May 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)– प्रधानमन्त्री कप महिला टि ट्वान्टी क्रिकेट प्रतियोगिताको चौथो संस्करण यसै महिनाको अन्तिम साता महेन्द्रनगरमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा महाकाली स्पोर्टस् सोसाइटीको व्यवस्थापनमा प्रतियोगिता जेठ २८ गते सुरु हुने काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा राखेप सदस्य सचिव केशव विष्टले जानकारी दिएका थिए । प्रतियोगितामा एक विभागिय […]
May 21, 2019
एजेन्सी – फ्रान्सेली युवा फरवार्ड किलियन एमबाप्पेले यस वर्षको बालोन डी’ओर उपाधि बार्सिलोनाका कप्तान लिओनेल मेसीले जित्नुपर्ने बताएका छन् । युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुलसँग पराजित भएपनि मेसी प्रतिष्ठित व्यक्तिगत उपाधिको हकदार भएको एमबाप्पेले बताएका हुन् । मेसीले बार्सिलोनालाई लगातार स्पेनिस ला लिगा उपाधि दिलाउने क्रममा ३६ गोल गरे । उनी लिगको सर्वाधिक गोलकर्ता पनि […]
May 21, 2019
एजेन्सी – युरोपेली फुटबलका अधिकांश लिगहरु समाप्त भइसकेका छन् । केहि लिगका अन्तिम चरणको खेल बाँकी रहेपनि लिग उपाधिको भने टुंगो लागिसकेको छ । यसपटक युरोपको शीर्ष पाँच लिगमा पुरानै च्याम्पियन दोहोरीए । युरोपेली फुटबलको इतिहासमै पहिलो पटक युरोपको शीर्ष ५ लिगमा च्याम्पियन टोली दोहोरीए । फ्रान्स, इंग्ल्यान्ड, स्पेन, जर्मनी र इटालीका च्याम्पियनले पछिल्लो सिजन […]
May 21, 2019
एजेन्सी – सफल प्रशिक्षकमा उभिएका इटालियन सिरी ‘ए’ टोली युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीलाई इटालियन फुटबल एसोसिएसनले इटालियन फुटबल हल अफ फेम अवार्ड प्रदान गरेको छ । एलेग्रीले साम्पोडरियाविरुद्ध खेल्दै युभेन्टसबाट बाहिरिदै छन् । उनले यसअघि नै क्लब छाडेने बताइसकेका छन् । पछिल्ला ६ मध्ये ५ सिरी ‘ए’ उपाधि, ४ कोपा इटालिया र ३ इटालियन सुपर […]
May 21, 2019
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका पूर्व अध्यक्ष रामोन काल्डेरोनको बुझाईमा गेराथ बेलले क्लबका लागि अन्तिम खेल खेलिसकेको छन् । टोलीका प्रशिक्षक जिनेदिन जिदान बेल प्रति सकारात्मक नभएका कारण उनले क्लब छोड्ने सम्भावना रहेको पूर्व अध्यक्षले अनुमान गरे । रियलका प्रशिक्षक जिदान क्लबमा फर्केबाट नै बेलप्रति सकारात्मक थिएनन् । ला लिगाको पछिल्लो खेलमा पनि बेललाई जिदानेले टोलीमा […]
May 21, 2019
एजेन्सी – स्कटल्यान्ड फुटबल एसोसिएसनले स्टिभ क्लबलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । इंग्लिस क्लब चेल्सी र लिभरपुलका सहायक प्रशिक्षक रहेका क्लार्कलाई स्कटल्यान्डले ३ वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । क्लार्क अब २०२२ सम्म स्कटल्यान्डको प्रशिक्षकको रुपमा रहनेछन् । २०२० को युरोकप छनोटमा खराव सुरुवात गरेपछि स्कटल्यानडले एलेक्स म्याकलेइसलाई बर्खास्त गर्दाै सोमबार राति […]
May 20, 2019
अर्जुन कार्की बागलुङ– नेपाल खेलाडी तथा प्रशिक्षक संघ बागलुङले सोमबार राजन कुमार पाइजाको अध्यक्षतमा १३ सदस्य कार्यसमिति गठन गरेको छ । संघको उपाध्यक्षमा ध्रुब खड्का र विष्णु बोसेल, सचिवमा तार्जन कायत मगर, कोषाध्यक्षमा रेखा बोहोरा रहेका चुनिए । यस्तै सदस्यमा महेन्द्र खड्का, सुष्मा बोहरा, राजन थापा मगर, कोपिल रोका मगर, मिलन रेग्मी, अनुप खड्का, सन्दिप […]
May 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – स्विडिस प्रशिक्षक योहान कालीनले जुनको पहिलो साता हुने दुई मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरे । यसक्रममा उनले प्रशिक्षणका लागि ४४ खेलाडीलाई बोलाएका थिए । छनोटमा विमल घर्तिमगर, भरत खवास, हेमन गुरुङजस्ता खेलाडी चोटका कारण अन्तिम टोलीमा पर्न सकेनन् । टंक बस्नेत, गौरव बुढाथोकी र विकास खवास चोटका […]
May 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सेथु फुटबल क्लब इन्डियन वुमन्स लिग (आइडब्यूएल) को फाइनलमा पुगेको छ । पन्जावस्थित गुरुनानक रंगशालामा सेन्ट्रल एसएसबीमाथि सोमबार ८–१ को सहज जित हात पार्दै दुई नेपाली खेलाडी सम्मिलित सेथु उपाधि नजिक पुगेको हो । बुधबार हुने फाइनलमा सेथुले मणिपुर पुलिसको सामना गर्नेछ । टोलीको जितमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य […]
May 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक योहान कालीनले नियमित फरवार्ड विमल घर्तिमगर र भरत खवासलाई टोलीबाहिर राख्दै दुई मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गरेका छन् । जुनको पहिलो सातामा मलेसिया र चाइनिज ताइपेइविरुद्ध हुने खेलका लागि दुवै खेलाडी चोटबाट उचित रिकभर नभएका कारण टोलीमा नपरेका हुन् । प्रशिक्षक कालीनले मैत्रीपूर्ण खेल भएकाले […]