default_image

lokpriya

April 18, 2019

सहज जितसँगै लिभरपुल सेमिफाइनलमा

एजेन्सी – पोर्चुगिज क्लब एफसी पोर्टाेमाथि सहज जित निकाल्दै इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्टाेको मैदानमा बुधबार राति भएको खेलमा लिभरपुल ४–१ ले विजयी भएको हो । समग्रमा लिभरपुल ६–१ ले विजयी भयो । पहिलो लेगमा लिभरपुलले २–० को जित निकालेको थियो । एकपक्षीय बनेको खेलमा लिभरपुलले खेलको […]

April 18, 2019

अवे गोलमा सिटीलाई पछि पार्दै टोटेनहम सेमिफाइनलमा

एजेन्सी – नाटकीय बनेको खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी म्यानचेस्टर सिटीलाई अवे गोलमा पछि पार्दै टोटेनहम हस्टपर युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सिटीको मैदानमा भएको दोस्रो लेगमा घरेलु टोलीसँग ४–३ ले पराजित भएपनि समग्रमा ४–४ को बराबरी हुदा अवे गोलमा टोटेनहम अन्तिम चारमा पुग्न सफल भएको हो । नाटकीय बनेको खेलको चौथो […]

April 18, 2019

पीएसजीको लिगमा लगातार हार

एजेन्सी – फ्रान्सेली च्याम्पियन पीएसजीले लिगअन्तर्गत बुधबार भएको खेलमा नान्टेससँग हार बेहोरेको छ । लिगमा लगातार दोस्रो खेलमा हात बेहोरेको पीएसजीलाई नान्टेसलाई ३-२ ले पराजित गर्यो । पीएसजीले खेलको १९ औं मिनेटमा ड्यानी आल्भेसको गोलमा अग्रता लिएको थियो । तर त्यसको ५ मिनेटमा नै डिएगो कार्लोसले खेल बराबरीमा ल्याए । घरेलु टोलीका लागि माजिद वारिसले […]

April 17, 2019

चेन्नईमाथि हैदरावादको सहज जित

एजेन्सी – ओपनर डेविड वार्नर र जोनी बेयस्ट्रोको अर्ध शतकसँगै इन्डियन प्रिमियर लिग(आईपीएल) को ३३ औं खेलमा सनराईजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । १ सय ३३ रनको सामान्य लक्ष्य हैदरावादले १६.५ ओभरमा ४ विकेट गुमाउँदै सहजै पुरा गर्यो । हैदरावादको सहज जितमा ओपनर जोनी बेयरस्ट्रोले सानदार अविजित अर्ध शतकीय पाली […]

April 17, 2019

धोनी बिनाको चेन्नईको सामान्य योगफल

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को ३३ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादलाई १ सय ३३ रनको लक्ष्य दिएको छ । हैदरावादको घरेलु मैदान राजीव गान्धी इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थाल्ने निर्णय गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा मात्र १ सय ३२ रन बनायो । चेन्नईका लागि ओपनर फाफ […]

April 17, 2019

एएफसी कपमा मनाङको दोस्रो हार

अहमादाबाद (एजेन्सी)– सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले एएफसी कप २०१९ अन्तर्गत समूह चरणमा लगातार दोस्रो खेलमा हार बेहोरेको छ । इन्डियन सुपर लिग (आइएसएल) च्याम्पियन चेनइयिनसँग अहमादाबामा बुधबार मनाङ २–० ले पराजित भएको छ । क्रिस्टिोफर हेर्ड र मेलसन एल्भेसको गोलमा घरेलु टोलीले जित हासिल गरेको थियो । चेनइयिनको एएफसी […]

April 17, 2019

आर्मीले पनि केल्मीको जर्सीमा खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले पनि प्रख्यात खेल सामाग्री कम्पनी केल्मीसँग सहकार्य गर्ने भएको छ । आर्मीले दुई वर्षको लागि केल्मीसँग सम्झौता गरेको हो । सम्झौताअनुसार आर्मीले सम्पूर्ण खेल सामाग्री केल्मी कम्पनीकै प्रयोग गर्नेछ ‌। आर्मीको पुरुष तथा महिला फुटबल टोलीले आठौं राष्ट्रिय खेलकुदबाट नै केल्मीको जर्सी लगाइसकेको छ । पछिल्लो […]

April 17, 2019

यू१९विश्वकप छनोट – धेरै आशा,थोरै संभावना

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले मलेसियामा जारी आईसीसी यू १९ विश्वकप एसिया छनोट पार गर्ने आशा गरिएको थियो । सुरुवात पनि त्यहि हिसाबले गरेको नेपालको आशा त्यति बेला कठिन बन्यो जति बेला बर्षाबाट प्रभावित युएईसँगको खेल डिएलका आधारमा १ रनले पराजित भयो । दोस्रो खेलको त्यहि हारले नेपालको यस पटक विश्व कप खेल्ने सपना अधुरो हुन […]

April 17, 2019

आयोजक बागमती राजर्षि कपको फाइनलमा, उपाधिका लागि थ्री स्टारसँग भिड्ने

सर्लाही (हाम्रो खेलकुद)– आयोजक बागमती नगरपालिकाले सर्लाहीमा जारी तेस्रो संस्करणको राजर्षि जनक कपको फाइनलमा ए डिभिजन टोली रुस्लान थ्री स्टार क्लबसँगको भेट पक्का गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा भुटानको पारो एफसीलाई ३–२ ले हराउँदै बागमतिले अन्तिम दुईको यात्रा तय गरेको हो । थ्री स्टार मंगलबार विभागीय नेपाल एपीएफ क्लबलाई २–० ले पराजित गर्दै […]

April 17, 2019

भलिबलः आर्मी र गण्डकीलाई दोहोरो सफलता

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत भलिबलमा विभागीय त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले दोहोरो सफलता हात पारेका छन् । बुधबारदेखि सुरु भएको भलिबलमा आर्मी र गण्डकीले पुरुष र महिलामा दोहोरो जित हात पारेको हो । यस्तै नेपाल पुलिस क्लबले पनि दोहोरो सफलता हात पार्यो । बाँकेको खजुरामा भएको पुरुषतर्फको खेलमा आर्मीले प्रदेश […]

Success

Thank you for your time.