default_image

lokpriya

May 25, 2019

टाइम्स अपराजित, बुढानिलकण्ठसँग पुलिसको हार

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेसनल कलेजले राजधानीमा जारी क्वीक्स नेपाल बास्केटबल लिगमा आफ्नो अपराजित यात्रालाई जारी राख्दा विभागीय नेपाल पुलिस क्लबले बुढानिलकण्ठ नगपालिका बास्केटबल टिमसँग हारे बेहोेरेको छ । शनिबार भएको पहिलो खेलमा टाइम्सले दि रोयल बास्केटबल क्लबलाई ८४–६९ ले पराजित गदै आफ्नो अपराजित यात्रा ११औं चरणसम्म लम्व्याएको हो । टाइम्सले पहिलो क्वाटरमा २५–१७ […]

May 25, 2019

बार्सिलोना लक्ष्य लगातार पाँचौ कोपा डेल रे उपाधि

एजेन्सी – स्पेनिस कोपा डेल रेको उपाधि भिडन्तमा शनिबार क्याटलन क्लब बार्सिलोना र भ्यालेन्सिया भिड्दैछन् । सेभिल्लामा हुने खेलमा बार्सिलोना कीर्तिमानी लगातार पाँचौ कोपा डेल रे उपाधि पछ्याउँदै छ । बार्सिलोनाले लगातार छैटौंपटक फाइनल यात्रा तय गरेको हो । यसअघि लगातार ४ फाइनलमा बार्सिलोना सफल भएको छ । यसअघि रियल म्याड्रिड (१९०५-०८) र एथलेटिक क्लब […]

May 25, 2019

स्पोर्टस फोरमले जारी गर्यो ७ बुँदे घोषणा पत्र

काठमाडौं (हाम्रो खेलकुद)– खेलकुदको माध्यमबाट स्वस्थ, सक्षम, मर्यादित, अनुशासित खेलाडी र सिर्जनशिल नागरिक तयार पर्ने प्रतिबद्धतासहित ७ बुँदे घोषणा पत्र जारी गर्दै दोस्रो राष्ट्रिय फोरम शनिबार राजधानीमा सम्पन्न भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा भएको फोरममा खेलकुदको माध्यमबाट स्वस्थ, सक्षम, मर्यादित, अनुशासित खेलाडी र सिर्जनशिल नागरिक तयार गर्न राष्ट्रको एकताको प्रवद्र्धन तथा […]

May 25, 2019

प्रदेश क्रिकेट बलियो बनाउने ज्ञानेन्द्र-पारसको लक्ष्य

सुबास हुमागाईं, काठमाडौं राष्ट्रिय टोलीका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल शनिबार प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश ३ को जर्सीमा उत्रिए । राष्ट्रिय टोलीका लगभग सबै खेलाडी विभागीय टोलीबाट खेल्दा पारस र ज्ञानेन्द्रले भने प्रदेशबाट खेल्ने निर्णय गरे । पहिलो खेलमा दुवै खेलाडीको प्रदर्शन राम्रो पनि रहयो । दुवै ज्ञानेन्द्र र पारसले […]

May 25, 2019

सावित्रा र अनिता स्वेदश आइपुगे

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय महिला लिग फुटबलमा सेथु फुटबल क्लबलाई च्याम्पियन बनाउँदै नेपाली राष्ट्रिय महिला टोलीका दुई खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेत शनिबार स्वदेश फर्केका छन् । सेथुलाई च्याम्पियन बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने मध्ये सावित्रा एक थिइन् । टोलीले खेलेका ७ खेलमा उनले १५ गोल गरिन् । १ खेलमा बाहेक उनले सबैमा गोल […]

May 25, 2019

इंग्ल्यान्डविरुद्ध स्मिथको उत्कृष्ट शतक

एजेन्सी – पूर्वकप्तान स्टिभ स्मिथले उत्कृष्ट शतक प्रहार गरेपछि एक दिवसिय विश्वकप अघि वार्मअप खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई २ सय ९८ रनको लक्ष्य दिएको छ । साउथह्याम्पटनमा टस हारेर ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २सय ९७ रन बनायो । अष्ट्रेलियालाई बलियो योगफल सम्म पुर्याउन स्टिभ स्मिथले १ सय १६ रनको महत्वपूर्ण इनिङ […]

May 25, 2019

सस्तैमा समेटियो भारत

एजेन्सी – तीव्र गतिका बलर टेन्ट्र बोल्टले घातक बलिङ गरेपछि एकदिवसिय विश्वकप अघि वार्मअप खेलमा भारतले न्युजिल्यान्डलाई १ सय ८० रनको सामान्य लक्ष्य दिएको छ । लन्डनमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले ३९.२ ओभरमा अल आउट हुँदै १ सय ७९ रन बनायो । भारतका लागि तल्लोक्रमका रविन्द्र जडेजाले ५४ रन बनाउन बाहेक अन्य कुनै […]

May 25, 2019

ज्ञानेन्द्रको शतकका बाबजुद प्रदेश ३ पराजित

काठमाडौं (हाम्रो खेलकुद) – ज्ञानेन्द्र मल्लको उत्कृष्ट शतकका बाबजुद प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा एपीएफले प्रदेश ३ लाई ४१ रनले पराजित गरेको छ । २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको प्रदेश तीन निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४७ रन बनायो । प्रदेश ३ का उप कप्तान ज्ञानेन्द्र मल्लले १ […]

May 25, 2019

एपीएफविरुद्ध ज्ञानेन्द्रको शतक

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश ३ का उपकप्तान ज्ञानेन्द्र मल्ले तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा सानदार शतक प्रहार गरेका छन् । शनिबार एपीएफविरुद्ध लिग चरणको पहिलो खेलमा ज्ञानेन्द्रले शतक प्रहार गरेका हुन् । ४८ औं ओभरको पाँचौ बलमा चौका प्रहार गर्दै शतक पुरा गरे । मल्लले १ सय २ बलमा ७ चौका […]

May 25, 2019

भलिबल खेलाडी कमलाको घुँडाको सफल शल्यक्रिया

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी महत्वपूर्ण सदस्य कमला पुनको घुँडाको सफल शल्यक्रिया भएको छ । उनको शुक्रबार सफल शल्यक्रिया भएको कमलाले हाम्रो खेलकुदलाइ जानकारी गराइन् । नेपाल टिम र नेपाल पुलिस क्लबकी समेत हाल लिफ्ट पहिले लिवेरो रहेकी कमलाको खेल दौरान दायाँ घुँडाको चोट लागेको थियो । उनको घुँडामा पानी जमेको […]

Success

Thank you for your time.