default_image

lokpriya

May 26, 2019

पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रोखेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री एकदिवसिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । आइतबार मुलपानी क्रिकेट मैदानमा भएको चौथो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ९४ रनले पराजित गरेको हो । पुलिसले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य पछ्याएको कर्णाली २७ ओभरमा अल आउट हुँदै ९१ रनमा समेटियो । कर्णालीका लागि […]

May 26, 2019

भारीको ह्याट्रिकमा आर्मीको फराकिलोे जित

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सुशन भारीले ह्याट्रिक गरेपछि प्रधानमन्त्री एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले प्रदेश १ लाई १ सय १३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ५ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले २६.५ ओभरमा अल आउट हुँदै ९१ रनमा समेटियो । उसका लागि आर्मीको कसिलो बलिङ सामु […]

May 26, 2019

पल्सर स्पोर्टस अवार्ड असार तेस्रो साता

काठमाडौं (हाम्रो खेलकुद) –पल्सर स्पोर्ट्स अवार्ड २०७५ असारको तेस्रा साता आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने अवार्डको १५ औं संस्करण असार १७ (जुलाई २) गते आयोजना गर्ने आइतबार एक कार्यक्रमका बिच मञ्चले जनाएको छ । जुलाई २ अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवस पनि हो । अवार्ड विभिन्न ९ विद्यामा […]

May 26, 2019

रोनाल्डोले युभेन्टसको अन्तिम लिग खेल नखेल्ने

एजेन्सी – पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले च्याम्पियन युभेन्टसका लागि इटालियन सिरी ए अन्तर्गत सिजनको अन्तिम खेल नखेल्ने भएका छन् । केहि साताअघि नै लिग उपाधि पक्का गरिसकेको युभेन्टसले साम्पडोरियाविरुद्ध हुने अन्तिम खेलका लागि रोनाल्डोलाई विश्राम दिने भएको हो । रोनाल्डो अर्को महिना सुरु हुने यूईएफए नेसन्स लिगमा राष्ट्रिय टोलीमा समेटिएका छन् । उनलाई विश्राम दिनका […]

May 26, 2019

कागजमा ओडीआई, मैदानमा म्याट

सुबास हुमागाईं, काठमाडौं नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय (ओडीआई) मान्यता पाएको एक वर्ष पुगिसकेको छ । यसबीचमा नेपालले यूएईविरुद्ध ओडीआई सिरिज पनि जित्यो । तर बिडम्बना भन्नुपर्छ विश्व क्रिकेटमा ठूला लक्ष्य राखेको नेपालको घरेलु क्रिकेट दयनीय छ । आइतबार प्रस्तावित मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अवस्थाले नेपाली क्रिकेटको दुर्भाग्यपूर्ण अवस्थालाई छर्लङ्ग पारिदिएको छ । वर्षको एक पटक हुने […]

May 26, 2019

बायर्न जर्मन कप च्याम्पियन

एजेन्सी – स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीको दुई गोल मद्दतमा साविकको विजेता बायर्न म्युनिख जर्मन कप च्याम्पियन बनेको छ । बर्लिनमा शनिबार राति भएको खेलमा बायर्नले आरबी लेपिजिजलाई ३–० ले पराजित गर्दै लगातार जर्मन कप च्याम्पियन बनेको हो । पछिल्लो १९ वर्षमा बायर्नले १२औं पटक दोहोरो उपाधि जित्न सफल भएको हो । बायर्नले यसअघि जर्मन बुन्डेस […]

May 26, 2019

बार्सिलोनालाई स्तब्ध पार्दै भ्यालेन्सिया कोपा डेल रे च्याम्पियन

एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई स्तब्ध बनाउँदै भ्यालेन्सिया स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनालाई २–१ ले स्तब्ध बनाउदै भ्यालेन्सिया कोपा डेल रे च्याम्पियन बनेको हो । सेभियामा भएको खेलमा बार्सिलोनालाई स्तब्ध बनाउन केभिन गेमेरियो र रोड्रिगोले गोल गरे । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले गोल गरेपनि हार टार्न सकेनन् […]

May 25, 2019

स्मिथको शतकमा इंग्ल्यान्डमाथि अस्ट्रेलियाको जित

एजेन्सी – पुर्व कप्तान स्टिभ स्मिथको शतकसँगै विश्वकप वार्मअप खेलमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई १२ रनले पराजित गरेको छ । शनिवार राति सम्पन्न रोमान्चक खेलमा अस्ट्रेलिया१२ रनले विजयी भएको हो । इंग्ल्यान्डलाई जितको लागि अन्तिम ओभरमा १५ रनम चाहिएको थियो । मार्कस स्टोइनिसले पहिलो बलमै लियाम प्लन्केटलाई ग्लेन म्याक्सवेलबाट क्याच आउट गराउदै जित सहज बनाए । दोस्रो […]

May 25, 2019

होङग्वान्जी न्यु डायमन्डकी रिया सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – होङग्वान्जी न्यु डायमन्डकी रिया कुवँर दोस्रो संस्करणको चन्द्रागिरी उपमेयर कप खुल्ला अन्तर विद्यालय छात्रा भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी बनेकी छन् । न्यु डायमन्डलाई लगातार दोस्रो संस्करणको च्याम्पियन बनाउन स्पाइकर रियाले उच्च प्रदर्शन गरेकी थिइन् । शनिबार भएको फाइनलमा न्यु डायमन्डले पारामाउन्ट इंग्लिस बोर्डिङ स्कुललाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन […]

May 25, 2019

भारतमाथि न्युजिल्यान्डको सहज जित

एजेन्सी – एकदिवसिय विश्वकप अघि वार्मअप खेलमा न्युजिल्यान्डले भारतमाथि ६ विकेटको सहज जित निकालेको छ । १ सय ८० रनको लक्ष्य न्युजिल्यान्डले ३७.१ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ८७ बलमा ६ चौका र १ छक्का सहित ६७ रनको योगदान दिए । रोश टेलरले ७५ बलमा ८ चौका प्रहार […]

Success

Thank you for your time.