बनाउन सक्यो । यो जितसँगै तीन खेलको टि–२० श्रृंखलामा घरेलु टोली यूएईले १–० को अग्रता कायम गरेको छ । दोस्रो टि–२० खेल […]

January 31, 2019

सन्दीप जोराको कीर्तिमानी अर्धशतक (भिडियो)

सुबास हुमागाईं, दुबई नेपालका युवा ब्याट्सम्यान सन्दीप जोरा टि-२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । यूएईविरुद्ध पहिलो ट्वान्टी-२० खेलमा सन्दीपले १७ वर्ष १ सय ३ दिनको उमेरमा अर्धशतक बनाउँदै उक्त कीर्तिमान कायम गरेका हुन् । हेर्नुहोस उनको इनिङस : नेपाल २१ रनले पराजित भएको खेलमा सन्दीपले ५३ रनको योगदान दिए । […]

January 31, 2019

सन्दीप जोराको रेकर्ड: टि-२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने कान्छा खेलाडी

सुबास हुमागाईं, दुबई नेपाल विरुद्ध युएईको ३ खेलको टि-२० अन्तर्राष्ट्रिय श्रृंखलाको पहिलो खेलमा नेपाल २१ रनले हार्न पुगे पनि नेपालका युवा ब्याट्सम्यान सन्दीप जोराले एक नयां व्यक्तिगत रेकर्ड कायम गरेका छन् । जोरा टि-२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । सन्दीपले १७ वर्ष १ सय ३ दिनको उमेरमा अर्धशतक बनाउँदै उक्त […]

January 31, 2019

मनाङ इटहरी गोल्ड कपको फाइनलमा

इटहरी (हाम्रो खेलकुद)- साविकको उपविजेता सिग्नेचर मनाङ–मस्र्याङ्दी लगातार दोस्रोपटक दोस्रो मदन भन्डारी अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुनसरीस्थित इटहरी रंगशालामा बिहीबार भएको सेमिफाइनलमा मनाङले विभागीय नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै लगातार दोस्रोपटक प्रतियोगिताको उपाधि नजिक पुगेको हो । मनाङको जितमा ओलावाले अफिजले गरेको एक मात्र गोल नै […]

January 31, 2019

टि-२० मा प्रभाव जमाउन तयार युवा जमात

सुबास हुमागाईं, दुबई पछिल्लो समय नेपालमा घरेलु क्रिकेट तीन ठूला ट्वान्टी-२० फ्रेन्चाइज लिगले नै धानेको अवस्था छ । टि-२० लिगमा गरेको प्रदर्शन हेर्ने हो भने युवा खेलाडीहरुको प्रभाव अनुभवी खेलाडीभन्दा बढी छ । अहिले नेपाली टोलीमा रहेका १६ खेलाडीमा अधिकांश खेलाडी तीनै टि-२० लिगमा प्रदर्शन गरेको आधारमा टोलीमा परेका छन् । लामो समय घरेलु टि-२० […]

January 31, 2019

टि-२० सिरिजमा नेपाललाई दोहोरो इतिहास रच्ने अवसर

दुबई (हाम्रो खेलकुद) – नेपाल र यूएईबीचको तीन शृंखलाको पहिलो टि–२० खेल आज हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो २:४५ देखी आईसीसी एकेडेमी मैदानमा सुरु हुनेछ । तीन ओडीआई शृंखला २–१ ले जितेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रनेछ । नेपालले हालसम्म दुई देशसँगमात्र आइसीसी अन्तर्राष्ट्रिय टि-२० सिरीज खेलेको छ । हालसम्म श्रृंखला […]

January 30, 2019

अपराजित एपीएफको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद) – अपराजित रहेको डिफेन्डिङ च्याम्पियन विभागीय नेपाल एपीएफ क्लबले राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिता अन्तरगतको दोस्रो राउन्डमा बुधबार दोहोरो जित निकालेको छ । एपीएफले चितवन टाइगर्स र श्रीगाँउ खेलकुद विकास समिति दाङलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै दोहोरो जित निकालेको हो । दोहोरो जितसँगै […]

January 30, 2019

यस्तो बन्ने छ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

काठमाडौं (हाम्रो खेलकुद)– विनाशकारी भूकम्पपछि चारवटा एकिकृत बस्ती निर्माण गरेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । फाउन्डेसनले भरतपुर महानगरपालिकासँगको सहकार्यमा सिलान्यासको दुई वर्षभित्र निर्माण सक्ने गरी बुधबार अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट रंगशला निर्माणको लागि बुधबार फाउन्डेसन र भरतपुर महानगरबीच जग्गा प्राप्ति सम्बन्धी […]

April 22, 2018

न्यु डायमण्डकी कृपा बनिन् सेकेण्ड लेफ्टिनेन्ट

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद पृष्ठभूमिबाट सेना वा प्रहरीमा प्रवेश गर्नेको सुचि नेपालमा लामो भइसकेको छ । त्यसमा अर्की एक महिला भलिबल खेलाडीको नाम थपिएको छ । न्यु डायमण्ड एकेडेमीकी कृपा अधिकारी नेपाली सेनाको सहायक सेनानी (सेकेण्ड लेफ्टिनेन्ट) पदमा उर्तिण भएकी छिन् ।   घरेलु भलिबलमा विभागीय टिमलाई चुनौती दिन सक्ने टोलीको रुपमा रहेको न्यु […]

Success

Thank you for your time.