default_image

lokpriya

May 8, 2019

दिल्लीलाई हैदरावादको बलियो चुनौती

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को एलिमिनेटर खेलमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई १ सय ६३ रनको लक्ष्य दिएको छ । घरेलु मैदान विशाखापट्नमा टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरको ८ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । उसका लागि ओपनर मार्टिन गुप्टिलले १९ बलमा ४ छक्का र १ चौका सहित […]

May 8, 2019

रुपन्देही प्रदेश ५ मुख्यमन्त्री रनिङ शिल्ड च्याम्पियन

दिपक न्यौपाने वैशाख – रुपन्देही ६ स्वर्ण पदक जित्दै प्रथम मुख्यमन्त्री रनिङ शिल्डमा टिम च्याम्पियन बनेको छ । रुपन्देहीले ६ स्वर्ण जित्दा प्युठानले भने पदकको खाता खोल्न सकेन । ‘खेलकुदमा युवा सहभागिता प्रदेश र राष्ट्रको समृद्धिमा अग्रता’ भन्ने मुल नाराका साथ पहिलो पटक रनिङ शिल्ड आयोजना गरिएको थियो । रुपन्देहीले ५ रजत र ३ कास्य […]

May 8, 2019

एपिएफ भरतपुर गोल्ड कपको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब सिएमएस भरतपुर गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । विरगन्ज युथ लाई १–० ले हराउँदै एपिएफ नारायघाटको क्याम्पाचौरमा जारी प्रतियोगिताको अन्तिम चारमा पुगेका हो । सुदीप सिख्राकारले ४९ औं मिनेटमा गरेको पेनाल्टी गोल नै खेलको निर्णायक बन्यो । म्यान अफ दी म्याच चुनिएका सुदीपले १० हजार रुपैयाँ प्राप्त […]

May 8, 2019

गोर्खा व्बाइज सिन्धु गोल्डकपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) –गोर्खा व्बाइज क्लब रुपन्देही नेपाल आइस चौथो सिन्धु कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सिन्धुपाल्चोक लामोसाँघु स्थित बसन्तपुर मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय एपिएफलाई पेनाल्टी सुटआउटमा ४ – ३ ले पराजित गर्याे । बुधबार नै नारायणघाटमा जारी भरतपुर गोल्डकपमा एपिएफ क्वार्टरफाइनल पुगेको छ । सिन्धु गोल्डकपको फाइनलमा गोर्खा ब्वाइजले […]

May 8, 2019

मानेश्वरी र नवदुर्गा विजयी

काभ्रे (हाम्रो खेलकुद)- मानेश्वरी ग्रुप, नवदुर्गा युवा क्लब र ब्याच नम्वर २०६५ काभ्रेको बनेपामा जारी नेपाल आइस बीबीसी कपमा विजयी भएका छन् । नेपाल बनेपा पोलिटेक्निक इन्स्टिच्युटको खेल मैदानमा बुधबार भएको खेलमा मानेश्वरी ग्रुपले ब्रदर्र्श एफसी बनेपालाई ४–० ले पराजित गरेको हो । मानेश्वरीको जितमा बिमल श्रेष्ठले दुई तथा सन्जिव श्रेष्ठ र योगेन्द्र तामाङले समान […]

May 8, 2019

ज्ञानेन्द्रले पनि एपीएफबाट नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका उप-कप्तान ज्ञानेन्द्र मल्ले प्रधानमन्त्री कप एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता सशस्त्र प्रहरी बल (एपीएफ) बाट नखेल्ने बताएका छन् । जेठ १ देखि राजधानीमा सुरु हुने प्रधानमन्त्री कप प्रतियोगितामा ज्ञानेन्द्रले प्रदेश नम्बर ३ बाट खेल्ने जानकारी दिए । कप्तान पारस खड्का पनि एपीएफ छाडेर प्रदेश तीनबाटै प्रधानमन्त्री कप […]

May 8, 2019

शिलापत्र र जनता आन फुटसलको अन्तिम १६ मा

काठमाडौं (हाम्रो खेलकुद) – शिलापत्र र जनता टेलिभिजन नेपाल आइस आन फुटसल प्रतियोगिताको प्रिक्र्वाटर फाइनलमा पुगेका छन् । गोखरापत्र संस्थानबाट वाकओभर पाएपछि शिलापत्र समूह ‘सी’ को विजेताका रुपमा अघि बढेको थियो । सानेपास्थित फिल्ड फुटसलमा त्यसअघि शिलापत्रले जनता टिभीलाई ३–१ र एबीसी टेलिभिजनलाई ५–० ले हराएको थियो । अर्को खेलमा एबीसीलाई १–० ले हराएको र […]

May 8, 2019

पाथीभरा भलिबल – उपाधिका लागि पुलिस र आर्मी भिड्ने

ताप्लेजुङ (हाम्रो खेलकुद) – दुई विभागिय टोली नेपाल पुलिस क्लबल र त्रिभुवन आर्मी क्लब तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको उपाधिका लागि भिड्ने भएका छन् । ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा बुधबार भएको पहिलो सेमिफाइनलमा पुलिसले गण्डकी प्रदेशलाई ३–० र अर्कोमा आर्मीले नेपाल एपिएफ क्लबलाई ३–१ ले हराउँदै फाइनल भेट पक्का गरेका हुन् । नारायणी माविको […]

May 8, 2019

एमबाप्पेलाई विश्व कीर्तिमानी प्रस्ताव गर्ने रियलको तयारी

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवा फरवार्ड केलियन एमबाप्पेलाई विश्व कीर्तिमानी २४० मिलियन पाउन्डको प्रस्ताव गर्ने तयारी गरेको छ । खराब सिजनबाट गुज्रिरहेको रियल अहिल टिम निर्माणमा जुटेको छ । समर ट्रान्सफर विन्डोमा रियलले खेलाडी अनुबन्धमा मोटो रकम खर्चने पक्का छ । जसमा रियलले चेल्सी तथा बेल्जियन फरवार्ड […]

May 8, 2019

एलिमिनेटरमा हैदरावाद र दिल्ली भिड्दै,सन्दीपको संभावना न्यून

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) एलिमिनेटेर खेलमा आज साँझ दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे हैदरावादको वैकल्पिक घरेलु मैदान विशाखापट्नममा सुरु हुने छ । आजको विजेता टोलीले चेन्नई सुपरकिंग्ससँग फाईनल प्रवेशको लागि शुक्रबार दोस्रो क्वालिफायर खेल्ने छ । पहिलो क्वालिफायरमा चेन्नईलाई ६ विकेटले पराजित […]

Success

Thank you for your time.