default_image

lokpriya

March 17, 2019

पहिलाे हाफमै भारतलाई फराकिलो अग्रता

विराटनगर (हाम्राे खेलकुद) – पाचाैं महिला साफ च्याम्पियनसिप फुटबलमम उपाधिकाे दावेदार भारतले समूह चरणकाे अन्तिम खेलमा श्रीलङ्कामाथि पहिलाे हाफमा ४-० काे अग्रता बनाएकाे छ । विराटनगरस्थित शहिद रंगशालामा भारतले ग्रेस दाङमेई, सन्ध्या रंगनाथन र इन्दुमति खाथिरीसानकाे गाेलबाट अग्रता बनाएकाे हाे । खेलकाे तेस्राे मिनेटमै भारतकी सन्ध्याकाे बक्सबाहिरकाे प्रहार क्रसबारमा लागेर फर्किएकाे बललाई अनमार्क रहेकी ग्रेसले […]

March 17, 2019

डर्टमन्ड शीर्षस्थानमा फर्कियो

एजेन्सी – बोरुसिया डर्टमन्ड जर्मन बुन्डेस लिगा फुटबलको शीर्षस्थानमा फर्किएको छ । डर्टमन्डले हर्था बर्लिनमाथि उसकै मैदानमा ३–२ को रोमाञ्चक जित निकाल्दै लिगको शीर्षस्थानमा फर्किएको हो । जितसँगै डर्टमन्डको २६ खेलबाट ६० अंक पुगेको छ । यद्दपि एक खेल कम खेलेको बायर्न म्युनिखको ५७ अंक रहेको छ । बायर्नले आज राति मेइन्जसँग प्रतिस्पर्धा गर्दैछ । […]

March 17, 2019

वल्भ्ससँग स्तब्ध हुदै म्यानचेस्टर एफए कपबाट बाहिर

एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी वल्भ्ससँग स्तब्ध हुदै म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ । वल्भ्सको मैदानमा शनिबार राति भएको खेलमा म्यानचेस्टर २–१ ले पराजित हुदै एफए कपको क्वाटरफाइनलबाटै बाहिरिएको हो । घरेलु टोलीका राहुल जिमिनेज र डिएगो जोटाले गोल गरे । युनाइटेडका मार्कुस रासफोर्डले एक गोल फर्काए । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो […]

March 17, 2019

‘विश्वकप पुर्याउने जिम्मेवारीलाई अवसरको रुपमा लिएको छु’ – रोहित पौडेल

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी यू१९ विश्वकप छनोट अभ्यासको लागि नेपाली टोली शनिबार दिउँसो भारत प्रस्थान गरेको छ । नवनियुक्त कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा १८ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको हो । भारतमा नेपाली टोलीले आन्द्र स्टेट क्रिकेट टिमसँग ४ अभ्यास खेल्ने छ । यहि अभ्यासमा गरेको प्रर्दशनको आधारमा हाल टोलीमा रहेका १८ खेलाडीबाट विश्वकप […]

March 17, 2019

जिदान फर्किएको खेलमा रियल विजयी

एजेन्सी – प्रशिक्षक जिनेदिन जिदान प्रशिक्षकका रुपमा पुनरागमन गरेपछि पहिलो खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई २-० ले पराजित गरेको छ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार रियलले मिडफिल्डर इस्कोको गोलमा अग्रता लिएको थियो । अघिल्ला प्रशिक्षक सान्टियागो सोलारीले बेवास्ता गरेका इस्कोले ६२ अौं मिनेटमा खाता खोलेका थिए । उनले करीम बेन्जेमाको क्रसलाई सदुपयोग गरेका थिए […]

March 16, 2019

धैर्यताले दिलाएको सफलता

सुबास हुमागाईं, विराटनगर साफ महिला च्याम्पियनसिप अन्तर्गत शनिबार बंगलादेशविरुद्ध खेलमा नेपालका लागि डिफेन्डर पुजा रानाले राष्ट्रिय टोलीका लागि डेब्यु गरिन् । खेलको ७ मिनेट समय बाँकी रहँदा अनुभवी डिफेन्डर मनमाया लिम्बूको स्थानमा १७ वर्षीया पुजा मैदान प्रवेश गरेकी थिईन् । उमेर समुहमा यू-१४ टोलीको कप्तानी सम्हालिसकेकी पुजा कलिलो उमेरमा राष्ट्रिय टोलीबाट डेब्यु गर्न सफल भइन् […]

March 16, 2019

पुलिसलाई हराउँदै दाउफिन्स फाइलनमा

दिपक बोहोरा, इलाम पाहुना टोली क्यामरुनको दाउफिन्स फुटबल क्लब इलाममा जारी माइभ्याली गोल्डकपको उपाधि नजिक पुगेको छ । शनिबार नेपाल पुलिस क्लबलाइ २–० ले हराउदै दाउफिन्स उपाधिको नजिक पुगेको हो । दाउफिन्स माइभ्याली गोल्डकपमा पहिलो पटक सहभागीता जनाएको हो । मनाङ मर्स्याङदि क्लबले आन्तरीक कारण देखाउदै सहभागी नहुने भए पछि आयोजकले दाउफिन्सलाइ सहभागी गराएका थिए […]

March 16, 2019

बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

विराटनगर (हाम्रो खेलकुद) – आयोजक नेपाल पाँचौ साफ महिला च्याम्पियनसिपको समूह ‘ए’ विजेता बनेको छ । समूह ‘ए’ को अन्तिम खेलमा यसअघि नै सेमिफाइनलमा पुगिसकेको नेपालले बंगलादेशलाई ३–० ले पराजित गर्दै समूह विजेता बनेको हो । हारले पनि बंगलादेश समूह उपविजेता बन्यो । अब नेपालले सेमिफाइनलमा भारत र श्रीलंकाबीचको उपविजेतासँग खेल्नेछ । भारत र श्रीलंकाबीचको […]

March 16, 2019

पहिलो हाफमै नेपाललाई ३ गोलको अग्रता

विराटनगर (हाम्रो खेलकुद) – पाँचौ साफ महिला च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशमाथि पहिलो हाफमा ३–० को अग्रता बनाएको छ । विराटनगरस्थित सहिद रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा नेपालले सावित्रा भण्डारी र मन्जली कुमारी योन्जनको गोलबाट पहिलो हाफमा ३–० को अग्रता बनाएको हो । एक गोल भने नेपालले उपहार पाएको थियो । खेलको […]

March 16, 2019

राष्ट्रिय टोलीमा नयाँ अनुहारको बाहुल्यता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मार्च २१ मा कुवेतको राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । यसका लागि नेपाली टोलीले पछिल्लो एक सातादेखि प्रशिक्षणमा व्यस्त छ । नवनियुक्त प्रशिक्षक योहान कालीनले सिधै २३ सदस्यीय नेपाली टोली छनोट गरेर एन्फा मुख्यालय सातदोबाटोको एस्ट्रो टर्फमा नियमित प्रशिक्षण गराइरहेका छन् । उनलाई सहायक प्रशिक्षक […]

Success

Thank you for your time.