default_image

lokpriya

May 23, 2019

विश्वकपका तीन उत्कृष्ट ओपनर जोडी

एजेन्सी – एकदिवसिय विश्वकप सुरु हुन अब एक साता बाँकी छ । ३० मे देखि जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा चल्ने विश्वकपमा भारत, अष्ट्रेलिया र इंग्ल्यान्डलाई उपाधिको प्रमुख दाबेदार मानिएको छ । सन् १९७५ देखी सुरु भएको विश्वकपमा हालसम्म अष्ट्रेलिया ५ पटक उपाधि जितेको छ । भारत र वेस्ट इन्डिजले समान २ […]

May 23, 2019

रियलले एमबाप्पे र नेयमारमा एकलाई किन्ने प्रयास गर्ने

रियो (एजेन्सी)– रियल म्याड्रिडले आफ्नो आक्रमणलाई थप मजबुत बनाउनका लागि केलियन एमबाप्पले र नेयमारमध्ये एकलाई लिन प्रयास गर्ने बार्सिलेनाका पूर्व स्ट्राइकर रिभाल्डोले बताएका छन् । ब्राजिलियन महान खेलाडीले एन्टोनियो ग्रिज्मनको बार्सिलोना जाने सम्भावनाका विषयमा पनि बोलेका छन् । उनले ग्रिज्मन जाँदा केहि खेलाडीले आफ्नो ठाँउ असुरक्षित हुने महसुस गरेको अनुमान गरेका छन् । एएससँगको अन्तवार्ताको […]

May 23, 2019

भलिबल खेलाडी कमला कम्तीमा ३ महिना कोर्ट बाहिर

काठमाडौं (हाम्रो खेलकुद) – चोटका कारण नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी महत्वपूर्ण सदस्य कमला पुन कम्तीमा ३ महिना कोर्ट बाहिर रहनु पर्ने भएको छ । दायाँ घुँडाको चोटका कारण नेपाल पुलिस क्लबकी समेत लिवेरो रहेकी कमला ३ महिना वा त्यो भन्दा बढी पनि बाहिर रहनु पर्ने सक्ने हाम्रो खेलकुदलाई बताइन् । उनको घुँडामा पानी जमेको […]

May 23, 2019

आठौंका पदकधारीलाई एपीएफको नगदसहित सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – कान्छो विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले आठौं बृहत राष्ट्रिय खेलकुदमा पदक जित्न सफल आफ्ना क्लबका खेलाडीलाई बिहीबार नगदसहित सम्मानित गरेका छन् । प्रदेश ५ मा गत बैशाखमा सम्पन्न भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण, रजत र कास्यपदक विजेता खेलाडीलाई हल्चोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा नगदसहित सम्मानित गरेको हो । स्वर्ण […]

May 23, 2019

सन्दीपको पारिश्रमिक १४ गुणाले वृद्धि

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सीपीएल) को ड्राफ्ट बुधबार राती लन्डनमा सम्पन्न भएको छ । जसमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई बार्बाडस ट्राइडेन्टसले महँगो मुल्यमा अनुबन्ध गरेको छ । बार्बाडसले पाँचौ राउण्डमा सन्दीपलाई अनुबन्ध गरेको हो । उक्त स्थानमा छानिने खेलाडीले कम्तिमा ७० हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । ड्राफ्टमा कुल ५ सय ३६ […]

May 23, 2019

कतार विश्वकपमा ३२ टोलीमात्र हुने पक्का

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपमा ३२ टोलीको मात्र सहभागिता रहने प्रष्ट पारेको छ । फिफाले यसअघि औपचारिक रुपमा नै प्रतियोगितालाई ४८ टोलीमा बढाउने प्रयास गरेको थियो । मध्यपूर्वी गल्फ क्षेत्रको राजनीतिक परिस्थिति तथा सहभागी टोली र समर्थकलाई आवश्यक पर्ने सुविधा नपुग्ने देखिएपछि फिफाले ३२ टोलीलाई नै […]

May 23, 2019

हजार्ड डर्टमन्डमा अनुबन्धित

एजेन्सी – बेल्जियन अट्याकिङ मिडफिल्डर थोर्गन हजार्ड जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डमा अनुबन्धित भएका छन् । २६ वर्षीय हजार्डलाई डर्टमन्डले ५ वर्षका लागि जर्मन प्रतिद्धन्द्धी बोरुसिया मोन्चेनग्लाडबाकबाट ३० मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गरेको हो । थोर्गन चेल्सीका फरवार्ड इडेन हजार्डका आफ्नै भाई हुन् । डर्टमन्डमा अनुबन्ध भएसँगै हजार्डले यो अद्भुत फ्यान भएको शीर्ष क्लबमा अनुबन्ध […]

May 23, 2019

क्रुस र स्टेगनबिना जर्मन टोली

एजेन्सी – युरोकप छनोटको दुई खेलको लागि जर्मनीले स्टार खेलाडी स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर टोनी क्रुस र बार्सिलोनाका गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनबिना टोलीको घोषणा गरेको छ । युरोकप छनोटमा जर्मनीले ८ जुनमा बेलारुस र त्यसको ३ दिनपछि इस्टोनियासँग प्रतिस्पर्धा गर्दैछ । जर्मनीका मुख्य प्रशिक्षक जोचिम लोउले दुवै खेलाडी चोटका कारण टिममा पर्न नसकेको […]

May 22, 2019

इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङमा भुपेन्द्रको हार

काठमाडौं (हाम्रो खेलकुद)-दोस्रो संस्करणको इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत तेस्रो दिनको खेलमा नेपालका भुपेन्द्र थापाले उत्कृष्ट प्रदर्शन गरेपनि पराजित भएका छन् । बुधबार भारतको गुवाहाटीस्थित नविनचन्द्र बोर्डलाई इन्डोर स्टेडियममा भएको ६४ केजी तौल समूहको खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि भुपेन्द्र इन्डिया ‘डी’का अंकुश डहियासँग ३–२ अंकले पराजित भएका हुन् । उनले गरेको प्रदर्शन प्रतियोगितामा सहभागि सबै […]

May 22, 2019

टाइम्सको अपराजित यात्रा जारी

काठमाडौं(हाम्रो खेलकुद)- टाइम्स इन्टरनेसनल कलेजले राजधानीमा जारी क्वीक्स नेपाल बास्केटबल लिगमा आफ्नो अपराजित यात्रालाई जारी राखेका छन् । लिगको १०औं चराणको खेलमा एएनके कीर्तिपुर बास्केटबल टिमलाई ९५–७२ ले पराजित गरेपछि टाइम्सले अपरासजत यात्रालाई निरन्तरता दिएका हुन् । लगातार १०औं जितसँगै टाइम्स लिगको शीर्षस्थानमा उक्लिएको छ । टाइम्सको १० खेलबाट २० अंक पुगेको छ । समान […]

Success

Thank you for your time.