default_image

lokpriya

March 16, 2019

विश्वकप छनोटको तयारीमा यू-१९ टोली भारत जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी यू-१९ विश्वकप छनोटको तयारीस्वरुप नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टोली आज भारत जाँदैछ । नेपाली यू-१९ क्रिकेट टोली आज दिउँसो २:४० मा भारत प्रस्थान गर्ने नेपाली राष्ट्रिय टोलीका टेक्निकल म्यानेजर रमन शिवाकोटीले जानकारी दिए । नेपालले भारतको आन्द्र स्टेट क्रिकेट टिमसँग ४ अभ्यास खेल खेल्ने छ । यहि चार अभ्यास खेलको […]

March 16, 2019

बंगलादेशविरुद्ध नेपाली टोलीमा परिवर्तनको सम्भावना

विराटनगर (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिपको समूह ‘ए’ को अन्तिम खेलमा शनिबार बंगलादेशसँग खेल्दैछ । खेल विराटनगरस्थित शहिद रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपालले भुटानलाई ३-० ले पराजित गरेको थियो । उक्त खेलमा नेपालले खेल अवधिभर भुटानमाथि दबाब बनाउँदै गोल गर्ने थुप्रै अवसर पनि सिर्जना […]

March 16, 2019

रहिमलाई रियलको आकर्षक प्रस्ताव

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले यो सिजन निकै खराब प्रदर्शन गरेका कारण आउँदो समरमा खेलाडी अनुबन्धमा मोटो रकम खर्च गर्ने तयारी गरेको छ । १० महिनापछि क्लबको प्रशिक्षकको रुपमा फर्किएपछि जिदान अहिले टिम बनाउने तयारीमा रहेका छन् । रियल च्याम्पियन्स लिग र कोपा डेल रे बाट उपाधि विमुख बनिसक्दा स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनासँग […]

March 15, 2019

आक्रामक नेपाललाई रोक्न तत्पर बंगलादेश

सुबास हुमागाईं, काठमाडौं बंगलादेशका प्रशिक्षक गोलाम रोब्बानी छोटोंले दक्षिण एसियाको फुटबल विगत एक दशकयता नजिकबाट नियालेका छन् । नेपाल र बंगलादेशले यसबीचमा ५ पटक एकआपसमा खेलेका छन् । तर छोटोंले जित दर्ता गर्न भने सकेका छैनन् । शनिबारको खेल उनको लागि अर्को अवसर हुनेछ । बिहीबार पाँचौ महिला साफ च्याम्पियनसिपको समूह ए अन्तर्गत दोस्रो खेलमा […]

Rohit half century

March 15, 2019

रोहितको कप्तानीमा यू-१९ टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी यू-१९ विश्वकप छनोटको तयारीस्वरुप भारत भ्रमणका लागि राष्ट्रिय टोलीका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्य टोली नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टोलीको घोषणा भएको छ । राष्ट्रिय टोलीबाट पछिल्लो समयमा उत्कृष्ट प्रदर्शन गर्दै आएका रोहितलाई पहिलो पटक कप्तानीको भुमिका दिइएको छ । टोलीमा रहेका अधिकांश खेलाडी यसअघि यू१९ टोलीबाट खेली […]

March 15, 2019

विमलको कप्तानीमा यू-२३ टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरको कप्तानीमा एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरण खेल्ने यू-२३ टोलीको घोषणा भएको छ । प्रतियोगिता मार्च २२ देखि २६ सम्म कतारमा आयोजना हुँदैछ । राष्ट्रिय टोलीका खेलाडी समेत संलग्न रहेको टोलीमा अनन्त तामाङ उपकप्तान रहेका छन् । राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएका फरवार्ड अन्जन विष्ट, […]

March 15, 2019

बार्सिलोना र युनाइटेड खेल्ने, युभेन्ट्सलाई सहज

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल चरणको ड्र शुक्रबार न्योनमा सम्पन्न भएको छ । ड्रअनुसार क्याटलान क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सामना गर्ने भएको छ । बार्सिलोनाले लियोनलाई पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो भने युनाइटेडले पेरिस सेन्ट जर्मेनको चुनौती पार गरेको थियो । इटालियन क्लब युभेन्ट्सले डच क्लब आयाक्सको सामना गर्नेछ […]

March 15, 2019

माल्दिभ्सलाई हराउँदै श्रीलंका सेमीफाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – महिला साफ च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई हराउँदै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । शहिद रंगशालामा चलानी कुमारी एकानाएकेले दुवै हाफमा १-१ गोल गरेपछि श्रीलंका २-० ले विजयी भयो । पहिलो हाफको ४ मिनेट समय बाँकी रहँदा श्रीलंकाले अग्रता लिएको थियो । कप्तान एरान्दी लियानागेको फ्रिकिकमा चलानी कुमारीले गोल गर्दै […]

March 15, 2019

ठूलो दुर्घटनाबाट बच्यो बंगलादेश क्रिकेट टिम

एजेन्सी – न्युजिल्यान्ड टुरमा रहेको बंगलादेशको राष्ट्रिय क्रिकेट टोली सम्भावित ठूलो दुर्घटनाबाट जोगिएको छ । शुक्रबार विहान न्युजिल्याण्डको अल नूर मस्जिदमा गोली चल्दा मस्जिद जान लागेका खेलाडी दुर्घटनाबाट जोगिएका हुन् । अज्ञात समुहले चलाएकोे गोलीमा हालसम्म ९ को मृत्यु हुनुका साथै ५० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् । उक्त मस्जिदमा गालि चलि […]

March 15, 2019

जिरुडको ह्याट्रिकसँगै चेल्सी क्वाटरफाइनलमा

एजेन्सी – फ्रान्सेली फरवार्ड ओलिभिएर जिरुडको ह्याट्रिकमा चेल्सीले बिहीबार युरोपा लिगअन्तर्गत प्रि-क्वाटरफाइनलको दोस्रो लेगमा डिनामो किएभविरुद्ध ५-० को फराकिलो जित दर्ता गरेको छ । यससँगै चेल्सी समग्रमा ८-० ले विजयी रहयो । खेलको पाँचौ मिनेटमा नै जिरुडले विलियनको कर्नरको सदुपयोग गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा मार्कोस अलोंसोको क्रसमा गोल गर्दै जिरुडले […]

Success

Thank you for your time.