May 22, 2019
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सीपीएल) को ड्राफ्ट बुधबार(आज) लन्डनमा आयोजना हुँदैछ । यसपटक ड्राफ्टको सुचिमा चार नेपाली खेलाडी पर्न सफल भएका छन् । गत साता सार्वजनिक भएको ड्राफ्ट सुचिमा चार नेपाली सहित कुल २० देश बाट ५ सय ३६ खेलाडी रहेका छन् । नेपालबाट लेग स्पिनर सन्दीप लामिछानेसहित युवा अलराउण्डर दिपेन्द्रसिंह ऐरी, तीव्र गतिका […]
May 22, 2019
एजेन्सी । राजनैतिक द्धनद्धका कारण आर्सनलका मिडफिल्डर हेनरिक मिखीटारयनले चेल्सीविरुद्ध अर्काे साता हुने युरोपा लिगको फाइनल खेल गुमाउने भएका छन् । युरोपा लिगको फाइनल खेल अजरबैजानको बाकुमा मे २९ मा हुदैछ । जहाँ दुई इंग्लिस टोली चेल्सी र आर्सनलले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ । लन्डन क्लब आर्सनलले चेल्सीविरुद्धविरुद्धको फाइनलमा अर्मेनियाका मिखीटारयनले नखेल्ने पुष्टि गर्दै यो […]
May 22, 2019
एजेन्सी – लियोनेल मेस्सीको कप्तानीमा अर्जेन्टिना फुटबल एसोसिएसन (एएफए) ले आसन्न कोपा अमेरिका फुटबलको लागि टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षका लियोनेल स्कालोनीले स्टार फरवार्ड लियोनेल मेस्सीलाई टोलीमा समावेश गर्दै उनकै कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका छन् । प्रशिक्षक स्कोलानीले मंगलबार राति ४० खेलाडीबाट २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । मेस्सीले २०१६ […]
May 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)- चीनको नानिङ शहरमा जारी टोटल बिडब्लुएफ सुदिरमान कप ब्याडमिन्टनमा –२०१९ मा नेपालले आफ्नो दोस्रो खेलमा अष्ट्रेलियासँग हार बेहोरेको छ । टोटल बिडब्लुएफ सुदिरमान कप–२०१९ मा डेब्यु खेल खेलिरहेको नेपाल दोस्रो खेलमा ३–२ ले पराजित भएको हो । मंगलबार भएको मिक्स टिम च्याम्पियनसिप अन्तरगतको ५ विधामध्ये नेपालले पुरुष एकल र पुरुष डबल्स्मा जित […]
May 21, 2019
काठमाडौं(हाम्रो खेलकुद)- सरस्वती नगर स्पोर्टस् क्लब र आरसी–३२ फुटबल एकेडेमीले राजधानीमा मंगलबारदेखि शुरु भएको सहिद स्मारक ‘सी’ डिभिजन लिगको छनोट चरणको खेलमा विजयी सुरुवात गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्पलेक्सको मैदानमा भएको खेलमा सरस्वती नगरले एफसी सी एसमाथि २–० को जित निकाल्दै विजयी सुरुवात गरेको हो । सरस्वतीको जितमा मनिा पौडेल र विपीन कँडेलले गोल […]
May 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रहरी खेलकुद समितिले प्रदेश ५ मा बैशाखमा सम्पन्न भएको आठौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको विभिन्न विधामा स्वर्ण, रजत र कास्यपदक जित्न सफल आफ्ना खेलाडीलाई मंगलबार नगदसहित सम्मानित गरेका छन् । विजेता खेलाडीहरुलाई सम्मान स्वरुप नेपाल प्रहरी खेलकुद समितिबाट स्वर्ण पदक विजेतालाई ५ हजार रुपैयाँ, रजत पदक विजेतालाई ३ हजार रुपैयाँ र […]
May 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुवाहटीमा जारी दोस्रो इन्डियन ओपन इन्टरनेसनल बक्सिङ प्रतियोगितामा नेपाली माला राई भारतकी मेरी कोमसँग पराजित भएकी छिन् । मंगलबार भएको महिला ५१ केजी तौल समूहको खेलमा मेरी कोमले मालालाई ५-० ले पराजित गरिन् । नेपालकी माला राई सुरुवाती राउन्डदेखि नै रक्षात्मक रुपमा उत्रेकी थिइन् । माला घरेलु बक्सिङमा एपीएफबाट खेल्ने […]
May 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङ र स्टार फरवार्ड विमल घर्तिमगर माल्दिभ्स जान अझै केही दिन लाग्ने भएको छ । किरण र विमल आज माल्दिभ्स जाने पूर्वनिर्धारित तालिका रहेपनि विविध कारणले आज माल्दिभ्स जान नसकेको गोलरक्षक किरणले बताएका छन् । ‘विमल र म आजै माल्दिभ्स जाने तयारीमा थियौं । […]
May 21, 2019
एजेन्सी – एकदिवसिय विश्वकप सुरु हुन ९ दिन बाँकी रहेको अवस्थामा घरेलु टोली इंग्ल्यान्डले यस अघि घोषणा गरेका १५ सदस्यीय टोलीमा ३ खेलाडी परिवर्तन गरेको छ । गत महिना घोषणा गरेको टोलीमा ३ परिवर्तन गरेको क्रिकेट इंग्ल्यान्डले जनाएको छ । तीव्र गतिका युवा बलर जोफ्रा आर्चर, शीर्षक्रमका ब्याट्सम्यान जेम्स भिन्स र लियाम डसनलाई टोलीमा मौका […]
May 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोली लेग स्पिनर सन्दीप लामिछाने केहि दिनका लागि अष्ट्रेलिया प्रस्थान गरेका छन् । नेपाली क्रिकेट टोलीका टेक्निकल म्यानेजर तथा सन्दीपको ब्यवस्थापन हेर्दै आएका रमन शिवाकोटीका अनुसार उनी दिउँसो १ः०५ मा सिंगापुर एरलाएन्समार्फत अष्ट्रेलियातर्फ लागेका हुन् । सन्दीप व्यक्तिगत कारणले अष्ट्रेलिया गएको शिवाकोटीले बताए । उनका अनुसार सन्दीप कति दिन […]