May 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल एपीएफले लगातार दोस्रो जित निकालेको छ । सोमबार टियु क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । यस अघि पहिलो खेलमा एपीएफले प्रदेश ३ लाई ४१ रनले हराएको थियो । १ सय […]
May 27, 2019
काठमाडौं(हाम्रो खेलकुद) – कप्तान पारस खड्का रहेको प्रदेश ३ ले तेस्रो संस्करणकोे प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । सोमबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश ५ लाई ६ विकेटले पराजित गर्दै प्रदेश ३ ले पहिलो जित निकालेको हो । यस अघि पहिलो खेलमा प्रदेश ३ एपीएफसँग ४१ रनले पराजित […]
May 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत टियू मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले सशस्त्र प्रहरी बल (एपीएफ) लाई १ सय २६ रनको सामान्य लक्ष्य दिएको छ । टियू क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिम ३७.१ ओभरमा अल आउट हुँदै १ सय २५ रन […]
May 27, 2019
काठमाडौं (एजेन्सी)– नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको इन्डोनेसियन क्लब पर्सिजा लिग १ मा आइतबार पराजित भएको छ । रोहितको टोली पिएसआइएस सिमार्गसँग २–१ ले पराजित भए हो । पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा रोहितको टोली पराजित भएको थियो । ३७ औं मिनेटमा आर प्राबोओ गोलबाट पेर्सिजाले अग्रता लिएको थियो । तर दुई मिनेटको […]
May 27, 2019
एजेन्सी – इटालियन सिरी ‘ए’ बाट एटलान्टा च्याम्पियन्स लिगलाई छनोट हुन सफल भएको छ । आइतबार राति भएको खेलमा सासुओलोलाई ३–१ ले पराजित गर्दै एटलान्टा च्याम्पियन्स लिगलाई छनोट हुन सफल भएको हो । च्याम्पियन्स लिगलाई छनोट हुने क्रममा एटलान्टाले इन्टर मिलान र एसी मिलानलाई पछि पार्यो । एटलान्टाले ३८ खेलबाट ६९ अंक जोडेर तेस्रो स्थानमा […]
May 27, 2019
एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा अन्तिम खेलमा च्याम्पियन बनिसकेको युभेन्टसले हार बेहोरेको छ । रोनाल्डोलाई विश्राम दिइएको खेलमा युभेन्टस साम्पडोरियासँग २–० ले पराजित भएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको अन्तिम समयतिर साम्पडोरियाले दुई गोल गर्दै च्याम्पियन युभेन्टसलाई पराजित गरेको हो । साम्पडोरियाका ग्रिगोरी डिफ्रेल र जियानलुका क्यापरारीले गोल गरे । बराबरीतर्फ धकेलिएको खेलको ८४औं […]
May 26, 2019
एजेन्सी – म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर रोविन भान पर्सीले आर्सनलका समर्थकहरुसँग माफी मागेका छन् । आफुले क्लब छाड्दा यदि समर्थकलाई दुःख लागेका छ भने त्यसप्रति क्षमा चाहेको उनले बताए । यद्दपी उनले आर्सनल छाडेकोमा भने कुनै पछुतो नभएको प्रष्ट पारेका छन् । लामो समय आर्सनलमा बिताएका भान पर्सीले युनाइटेडमा प्रिमियर लिग उपाधि जितेका थिए । […]
May 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)- काठमाण्डौकी अन्जली महर्जन र धादिङ्गका मनोज श्रेष्ठले प्रदेश नं. ३ दोश्रो उपराष्ट्रपति (चिल्ड्रेन गेम ) २०७५ कराते प्रतियोगितामा कुमुते र काता गरि दुई विधामा स्वर्ण हात पार्न सफल भएका छन् । दोश्रो उपराष्ट्रपति कपको छनोट प्रतियोगिता समेत रहेको प्रतियोगितामा काठमाण्डौकी अन्जलीले छात्रा ३८ केजी तौल समूहमा भक्तपुरकी शसिका राईलाई पराजित गर्दै स्वर्ण […]
May 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)– थेम्स इन्टरनेसनल कलेजको आयोजनामा थेम्स प्रिमियर लिग क्रिकेट पुल्चोक क्रिकेट मैदानमा सोमबार सुरु हुने भएको छ । विगत केही वर्षयता त्रिभुवन विश्वविद्यालयअन्तर्गत बि.बि.ए. (व्यवसाय प्रशासन स्नातक) र बि.आइ.एम. (सूचना व्यवस्थापन स्नातक) कार्यक्रमका कलेजहरूबीचको क्रिकेट प्रतिस्पर्धा जित्दै आएको थेम्सले प्रतियोगितालाई नयाँ स्वरूप दिई थेम्स प्रिमियर लिग गर्न लागिएको बताइएको छ । यस प्रिमियर […]
May 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)– प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको चौथो संस्करणमा तीन विभागीय टोलीसहित १० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । सेनाले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जेठ १९ गते देखि २६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेशसहित १० टोलीको सहभागिता पक्का भएको जनसम्पर्क तथा सुचना निर्देशनालयका निर्देशक विज्ञानदेब पाण्डेले जानकारी गराए […]